खोपको मात्रा पूरा गरेका पर्यटकलाई अनअराइभल भिसा कायमै

काठमाडौं । सरकारले कोरोना खोपको मात्रा पूरा गरेका विदेशी पर्यटकले पाउने अनअराइभल भिसा दिने यसअघिकै सुविधालाई निरन्तरता दिएको छ । अध्यागमन विभागले नेपालमा आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुका लागि पछिल्लोपटक सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो । विभागका अनुसार अनअराइभल भिसा प्राप्त गर्न सक्ने मुलुकका कोभिड–१९ विरुद्धको खोपको मात्रा पूरा गरेका नागरिकले […] The post खोपको मात्रा पूरा गरेका पर्यटकलाई अनअराइभल भिसा कायमै appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

खोप लगाएका विदेशी पर्यटकले अनअराइभल भिसा पाउने

सरकारले खोपको मात्रा पूरा गरेका विदेशी पर्यटकलाई अनअराइभल भिसा सुविधा दिने भएको छ।

खोपको मात्रा पूरा गरेका विदेशी नागरिकले अनअराइभल भिसा पाउने

कोभिड खोपको मात्रा पूरा गरेका विदेशी नागरिकले नेपालमा अनअराइभल भिसा प्राप्त गर्ने भएका छन् । खोपको मात्रा पूरा गरेको १४ दिन पूरा गरेको प्रमाणपत्र र हवाई उडानमा चेकइन हुनुभन्दा ७२ घण्टाभित्रको कोभिड–१९ परीक्षणको रिपोर्ट नेगेटिभ भएको प्रमाण पेश गरी अनअराइभल भिसा प्रदान गरिनेछ ।यसरी नेपाल भ्रमण गर्न चाहने विदेशी पर्यटकले नेपालमा होटल बुक गरेको प्रमाण […]

पर्यटन पुनरुत्थान हुने आशामा व्यवसायी

सरकारले करिब डेढ वर्षदेखि रोकिएको अनअराइभल भिसा गत साताबाट खुला गरेसँगै पर्यटन आगमन बढेर जाने आशा आमपर्यटन बजारले गरेको अवस्था छ । पछिल्लो समय रोकिएको अनअराइभल भिसा, पूर्ण खोपलाई नो क्वारेन्टाइन र कोभिड–१९ विरुद्धको खोपको मात्रा बढेसँगै पर्यटन गतिविधि बढेर जाने विश्वास लिएको छ । विगत डेढ वर्षदेखि खुम्चिएको पर्यटनलाई चलायमान बनाउनुको विकल्प नभएको पर्यटन […]

अनअराइभल भिसा उपलब्ध गराउने निर्णयपछि होटल व्यवसायी उत्साहित

असोज १०, काठमाडौं । होटल संघ नेपाल (हान) ले विदेशी पर्यटकलाई ‘अनअराइभल भिसा’ उपलब्ध गराउने सरकारी निर्णयबाट होटल उद्योग उत्साहित भएको बताएको छ । विश्व पर्यटन दिवसको अवसरमा हानले आइतवार विज्ञप्ति जारी गर्दै लामो समयसम्म थला परेको पर्यटन उद्योगको प्रोत्सान हुने गरी सरकारले पर्यटकलाई अनअराइभले भिसा उपलब्ध गराउने, नाका खोल्ने, क्वारेन्टाइन बस्नुनपर्नेजस्ता कार्यबाट होटल व्यवसायी उत्साहित भई सम्पूर्ण सेवाहरू सञ्चालनमा ल्याउने प्रतिबद्धता गरेको हो ।             सरकारबाट जारी भ्रमण आदेशमा निर्धारित खोपको मात्रा पूरा गरी आउने विदेशी पर्यटकलाई अनअराइभल भिसा उपलब्ध गराउने, नाका खोल्ने र क्वारेन्टाइन बस्नुनपर्ने व्यवस्था गरिएको छ । यसबाट मुलुकमा पर्यटन सम्भावनाको ढोका खुलेको व्यवसायीले महसुस गरेका छन् । साथै विदेशबाट खोपको पूर्ण मात्रा पूरा गरी भ्रमणमा आउने पाहुनालाई खोपको मात्रा पूरा भएका होटल क्षेत्रका करिब ९५ प्रतिशतभन्दा बढी अग्रपङ्क्तिमा रही खटिने कार्मचारी तथा कामदारबाट सेवा सुविधा उपलब्ध हुने हानले बताएको छ । विश्व पर्यटन दिवस २०२१ को अवसरमा सेवा सुविधा उपलब्ध गराउन सम्पूर्ण होटल व्यवसायीले पर्यटनका लागि एक स्वर गरी अगाडि बढ्ने पनि प्रतिबद्धता व्यक्त गरेका छन् ।             मुुलुकमा पहिलो वा दोस्रो गरी करीब ४० प्रतिशतभन्दा माथि नेपाली नागरिकले कोभिडविरुद्धको खोप लगाइसकेको हुँदा अन्तरराष्ट्रिय जगतमा मुलुकलाई रेड जोनबाट हटाउन सरकारी तवरबाट यथाशक्य पहल गरिदिन पनि व्यवसायीले अनुरोध गरेका छन् । सरकारबाट घोषित १० दिने पर्यटन काज र अन्तरराष्ट्रिय पर्यटकलाई एक महीनाको निःशुल्क प्रवेशाज्ञा जारी गर्ने व्यवस्था पनि अविलम्ब लागू गरी पर्यटन पुनरुत्थानको लागि सहजीकरण गर्न हानले अनुरोध गरेको छ ।  रासस

