हत्याको आरोपमा एक व्यक्ति पक्राउ

कैलालीमा धारिलो हतियार प्रयोग गरी हत्या गरेको आरोपमा प्रहरीले शनिबार एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भजनी नगरपालिका–३ ठेकीपुरका १८ वर्षीय किरण साउँद रहेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब...

सम्बन्धित सामग्री

तस्वीर दुरुपयोगको अभियोगमा एक व्यक्ति पक्राउ

९ कात्तिक, काठमाडौं । महिलाको तस्वीर दुरुपयोग गरेको आरोपमा एक व्यक्ति पक्राउ गरेका छन् । पक्राउ पर्नेमा तनहुँको शुक्लागण्डकी नगरपालिका–८ का २१ वर्षीय रवीन्द्र भण्डारी छन् । नेपाल प्रहरीको साइबर ब्युरोले ३ कात्तिकमा पक्राउ गरेका उनलाई ६ दिन हिरासतमा राख्न जिल्ला अदालत अनुमति दिएको छ । उनले पीडित महिलाको तस्वीर अर्को व्यक्तिसँग जोडेर सामाजिक सञ्जालमा […]

युवतीलाई अपहरण गरी भारतमा लगेर बलात्कार गरेको आरोपमा एक व्यक्ति पक्राउ

बारा । अपहरण, शरीर बन्धक, बलात्कार एवम् मानव वेचबिखन तथा ओसार पसार मुद्दामा संलग्न रही फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका– ७ बरेवा टोल बस्ने १९ वर्षीय ईर्साद अन्सारी रहेका छन् । उनलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार अन्सारी समेत ३ जनाले २०७७ फागुन ५ […] The post युवतीलाई अपहरण गरी भारतमा लगेर बलात्कार गरेको आरोपमा एक व्यक्ति पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक.

बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा एक पुरुष पक्राउ

अर्घाखाँची – ७ वर्षीया बालिकालाई करणी प्रयास गरेको आरोपमा अर्घाखाँचीमा एक व्यक्ति पक्राउ परेका छन्। बालिकालाई चकलेट खाने बहानामा गोठमा लगेर जबरजस्ती करणीको प्रयास गरेको आरोपमा मालारानी गाउँपालिका वडा नं.७ भेडिखोरी निवासी कमल महतलाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेका महतलाई प्रारम्भिक अनुसन्धनपछि थप अनुसन्धानको लागि जिल्ला अदालतबाट म्याद थप गरिएको प्रहरी प्रवक्ता शंकर खड्काले […]

सिराहामा पैसा बाड्ने एक व्यक्ति पक्राउ

सिराहा, २८ बैशाख । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको मौन अवधिको क्रममा मतदातालाई पैसा बाडेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा नेकपा माओावादी केन्द्रका कार्यकर्ता प्रेमकुमार लामा रहेको खुलेको छ। लामाले गोलबजार नगरपालिका २ मा एक जना मतदातालाई पैसा दिँदै गरेको अवस्थामा प्रहरीले पक्राउ परेको हो ।

बालिकामाथि बलात्कार प्रयास गरेको आरोपमा मोरङमा एकजना पक्राउ

मोरङ– मोरङको बूढीगंगा गाउँपालिकामा बालिकामाथि बलात्कारको प्रयास गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मञ्जील मुकारुङका अनुसार बुढीगंगा–१ का ५१ वर्षीय शिव कोइराला पक्राउ परेका हुन्। कोइरालाले गत पुस ३० गते १० वर्षीया एक बालिकालाई घर नजिकै बलात्कारको प्रयास गरेको प्रवक्ता मुकारुङले जानकारी दिए। घटनाबारे पीडित […]

कास्कीमा हत्या आरोपमा एक व्यक्ति पक्राउ

कास्कीमा हत्या आरोपमा एक ब्यक्ति पक्राउ गरेका छन् । मादक पदार्थ सेवन गरी आफ्नै साथीको हत्या गरेको आरोपमा कास्कीको घान्द्रुक बस्ने बाग्लुङ जिल्लाको बाग्लुङ नगरपालिका–९ कुवापानी घर भएका ३६ वर्षीय अर्जुन विकलाई प्रहरीले पक्राउ गरेको हो । विकले बाग्लुङ नगरपालिका–६ लहरे पिपल घर भइ घान्द्रुकमा भिक्षा माग्दै हिंड्ने ५७ वर्षीय शिव परियारको हत्या गरेको अभियोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय कास्कीका डिएसपी एवं प्रहरी प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए ।तिवारीका अनुसार गत शुक्रवार

क्रिकेट मैदानमा प्रवेश गर्ने व्यक्ति पक्राउ

भारत र इंग्ल्याण्डबीच ओभल मैदानमा चलिरहेको चौथो टेस्टको दोस्रो दिन एक व्यक्ति मैदानमा प्रवेश गरेर खेलाडीमाथि आक्रमण गरेको आरोपमा पक्राउ परेका छन् । ती व्यक्ति मैदानमा प्रवेश गरेर जोनी बेयर्सटोलाई धक्का दिएका थिए । जार्वो नाम गरेका तीन व्यक्ति बिहानको सत्रमा मैदानमा प्रवेश गरेका थिए । भारतीय बलर उमेश यादवको नक्कल गर्दै उनले बेयर्सटोलाई धक्का दिएका थिए । यसअघि पहिलो दुई टेस्ट खेलमा पनि उनले यस्तै हरकत गरेका थिए । अहिले भने उनलाई पक्राउ गरिएको छ । इंग्ल्याण्ड एन्ड वेल्स क्रिकेट बोर्डले भन

करणी अभियोगमा ओखलढुंगाका एक व्यक्ति पक्राउ

ओखलढुंगामा करणी आरोपमा एक युवा पक्राउ परेका छन्। १६ वर्षीया किशोरीलाई करणी गरेको अभियोगमा सुनकोशी गाउँपालिका–९ कटुञ्जेका ३३ वर्षीय भोला कट्वाललाई प्रहरीले पक्राउ गरेको हो। सोलुखुम्बु घर भएकी ती किशोरीलई गत...

प्रहरी र अदालतको सेटिङमा बलात्कार मुद्दा मिलाइदिन्छु भन्दै ठग्ने पक्राउ

गत फागुन १९ गते बलात्कार आरोपमा पोखरा पर्स्याङका एक व्यक्ति पक्राउ परे।

माल्दिभ्सका पूर्व राष्ट्रपति नाशीदमाथि आक्रमण गरेको आरोपमा तेस्रो व्यक्ति पक्राउ

माल्दिभ्स / माल्दिभ्स प्रहरीले आइतबार पूर्व राष्ट्रपति तथा सभामुख मोहम्मद नशीदमाथिको आक्रमणमा सम्लग्नता रहेको भनी आरोपित तेस्रो व्यक्ति पक्राउ गरेको छ । आक्रमणमा सम्लग्नता रहेका भनिएका दुई आरोपितलाई प्रहरीले शनिवार पक्राउ गरी अनुसन्धान सुरू गरेको बताइएको छ । “मे ३ मा पूर्व राष्ट्रपतिमाथि भएको आक्रमणका तेस्रो योजनाकारलाई आइतबार बिहान पक्राऊ गरिएको छ,” माल्दिभ्सको प्रहरीले ट्वीट... The post माल्दिभ्सका पूर्व राष्ट्रपति नाशीदमाथि आक्रमण गरेको आरोपमा तेस्रो व्यक्ति पक्राउ appeared first on Purbeli News.