खोपको मात्रा पूरा गरेका विदेशी नागरिकले अनअराइभल भिसा पाउने

कोभिड खोपको मात्रा पूरा गरेका विदेशी नागरिकले नेपालमा अनअराइभल भिसा प्राप्त गर्ने भएका छन् । खोपको मात्रा पूरा गरेको १४ दिन पूरा गरेको प्रमाणपत्र र हवाई उडानमा चेकइन हुनुभन्दा ७२ घण्टाभित्रको कोभिड–१९ परीक्षणको रिपोर्ट नेगेटिभ भएको प्रमाण पेश गरी अनअराइभल भिसा प्रदान गरिनेछ ।यसरी नेपाल भ्रमण गर्न चाहने विदेशी पर्यटकले नेपालमा होटल बुक गरेको प्रमाण […]

सम्बन्धित सामग्री

विदेशी नागरिकलाई शर्तसहित अनअराइभल भिसा खुला

सरकारले नेपाल आउने विदेशी नागरिकलाई शर्तसहित अनअराइभल भिसा दिने भएको छ । विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुहरूको यात्रा व्यवस्थापनसम्बन्धी आदेश जारी गर्दै सरकारले कोभिड–१९ विरुद्धको खोपको मात्रा पूरा गरेका नागरिकलाई कानूनबमोजिम अनअराइभल भिसा उपलब्ध गराउने भएको हो । भिसा प्राप्त गर्न विदेशी नागरिकले खोपको मात्रा पूरा गरेको १४ दिन पूरा भएको प्रमाण, उडानको चेक इन हुनुभन्दा ७४ घन्टाअघिको नेगेटिभ भएको प्रमाण, पर्वतारोहण र पदयात्रा तथा अनुमति लिनुपर्ने अन्य विषयको हकमा त्यसको प्रतिलिपि उपलब्ध...