प्रहरी हिरासतमा रहेका एक थुनुवा झुन्डिएको अवस्थामा मृत फेला

जनकपुर । धनुषा प्रहरीको हिरासतमा रहेका एक थुनुवा शुक्रवार बिहान झुन्डिएको अवस्थामा मृत फेला परेका छन्। धनुषाको लक्ष्मीनिया गाउँपालिका २ सिनुरजोडा बस्ने ४० वर्षीय पल्टु रविदासको शव जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतको शौचालयमा झुन्डिएको अवस्थामा फेला परेको हो। रविदासले शौचालयको भेन्टिलेसनमा आफ्नै गन्जीले पासो लगाएर आत्महत्या गरेको धनुषा प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयले बिहान […]

सम्बन्धित सामग्री

धनुषामा प्रहरी हिरासत कक्षमा एक जना थुनुवा मृत फेला

१५ साउन, जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षमा एक जना थुनुवा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । थुनुवा कक्षमा राखिएका धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–२ सिनुरजोडा घर भएका पल्टु रविदास मृत फेला परेका हुन् । रविदास आफैंले लगाएको गञ्जीलाई पासो बनाई हिरासत कक्षको शौचालयभित्र झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् । उनले आत्महत्या गरेको […]