कैलालीमा दम्पती मृत फेला, घटनास्थलमा खुकुरी भेटियो

कैलाली  : गोदावरी नगरपालिका–७ हरैयामा एक दम्पती मृत भेटिएका छन्। ६५ वर्षीय हेमबहादुर ऐर र ५५ वर्षीया पदमा ऐर मृत फेला परेका हुन्।श्रीमान् घरबाहिर झुण्डिएको अवस्थामा र श्रीमती घरभित्रै ओछ्यानमा घाँटी रेटिएको अवस्थामा मृत फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।घटनाको प्रकृति हेर्दा पत्नीको हत्या गरेर हेमबहादुरले आत्महत्या गरेको हुनसक्ने जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए। उनका अनुसार घटनास्थलबाट एउटा खुकरी फेला परेको छ।घटना

सम्बन्धित सामग्री

चितवनको भरतपुरमा एक दम्पती मृत फेला

काठमाडौं : चितवनको भरतपुरमा एक दम्पती मृत फेला परेका छन्। मंगलवार बिहान भरतपुर महानगरपालिका-२९ लमजुङ्गे टोल भन्ने स्थानमा श्रीमान-श्रीमती दुवै जना मृत फेला परेको प्रहरीले जानकारी दिएको छ। २२ वर्षीय प्रेम राना मगर आफ्नै घरको कोठामा मृत फेला परेका हुन्। उनी कोठाको बलोमा डोरीको पासो लगाई झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको…

रुपन्देहीको देवदहमा एक दम्पती मृत फेला

बुटवल : रुपन्देहीको देवदहमा एक दम्पती आफ्नै घरमा मृत फेला परेका छन्।देवदह नगरपालिका–५ पाल्पाली टोलमा सोमबार बिहान श्रीमान श्रीमतीको मृत अवस्थामा फेला परेका छन्।घर भित्र चुकुल लागेको अवस्थामा ३६ वर्षीय बोलिन्द्र जोल्मी मगर र उनकी श्रीमती ३२ वर्षीया हेमकला जोल्मी मगर मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।श्रीमतीको शव भुइँमा तन्नाले बेरिएको अवस्थामा रहेको र श्रीमानको शव पंखामा झुण्डिएको अवस्थामा रहेको देवदह प्रहरी चौकीका प्रमुख गंगा बहादुर सारुले बताए।श्रीमान् वैदेशिक रोजगारीबाट छुट्

रुपन्देहीको देवदहमा दम्पती मृत फेला

२१ कात्तिक, बुटवल । रुपन्देहीको देवदहमा एक दम्पती आफ्नै घरमा मृत फेला परेका छन् । देवदह नगरपालिका–५ पाल्पाली टोलमा सोमबार बिहान श्रीमान श्रीमतीको मृत अवस्थामा फेला परेका छन् । घर भित्र चुकुल लागेको अवस्थामा ३६ वर्षीय बोलिन्द्र जोल्मी मगर र उनकी श्रीमती ३२ वर्षीया हेमकला जोल्मी मगर मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । […]

दोलखाको जिरीमा दम्पती मृत फेला

दोलखा । दोलखाको जिरी नगरपालिका-८ आहालेमा दम्पती मृत फेला परेका छन् । अन्दाजी ५५/५६ वर्षका हर्कबहादुर जिरेल र उनकी ५० वर्षीय श्रीमती शनिबार साँझ ७ बजेतिर मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय जिरीले जनाएको छ । प्रहरीका अनुसार जिरेल आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेका हुन् भने उनकी श्रीमती डेढ किलोमिटर नजिकैको बोक्से भीरबाट […]

बाँकेमा आफ्नै घरमा दम्पती मृत फेला

काठमाडौं । बाँकेको कोहलपुर नगरपालिका १४ पावर्तीपुरमा आज मंगलबार बिहान एक दम्पती मृत फेला परेका छन् । आफ्नै घरमा कृष्ण गडरिया र उनकी श्रीमती मञ्जु गडरिया मृत फेला परेका हुन् । उनीहरु मध्ये कृष्णको शव घर बाहिर र मञ्जुकोे शव घरभित्र फेला परेको प्रहरीले जनाएको छ । कृष्णको हातमा चोट देखिएको र मञ्जुको घाँटीमा डोरीको […]