पर्यटकलाई अनअराइभल भिसा खुल्दा व्यवसायीमा उत्साह

८ असोज, काठमाडौं । ११ चैत २०७६ सालमा शुरु भएको लकडाउनपछि नेपाली पर्यटन उद्योगमा सकारात्मक सञ्चार गर्ने खबर बिहीबार फैलियो । सरकारले खोपको मात्रा पूरा गरेका विदेशी पर्यटकले ७२ घण्टाभित्रको पीसीआर रिपोर्ट बोकेर आए अनअराभइल भिसा प्राप्त गर्न सक्ने निर्णय गरेको छ । यसले नेपाल आउन चाहेर पनि क्वारेन्टिनको झन्झटका कारण आउन नमानिरहेका पर्यटकलाई उत्साह […]

उद्योग परिसंघले भन्यो– अनअराइभल भिसा खुल्ला गरेर सरकारले राम्रो गर्‍यो

नेपाल उद्योग परिसंघ (सिएनआई) ले विदेशी पर्यटकलाई अनअराइभल भिसा खुल्ला गरेर सरकारले राम्रो काम गरेको बताएको छ । शुक्रवार एक प्रेस विज्ञप्ति जारी गर्दै परिसंघले कोभिड–१९ विरुद्धको खोपको मात्रा पूरा गरेका विदेशी नागरिकलाई नेपाल प्रवेशका लागि खुल्ला गर्नु सरकारको स्वागतयोग्य कदम रहेको बताएको हो । सो अवसरमा परिसंघले सरकारको यो निर्णयले कोभिड १९ का कारण गम्भीर असर परेको पर्यटन क्षेत्रलाई पुनस्र्थापित गर्न र पर्यटन उद्योगको पुनरुत्थानका लागि सकारात्मक पहल हुने समेत बताएको छ । परिसंघले यसका लागि नेपाल सरकारलाई धन्यवा...

उद्योग परिसंघले भन्यो– अनअराइभल भिसा खुल्ला गरेर सरकारले राम्रो गर्यो

नेपाल उद्योग परिसंघ (सिएनआई) ले विदेशी पर्यटकलाई अनअराइभल भिसा खुल्ला गरेर सरकारले राम्रो काम गरेको बताएको छ । शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै परिसंघले कोभिड–१९ विरुद्धको खोपको मात्रा पूरा गरेका विदेशी नागरिकलाई नेपाल प्रवेशका लागि खुल्ला गर्नु सरकारको स्वागतयोग्य कदम रहेको बताएको हो ।सो अवसरमा परिसंघले सरकारको यो निर्णयले कोभिड १९ का कारण गम्भीर असर परेको पर्यटन क्षेत्रलाई पुनस्र्थापित गर्न र पर्यटन उद्योगको पुनरुत्थानका लागि सकारात्मक पहल हुने समेत बताएको छ । परिसंघले यसका लागि ने

अनअराइभल भिसा खुला

सरकारले नेपाल आउने विदेशी नागरिकलाई सर्तसहित अनअराइभल भिसा दिने भएको छ । विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुहरूको यात्रा व्यवस्थापनसम्बन्धी आदेश जारी गर्दै सरकारले कोभिड–१९ विरुद्धको खोपको मात्रा पूरा गरेका नागरिकलाई कानुनबमोजिम अनअराइभल भिसा उपलब्ध गराउने भएको हो ।भिसा प्राप्त गर्न विदेशी नागरिकले खोपको मात्रा पूरा गरेको १४ दिन पूरा भएको प्रमाण, उडानको चेक इन हुनुभन्दा ७४ घन्टाअघिको नेगेटिभ भएको प्रमाण, पर्वतारोहण र पदयात्रा तथा अनुमति लिनुपर्ने अन्य विषयको हकमा त्यस

विदेशी नागरिकलाई शर्तसहित अनअराइभल भिसा खुला

सरकारले नेपाल आउने विदेशी नागरिकलाई शर्तसहित अनअराइभल भिसा दिने भएको छ । विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुहरूको यात्रा व्यवस्थापनसम्बन्धी आदेश जारी गर्दै सरकारले कोभिड–१९ विरुद्धको खोपको मात्रा पूरा गरेका नागरिकलाई कानूनबमोजिम अनअराइभल भिसा उपलब्ध गराउने भएको हो । भिसा प्राप्त गर्न विदेशी नागरिकले खोपको मात्रा पूरा गरेको १४ दिन पूरा भएको प्रमाण, उडानको चेक इन हुनुभन्दा ७४ घन्टाअघिको नेगेटिभ भएको प्रमाण, पर्वतारोहण र पदयात्रा तथा अनुमति लिनुपर्ने अन्य विषयको हकमा त्यसको प्रतिलिपि उपलब्ध...

अनअराइभल भिसा खुला

काठमाडौं, असोज ८ । सरकारले नेपाल आउने विदेशी नागरिकलाई सर्तसहित अनअराइभल भिसा दिने भएको छ । विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुहरूको यात्रा व्यवस्थापनसम्बन्धी आदेश जारी गर्दै सरकारले कोभिड–१९ विरुद्धको खोपको मात्रा पूरा गरेका नागरिकलाई कानुनबमोजिम अनअराइभल भिसा उपलब्ध गराउने भएको हो । भिसा प्राप्त गर्न विदेशी नागरिकले खोपको मात्रा पूरा गरेको १४ दिन पूरा […]