खोपको मात्रा पूरा नगरेका पर्यटकलाई नेपाल आउन कठिन

१७ असोज, काठमाडौं । कोभिड–१९ विरुद्धको पूर्ण खोप नलगाएका विदेशी पर्यटक र टुरिष्ट भिसामा आउने गैरआवासीय नेपालीलाई नेपाल आउन कठिन देखिएको छ । सम्बन्धित मुलुकमा रहेको नेपाली नियोगबाटै भिसा लिएर नेपाल आउनु पर्ने प्रावधानका कारण उनीहरुलाई नेपाल आउन कठिन देखिएको पर्यटन व्यवसायीहरु बताउँछन् । अघिल्लो साता सरकारले विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने […]

सम्बन्धित सामग्री

बुस्टर डाेज लगाएकालाई थप खोपको मात्रा दिइने

काठमाडौं । नेपाल सरकारले बुस्टर खोप लगाएका आफ्ना नागरिकलाई थप खोपको मात्रा दिने तयारी गरेको छ । कोभिड–१९ सङ्क्रमणको जोखिम फेरि बढ्न सक्ने भन्दै बुस्टर डोज खोप लगाएकालाई थप खोपको मात्रा दिने तयारी गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पहिलो र दोस्रो पूर्ण खोप लगाई बुस्टर डोज लगाएकालाई थप डोज दिने […] The post बुस्टर डाेज लगाएकालाई थप खोपको मात्रा दिइने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बुस्टर खोप लगाएकालाई थप खोपको मात्रा दिने सरकारको तयारी

काठमाडौँ – नेपाल सरकारले बुस्टर खोप लगाएका आफ्ना नागरिकलाई थप खोपको मात्रा दिने तयारी गरेको छ । कोभिड–१९ सङ्क्रमणको जोखिम फेरि बढ्न सक्ने भन्दै बुस्टर डोज खोप लगाएकालाई थप खोपको मात्रा दिने तयारी गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पहिलो र दोस्रो पूर्ण खोप लगाई बुस्टर डोज लगाएकालाई थप डोज दिने […]

बुस्टर खोप लगाएकालाई थप खोपको मात्रा दिने सरकारको तयारी

नेपाल सरकारले बुस्टर खोप लगाएका आफ्ना नागरिकलाई थप खोपको मात्रा दिने तयारी गरेको छ।

बुस्टर खोप लगाएकालाई थप खोपको मात्रा दिने सरकारको तयारी

नेपाल सरकारले बुस्टर खोप लगाएका आफ्ना नागरिकलाई थप खोपको मात्रा दिने तयारी गरेको छ । कोभिड–१९ सङ्क्रमणको जोखिम फेरि बढ्न सक्ने भन्दै बुस्टर डोज खोप लगाएकालाई थप खोपको मात्रा दिने तयारी गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पहिलो र दोस्रो पूर्ण खोप लगाई बुस्टर डोज लगाएकालाई थप डोज दिने तयारी रहेको छ ।मन्त्रालयका प्रवक्ता डा सञ्जयकुमार ठाकुरले कोरोना भाइरसको नयाँ भेरियन्ट बीएफ–७ को सङ्क्रमण छिमेकी देश भारत र चीनमा बढिरहेकाले नेपालमा उक्त सङ्क्रमण भित्

खोपको मात्रा पूरा गरेका पर्यटकलाई अनअराइभल भिसा कायमै

काठमाडौं । सरकारले कोरोना खोपको मात्रा पूरा गरेका विदेशी पर्यटकले पाउने अनअराइभल भिसा दिने यसअघिकै सुविधालाई निरन्तरता दिएको छ । अध्यागमन विभागले नेपालमा आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुका लागि पछिल्लोपटक सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो । विभागका अनुसार अनअराइभल भिसा प्राप्त गर्न सक्ने मुलुकका कोभिड–१९ विरुद्धको खोपको मात्रा पूरा गरेका नागरिकले […] The post खोपको मात्रा पूरा गरेका पर्यटकलाई अनअराइभल भिसा कायमै appeared first on राजधानी राष्ट्रिय दैनिक.