बाँकेको कोहलपुरमा आफ्नै घरमा दम्पती मृत फेला

काठमाडौँ । बाँकेको कोहलपुर नगरपालिका १४ पावर्तीपुरमा एक दम्पती मृत फेला परेका छन् ।  आफ्नै घरमा कृष्ण गडरिया र उनकी श्रीमती मञ्जु गडरिया मृत फेला परेका हुन् । श्रीमान्को शव घर बाहिर र श्रीमतीको शव घरभित्र फेला परेको प्रहरीले जनाएको छ ।  कृष्णको हातमा चोट देखिएको र मञ्जुको मुखबाट फिँज आएको देखिएको  छ । घटनाबारे […]

बाँकेको कोहलपुरमा आफ्नै घरमा दम्पती मृत फेला

बाँकेको कोहलपुर नगरपालिका १४ पावर्तीपुरमा एक दम्पती मृत फेला परेका छन् । आफ्नै घरमा कृष्ण गडरिया र उनकी श्रीमती मञ्जु गडरिया मृत फेला परेका हुन् । श्रीमानको शव घर बाहिर र श्रीमतीको शव घरभित्र फेला परेको प्रहरीले जनाएको छ । कृष्णको हातमा चोट देखिएको र मञ्जुको घाँटीमा डोरीको डोब रहेको तथा मुखबाट फिँज आएको देखिएको  छ । उनीहरुको हत्या भएको आशंका गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको बाँके प्रहरीका एसपी श्यामकृष्ण अधिकारीले  रातोपाटीलाई जानकारी दिए ।

कोइला बालेर सुत्दा कोठाभित्रै दम्पती मृत फेला

काठमाडौं । काठमाडौंको शंकरापुर नगरपालिकामा एक दम्पती मृत अवस्थामा भेटिएका छन् । शंकरापुर ३ बोजिनी बस्ने ५२ वर्षीय पदमबहादुर थिङ र उनकी श्रीमती ४५ वर्षीय फुलकुमारी थिङ बिहीबार बिहान मृत भेटिएका हुन् । महानगरीय प्रहरी वृत्त बौद्धका अनुसार उनीहरू बुधबार राति खाना खाएर सुतेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनीहरू बिहीबार बिहान भने बन्द कोठाभित्रै […] The post कोइला बालेर सुत्दा कोठाभित्रै दम्पती मृत फेला appeared first on राजधानी राष्ट्रिय दैनिक.

काठमाडौंको शंखरापुरमा एक दम्पती मृत फेला

काठमाडौं : काठमाडौंमा शंखरापुरमा एक दम्पती मृत फेला परेका छन्।शंखरापुर नगरपालिका–३, बोझेनीमा बुधबार राति सुतेका ५२ वर्षीय पदमबहादुर थिङ र उनकी श्रीमती ४५ वर्षिया फुलमाया थिङ मृतावस्थामा भेटिएको प्रहरी सहायक निरीक्षक सञ्जय स्याङ्बोले जनाकारी दिए। उनका अनुसार आफ्नै घरमा आगो बालेर सुतेका उनीहरूको निसासिएर मृत्यु भएको अनुमान गरिएको छ। प्रहरी अहिले घटनास्थलमा रहेको र थप अनुसन्धान गरिरहेको स्याङ्बोको भनाइ छ।

टोखामा एक दम्पती मृत फेला परे, थप अनुसन्धान हुँदै

काठमाडौं / टोखामा श्रीमान र श्रीमतीको शव फेला परेको छ । श्रीमती सुदिक्षा गिरीले श्रीमान उमेश केसीको हत्या गरी झुण्डिएर आत्महत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । उनीहरूको टोखास्थित एक हाउजिङमा बस्दै आएको महानगरीय प्रहरी परिसरका डिएसपी प्रमेश विष्टले जानकारी दिए । शुक्रबार राति करिब ९ बजे नै प्रहरी घटनास्थलमा पुगेको थियो... The post टोखामा एक दम्पती मृत फेला परे, थप अनुसन्धान हुँदै appeared first on Purbeli News.