सरकारसँग पर्याप्त पुँजी हुँदा पनि खर्च गर्ने क्षमता कमजोर भएकाले अपेक्षित खर्च हुन नसकेको अर्थमन्त्री वर्षमान पुनले बताएका छन् । आर्थिक वर्ष ०८१/०८२ को विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि भएको छलफलमा प्रतनिधिसभामा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री पुनले सरकारको खर्च गर्ने क्षमता बढाउन अत्यावश्यक रहेको दाबी गरे ।
यसैगरी खरिद योजना समयमा नहुने, आर्थिक वर्षको शुरुवात देखि नै काम गर्ने प्रवृत्ति नहुने, आयोजनाले काम अगाडि बढाउन नसक्दा पुस मसान्तमा आएर बजेटको आकार खुम्चिने गरेको पूर्व अर्थमन्त्री डा. युवराज खतिवडा बताउनुहुन्छ ।
विनियोजन विधेयक, २०७८ पारित नभएपछि सरकारले राज्यकोषबाट बुधबारदेखि खर्च गर्न नपाउने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले केही दिन सरकारको खर्च रोकिन सक्ने जानकारी मंगलवारै दिएका थिए ।
नेपालमा सरकारको खर्च नै ...
विनियोजन विधेयक, २०७८ पारित नभएपछि सरकारले राज्यकोषबाट बुधबारदेखि खर्च गर्न नपाउने भएको छ । अर्थमन्त्री शर्माले केही दिन सरकारको खर्च रोकिन सक्ने जानकारी दिए।
नेपालमा सरकारको खर्च नै रोकिन लागेको सम्भवतः यो ...
सरकारको खर्च गर्ने क्षमतामा ह्राश आउँदा समग्र अर्थतन्त्रमा त्यसको प्रभाव देखिन्छ र अर्थतन्त्रमा संकुचन आउँछ । पछिल्लो समय सरकारले जति ढाकछोप गरे पनि अर्थतन्त्र संकुचनमा गइरहेको थियो । निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडाले सूचनाका सबै स्रोत पत्रकारलाई बन्द गरिदिएर अर्थतन्त्र राम्रो अवस्थामा रहेको भ्रम छरिरहेका थिए । तर, अर्थमन्त्रालय आफैंले भने अर्थतन्त्रका सबै सूचक ऋणत्मक […]
३२ जेठ, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले हालका दिनमा सरकारको दैनिक खर्च राजस्वले धान्न छोडेको बताएका छन् ।
प्रतिनिधिसभा बैठकमा आर्थिक विधेयकमाथि उठेका प्रश्नको जवाफ दिँदै खतिवडाले हिजोआज सरकारको खर्च मासिक ४० अर्ब र आम्दानी …
अर्थ मन्त्री डा. प्रकाशशरण महतले पुँजीगत खर्चमा वृद्धि भएसँगै आर्थिक गतिविधि तीव्र रूपमा सुधार आउने बताउनु भएको छ । उहाँले नयाँ आर्थिक वर्ष सुरु भएसँगै सरकारको खर्च गर्ने क्षमता बढ्न थालेको र यसले समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने बताउनु भयो ।