एमाले कार्यदलको बैठक भोलि फेरि बस्नेगरि सम्पन्न, सकारात्मक छलफल भएको रावलको दाबी

काठमाडौं, २१ असार । नेकपा (एमाले) को कार्यदलको बैठक सम्पन्न भएको छ । सिंहदरबारस्थित अर्थ मन्त्रालयको हलमा बसेको बैठक भोलि फेरि बस्नेगरि सम्पन्न भएको हो । शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनको लागि गरेको हस्ताक्षर फिर्ताको लागि केन्द्रीय कमिटी बैठकले माधव नेपाल पक्षलाई आज साँझ ५ बजेसम्मको समय दिएको थियो । तर, नेपाल पक्षले हस्ताक्षर फिर्ता लिएन […]