हालै अमेरिकाको क्यालिफोर्नियास्थित स्यान्टा क्रुजको समुद्रमा एक ओटर्सले मान्छेलाई आक्रमण गरेको र ती व्यक्तिबाट सर्फर बोर्ड खोसेको भिडियो सार्वजनिक भएको छ । रोयटर्सका अनुसार समुद्रमा सर्फ गरिरहेका बेला ओटर्सले पछ्याउँदै ती व्यक्तिलाई आक्रमणको प्रयास गरेका थिए ।