बुटवलको होटलमा दुईजना मृत फेला, महिलाको हत्यापछि पुरुषले आत्महत्या गरेको हुन सक्ने अनुमान

बुटवल : रुपन्देहीको बुटवलस्थित एक होटलमा दुईजना मृत फेला परेका छन्। बुटवलको तिनाउ पुल नजिकै फूलबारी चोकमा रहेको होटल कारीकोटको कोठामा एकजना पुरुष र एकजना महिला मृत अवस्थामा फेला परेका हुन्। धादिङको कुमपुरका अन्दाजी ३५ वर्षीय सिताराम भुजेल र ठेगाना नखुलेकी अन्दाजी २५ वर्षीय पुष्पा बुढाथोकी मृत फेला परेको इलाका…

सम्बन्धित सामग्री

पत्रकार सरोजराज अधिकारी मृत फेला

काठमाडौँ – पत्रकार सरोजराज अधिकारी मृत फेला परेका छन्। सुन्धारास्थित सिद्धार्थ  होटेलमा उनी मृत फेला परेका हुन्। उनले आत्महत्या गरेको हुनसक्ने प्रहरीले आशंका गरेको छ। काठमाडौँ प्रहरी प्रमुख एसएसपी भरतबहादुर बोहराका अनुसार अधिकारी झुण्डिएको अवस्थामा फेला परेका हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए। उनले कान्तिपुर दैनिक, नयाँ पत्रिका, हिमाल, नेपाल लाइभलगायतका सञ्चार माध्यममा काम […]

कैलालीमा ४६ वर्षीया एक महिला मृत फेला

धनगढी– कैलालीमा एक महिला मृत फेला परेकी छन् । जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर १ स्थित लठैयाकी ४६ वर्षीया रेश्मा चौधरी मृत फेला परेकी हुन् ।  बुधबार उनी आफ्नै घरमा मृत फेला परेकी प्रहरीले जानकारी दिएको छ । उनले विष सेवन गरेर आत्महत्या गरेको खुलेको प्रहरीको भनाइ छ । सोही ठाउँमा सञ्चालित एक लघुवित्त संस्थाबाट […]

कैलालीमा दम्पती मृत फेला, घटनास्थलमा खुकुरी भेटियो

कैलाली  : गोदावरी नगरपालिका–७ हरैयामा एक दम्पती मृत भेटिएका छन्। ६५ वर्षीय हेमबहादुर ऐर र ५५ वर्षीया पदमा ऐर मृत फेला परेका हुन्।श्रीमान् घरबाहिर झुण्डिएको अवस्थामा र श्रीमती घरभित्रै ओछ्यानमा घाँटी रेटिएको अवस्थामा मृत फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।घटनाको प्रकृति हेर्दा पत्नीको हत्या गरेर हेमबहादुरले आत्महत्या गरेको हुनसक्ने जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए। उनका अनुसार घटनास्थलबाट एउटा खुकरी फेला परेको छ।घटना

एउटै परिवारमा बिहे भएका ३ दिदी-बहिनी र दुई बच्चा मृत फेला

भारतको राजस्थानस्थित एक गाउँको एउटै घरमा बिहे भएका तीन दिदी–बहिनी र उनीहरुका दुई बच्चा गरी पाँच जना मृत फेला परेका छन् । दाइजोका कारण घरका सदस्यबाट दिनहुँ यातना पाएपछि उनीहरुले सामूहिक आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको टाइम्स अफ इण्डियाले उल्लेख गरेको छ ।मृत्यु हुनेमा २७ वर्षीया कालु मिणा, २३ वर्षीया ममता मिणा, २० वर्षीया कमलेश […]

भारतमा एउटै परिवारमा बिहे भएका ३ दिदी-बहिनी र उनीहरुका २ बच्चा मृत फेला परे

१५ जेठ, काठमाडौं । भारतको राजस्थानस्थित एक गाउँको एउटै घरमा बिहे भएका तीन दिदी–बहिनी र उनीहरुका दुई बच्चा गरी पाँच जना मृत फेला परेका छन् । दाइजोका कारण घरका सदस्यबाट दिनहुँ यातना पाएपछि उनीहरुले सामूहिक आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको टाइम्स अफ इण्डियाले उल्लेख गरेको छ । मृत्यु हुनेमा २७ वर्षीया कालु मिणा, २३ वर्षीया […]