खोपको मात्रा पूरा गरेका विदेशी नागरिकले अनअराइभल भिसा पाउने

कोभिड खोपको मात्रा पूरा गरेका विदेशी नागरिकले नेपालमा अनअराइभल भिसा प्राप्त गर्ने भएका छन् । खोपको मात्रा पूरा गरेको १४ दिन पूरा गरेको प्रमाणपत्र र हवाई उडानमा चेकइन हुनुभन्दा ७२ घण्टाभित्रको कोभिड–१९ परीक्षणको रिपोर्ट नेगेटिभ भएको प्रमाण पेश गरी अनअराइभल भिसा प्रदान गरिनेछ ।यसरी नेपाल भ्रमण गर्न चाहने विदेशी पर्यटकले नेपालमा होटल बुक गरेको प्रमाण […]

आजदेखि कोरोनाविरुद्ध अतिरिक्त खोपको मात्रा दिइँदै, क-कसले पाउँछन् ?

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मङ्गलबारदेखि कोभिड–१९ विरुद्धको खोपको थप एउटा अतिरिक्त मात्रा लक्षित समूहलाई दिने भएको छ ।  कोभिड–१९ विरुद्धको पूर्ण मात्रा खोप लगाएको तीन महिना पुगेका लक्षित व्यक्तिलाई थप एउटा खोपको मात्रा दिन लागेको मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिए । उनले अहिले लगाइरहेका खोप केन्द्रबाट नै लक्षित वर्गलाई अतिरिक्त खोपको मात्रा दिन लागिएको बताए । मन्त्रालयले बालबालिकाले लगाउने खोप केन्द्रबाहेक सबै खोप केन्द्रबाट अतिरिक्त खोपको मात्रा दिइने जनाएको छ । बालबालिका बाहेकका जहाँ जहाँ खोप केन्द्र सुरु भएको छ अतिरिक्त खोप लगाउनका लागि लक्षित वर्गले चिकित्सकको सिफारिस तथा खोपको दुईवटा मात्रा लगाएको कार्ड लगेर जानुपर्ने छ । थप एउटा अतिरिक्त मात्रा खोप बुस्टर डोज नभई कमजोर रोग प्रतिरक्षा प्रणाली भएका व्यक्तिलाई दिइने अधिकारीले बताए । पहिले जुन खोप लगाएको हो, सोही प्रकृतिको खोप थप अतिरिक्त मात्रा दिइनेछ । कोभिड–१९ खोप सल्लाहकार समितिको सिफारिसमा मन्त्रालयले थप एउटा मात्रा खोप दिन लागेको हो । मन्त्रालयले मध्यम तथा गम्भीर रुपमा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति, सक्रिय क्यान्सरका रोगी, अङ्ग प्रत्यारोपण गरेका बिरामी, एचआइभी सङ्क्रमण भएका बिरामी, उपचारका क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधि सेवन गरिरहेका बिरामी र भेरोसेल वा सिनोफार्म खोप लगाएका ६० वर्ष तथा सोभन्दा माथिका ज्येष्ठ नागरिकलाई खोपको अतिरिक्त मात्रा दिन लागेको हो ।

चीनका ७७ करोड ७० लाखलाई खोपको पूरा मात्रा

एउटा मात्रै खोप लगाएकाहरुको सङ्ख्या अझै धेरै भए पनि दुवै खोप लगाएर खोपको मात्रा पूरा गरेकाहरुको सङ्ख्या ७७ करोड ७० लाख पुगेको स्वास्थ्य अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन्।

आठ लाख खोपको मात्रा यहि साता नेपाल आइपुग्ने

जापानमै उत्पादित कोभिड–१९ विरुद्धको सो खोपको पहिलो खेप शनिबार काठमाडौं आइपुग्ने काठमाडौँस्थित जापानी राजदूतावासले जनाएको छ। दोस्रो खेप आइतबार आइपुग्ने समेत बताइएको छ।...

कोरोना खोपको मात्रा पुरा गरेका नेपाली श्रमिक यूएई आउन पाउने

दुई डोज कोरोना खोपको मात्रा पुरा गरेका नेपाली श्रमिकहरु यूएई आउन पाउने भएका छन्। यूएईको रेसिडेन्ट (आवासीय) भिसा भएका र कोरोना खोपको मात्रा पुरा गरेका नेपाली श्रमिकहरु आउँदो अगष्ट ५ देखि यूएई आउन सक्ने राष्ट्रिय आपतकालीन संकट तथा विपद् व्यवस्थापन प्राधिकरण (एनसीईएमए) लाई उदृत गर्दै खालिज टाईम्सले जनाएको छ।यूएई आउन चाहने श्रमिकले दोस्रो खोप लगाएको १४ दिन पछि मात्र यूएई प्रवेश पाउने एनसीईएमए जनाएको हो।जसमा कोभिड खोपको मात्रा पुरा गरेको प्रमाणपत्र वा कार्ड साथमा हुनु पर्ने छ।खालिज टाईम्सका अनुस