काठमाडौं, २९ असार । काठमाडौंको ठमेलमा रहेको ओम्निया क्लबका सञ्चालक र कर्मचारीमाथि कुटपिट गरेको आरोपमा गुण्डा नाइके सानुभाई भनिने युवराज गुरुङसहित पाँच जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीकाअनुसार उनीहरु आज काठमाडौंको थानकोटबाट पक्राउ परेका हुन् । गुण्डानाईके सानुभाईको समूहले यही असार १५ गते राति ठमेलको क्लब ओम्नियाका सञ्चालक राजेन्द्र […]
गुण्डागर्दी र अपराधकर्ममा संलग्न रहेको आरोपमा प्रहरीको निगरानीमा रहँदै आएका राधेलाई धादिङको बीच बजारमा बुधबार दिउँसो भीम गुरुङमाथि तरबार हमला गरेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
काठमाडौँ । गुण्डागर्दीको आरोपमा काठमाडौँबाट २ जना पक्राउ परेका छन्। रकम असुली र गुण्डागर्दी गरेको आरोपमा प्रहरीले काठमाडौँबाट दुईजनालाई पक्राउ गरेको हो।
रकम असुली र गुण्डागर्दी गरेको आरोपमा प्रहरीले काठमाडौंबाट दुईजनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–७ घर भएका मिलन जोशी र दोलखाको भीमेश्वर नगरपालिका घर भएका रविन्द्र बस्नेतलाई पक्राउ गरिएको अपराध महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङले रातोपाटीलाई बताए ।उनीहरुले पानीपोखरीमा रहेको युनिभर्सल इन्टरनेशनल मेनपावरबाट विदेश जानेहरू बापत प्रतिव्यक्ति २५ हजार कमिशन लिने गरेको आरोप छ । ‘हामी यो एरियाको दादा हौं’ भनेर उनीहरुले ९० लाखभन्दा बढी रकम लिएको मेनपावर सञ्चालकले प्रहरीसँग दावी
गुण्डागर्दीमा संलग्न रहेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
काठमाडौँका विभिन्न स्थानहरुमा गुण्डागर्दी र अपराधिक कार्यमा संलग्न रहेको आरोपमा काठमाडौं प्रहरीले लिखु गाउँपालिका वडा नं ३ घर भई हाल मनमैजु बस्ने राम पुलामी मगर भनिने सीताराम पुलामी मगरलाई पक्राउ गरेको हो ।
उनले मनमैजु लोकतान्त्रिक चोकमा वर्गर हाउस र नुवाकोट नुवाकोटमा निर्माण सेवा कम्पनी संचालक गर्दै आइरहेका थिए । निर्माण सेवामा समेत ठेक्कापट्टामा धम्काउने जस्ता कार्य गरेकोले उनको विरुद्ध काठमाडौँ र नुवाकोटमा विभिन्न शीर्षक ६ वटा मुद्धा दर्ता भई ...
काठमाडौंः गुण्डागर्दीमा संग्लन २ जना पक्राउ परेका छन् । काठमाडौंका विभिन्न स्थानमा गुण्डागर्दी तथा हतियार देखाएर आंतक सिर्जना गर्ने गरेको आरोपमा बिहीबार दुई जना पक्राउ परेका हुन् ।
प्रहरीले बाग्लुङको ढोरपाटन ...