बेपत्ता भएको आठौं दिनमा हवल्दार मृत फेला

पाँचथरमा बेपत्ता भएको आठौं दिनमा नेपाल प्रहरीका हवल्दार मृत फेला परेका छन् । इलाका प्रहरी कार्यालय यासोकमा कार्यरत खगेन्द्र श्रेष्ठ आइतबार बेलुकी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।जिल्ला प्रहरी प्रमुख रहेका प्रहरी नायव उपरीक्षक (डीएसपी) राकेश थापाका अनुसार कुम्मायक गाउँपालिका–१ को ओर्दिनमा हवल्दार श्रेष्ठ मृत फेला परेका हुन् ।पोष्टमार्टका लागि उनको शव जिल्ला अस्पताल लगिएको छ । ३ वैशाखको बेलुकीदेखि उनी बेपत्ता थिए । उनको हत्या कि आत्महत्या हो भन्ने खुल्न बाँकी रहेको ड

धनुषामा प्रहरी हिरासत कक्षमा एक जना थुनुवा मृत फेला

१५ साउन, जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षमा एक जना थुनुवा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । थुनुवा कक्षमा राखिएका धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–२ सिनुरजोडा घर भएका पल्टु रविदास मृत फेला परेका हुन् । रविदास आफैंले लगाएको गञ्जीलाई पासो बनाई हिरासत कक्षको शौचालयभित्र झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् । उनले आत्महत्या गरेको […]

प्रहरी हिरासतमा रहेका एक थुनुवा झुन्डिएको अवस्थामा मृत फेला

जनकपुर । धनुषा प्रहरीको हिरासतमा रहेका एक थुनुवा शुक्रवार बिहान झुन्डिएको अवस्थामा मृत फेला परेका छन्। धनुषाको लक्ष्मीनिया गाउँपालिका २ सिनुरजोडा बस्ने ४० वर्षीय पल्टु रविदासको शव जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतको शौचालयमा झुन्डिएको अवस्थामा फेला परेको हो। रविदासले शौचालयको भेन्टिलेसनमा आफ्नै गन्जीले पासो लगाएर आत्महत्या गरेको धनुषा प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयले बिहान […]

नायिका जेनी कुँवर मृत फेला, भेटियो सुसाइड नोट

काठमाडाैं : नेपाली सिनेमा नायिका जेनी कुँवर मृत फेला परेकी छन्।काठमाडौंको थापागाउँस्थित अपार्टमेन्टमा उनको शव फेला परेको हो। महानगरीय प्रहरी वृत बानेश्वरले दिएको जानकारी अनुसार उनीसँगै उनको सुसाइड नोट पनि भेटिएको छ।उक्त कागजमा आफू डिप्रेसनको सिकार भएको र आत्महत्या गरेको उनले लेखेकी छन्। नायिका कुँवरले 'मैदान', 'जीवनदाता', 'कानुन', 'अभिमन्यू', लागयत फिल्ममा अभिनय गरेकी छन्।

महोत्तरीमा एक प्रहरी जवान मृत फेला

जनकपुरधाम : महोत्तरीमा एक प्रहरी जवान झुण्डिएको अवस्था मृत फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय महोत्तरीको अनुसार सम्सी प्रहरी चौकीमा कार्यरत प्रहरी जवान २५ वर्षीय जितेन्द्र साह मृत फेला परेका हुन्।उनको शव प्रहरी चौकी सम्सीबाट करिब ७०० मिटर उत्तर–पश्चिम खाली चौरमा रहेको आँपको रूखमा पासो लागेको अवस्थामा मंगलबार बिहान फेला परेको थियो। उनी ड्युटी सकेर राति सुतेका थिए। शव प्रकृति हेर्दा उनले आत्महत्या गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ। घटनाबारे अनुसन्धान भइरहेको