कैलालीमा ४६ वर्षीया एक महिला मृत फेला

धनगढी– कैलालीमा एक महिला मृत फेला परेकी छन् । जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर १ स्थित लठैयाकी ४६ वर्षीया रेश्मा चौधरी मृत फेला परेकी हुन् ।  बुधबार उनी आफ्नै घरमा मृत फेला परेकी प्रहरीले जानकारी दिएको छ । उनले विष सेवन गरेर आत्महत्या गरेको खुलेको प्रहरीको भनाइ छ । सोही ठाउँमा सञ्चालित एक लघुवित्त संस्थाबाट […]

सम्बन्धित सामग्री

क्यासिनोमा काम गर्ने एक महिला मृत फेला

कञ्चनपुर, पुस १२ । कञ्चनपुरको क्यासिनोमा काम गर्ने एक महिला मृत फेला परेकी छिन्। जिल्लाको भीमदत्त–५ वनखेतस्थित डायमण्ड क्यासिनोमा कार्यरत प्रिंयका राजवंशी आफ्नो डेराको कोठामा मृत फेला परेकी छिन् । झापाको मेची नगरपालिका– ६ की मृतक राजवंशी मंगलवार आफ्नो कोठामा मृत फेला परेको कञ्चनपुर प्रहरीले जनाएको छ। उनको शवलाई पोस्टमार्टमका लागि महाकाली अस्पतालमा राखिएको छ। […]

मकवानपुरगढीमा एक महिला मृत फेला

मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर– १ रानीशेरामा एक महिला मृत फेला परेकी छिन्। मकवानपुर प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीका अनुसार मृतक महिला स्थानीय ६२ वर्षीय विष्णुमाया बम्जन हुन्। बम्जनलाई बुधबार साँझ उनको...

बाजुरामा एक महिला मृत फेला

बाजुरामा एक महिला मृत फेला परेकी छन् । मृतक महिलाको पहिचान खुलेको छैन ।जिल्लाको जगन्नाथ गाउँपालिका–२ कोटकाट्यास्थित कर्णाली नदी किनारमा अपरिचित महिला मृत फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे अनुसन्धान थालिरहेको जनाएको छ ।-न्युज कारखाना

बाजुरामा एक महिला मृत फेला

बाजुरा– बाजुरामा एक महिला मृत फेला परेकी छन् । मृतक महिलाको पहिचान खुलेको छैन । जिल्लाको जगन्नाथ गाउँपालिका-२ कोटकाट्यास्थित कर्णाली नदी किनारमा अपरिचित महिला मृत फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे अनुसन्धान थालिरहेको जनाएको छ ।

महिला मृत फेला

राजविराजमा एक महिला मृत फेला परेकी छिन् । राजविराज– ३ स्थित नेपाल सहकारीको नवनिर्मित भवनको दोस्रो तलाको छतका महिला मृत अवस्थामा फेला परेको सप्तरी प्रहरी प्रवक्ता नरेशकुमार सिंहले जानकारी दिए...

महिला मृत फेला, वाइसिएलले हत्या गरेको एमालेको दाबी

रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर ११ की एक महिला मृत फेला परेकी छिन् । वैशाख १९ गतेदेखि बेपत्ता दुठी बुढामगर सोमबार गाउँ नजिकैको जंगलमा मृत फेला परेको प्रहरीले जनाएको...

पाल्पामा एक महिला मृत फेला

पाल्पा : पाल्पामा एक महिला मृत फेला परेकी छन्। रामपुर नगरपालिका-१० बर्दलेकी ९१ वर्षीया धर्मकुमारी न्यौपाने मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले बताए।उनी स्थानीय जलविरे सामुदायिक जंगलको भीरमा करिब ३०० मिटर तल मृत फेला परेकी हुन्। यही माघ ३ गते घरबाट हिँडेकी ती महिला सम्पर्कविहीन थिइन्।खोजी गर्ने क्रममा बिहीबार अपराह्न ४ बजे मृत फेला परेको पचभैयाले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कुवेतमा नेपाली महिला मृत फेला

दोहा- वैदेशिक रोजगारीको शिलशिलामा कुवेतमा कार्यरत एक नेपाली महिला मृत फेला परेकी छन् । कुवेतको फरवानियास्थित एक घरको बाथरुममा नेपाली महिला मृत फेला पारेको कुवेत प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ३२ वर्षीया नेपाली महिला बाथरुममा ताला लगाएको अवस्थामा मृत भेटिएकी छन् । ती महिलाको मृत्युको विषयमा फरवानिया प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । शवलाई […]

श्रीमानसँगै होटलमा बसेकी महिला मृत फेला

जनकपुरधामको एक होटलमा आफ्नो श्रीमानसँगै बसेकी महिला मृत फेला परेकी छन्।