सल्यान : बहुविवाह गरेको आरोपमा प्रहरीले सल्यानबाट दुईजना पक्राउ गरेको छ।
शारदा नगरपालिका–१२ डाँग्रीका ३३ वर्षीय मानबहादुर भन्ने नरेन्द्र डाँगी र त्रिवेणी गाउाँपालिका–३ की २० वर्षीया माया मिया डाँगीलाई पक्राउ परेका छन्। उनीहरुलाई मंगलबार डाँगीको घरबाट नियन्त्रणबाट लिइएको प्रहरीले जानकारी दिएको छ।
जिल्ला अद...