छारेमा काम गर्ने कामदार कर्णाली नदीमा खसेर बेपत्ता

हुम्ला – कर्णाली करिडोरको हुम्ला खण्डमा पर्ने लालीबगर डुल्ली कुनको छारे क्षेत्रमा काम गर्ने कर्णाली नदीमा खसेर बेपत्ता भएका छन् । सो क्षेत्रमा विभिन्न १८ वटा निर्माण समूहले काम गर्दै आएका थिए । नदीमा खसेर बेपत्ता भएका व्यक्तको सनाखत हुन सकेको छैन। उनी काम गरेर शनिबार बेलुकी ६ बजे काम सकेर वासस्थानमा फर्किने क्रममा नदीमा […]

सम्बन्धित सामग्री

मलेसियामा दुई नेपाली बेपत्ता : किन हराउँछन् कामदार ?

दोहा – पछिल्लो समय वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका नेपाली कामदार बेपत्ता हुनेक्रम बढेको छ। क्वालालम्पुरस्थित नेपाली दूतावासले हरेक हप्ता जस्तै मलेसियामा नेपाली कामदार बेपत्ता भएको भन्दै खोजी गर्न त्यहाँ रहेका विभिन्न नेपाली संघ संस्थालाई आग्रह गर्ने गरेको छ। यो हप्ता मात्रै दूतावासले दुई जना नेपाली कामदार बेपत्ता भएको सूचना आफ्नो आधिकारिक फेसबुक पेजमा राखेको […]

तामाकोसीमा बेपत्ता जलविद्युत आयोजनाका कामदारको शव १७ दिनपछि भेटियो

काठमाडौँ । दोलखाको बिगु गाउँपालिका-१ लामानगरस्थित दुगड जलविद्युत आयोजनाको कामदार चढेको ढुङ्गा तामाकोसी पल्टिँदा बेपत्ता भएका एक युवकको शव भेटिएको हो । साउन २३ गते जलविद्युत आयोजनाको स्काभेटर बनाउने मिस्त्रीसहित ८ जना कामदार ढुङ्गा चढेर गएका थिए । स्काभेटर मर्मत गरेर फर्किने क्रममा ढुङ्गा रुखमा ठोक्किएर पल्टिँदा रामेछापको उमाकुण्ड गाउँपालिका–१ वाल्दिङ घर भई नासा हाइड्रोपावरको […]

तामाकोशीमा बेपत्ता युवकको १७ दिनपछि शव भेटियो

८ भदौ, काठमाडौं । दोलखाको बिगु गाउँपालिका- १ लामानगरस्थित दुगड जलविद्युत आयोजनाको कामदार चढेको डुंगा तामाकोशीमा पल्टिँदा बेपत्ता भएका एक युवकको शव भेटिएको हो । साउन २३ गते जलविद्युत आयोजनाको स्काभेटर बनाउने मिस्त्रीसहित ८ जना कामदार डुंगा चढेर गएका थिए । स्काभेटर मर्मत गरेर फर्किने क्रममा डुंगा रुखमा ठोक्किएर पल्टिँदा रामेछापको उमाकुण्ड गाउँपालिका-१ वाल्दिङ घर […]

झुक्किएर पाएको ३३० गुणा बढी तलब लिएर कामदार बेपत्ता !

काठमाडौँ । भुलवश साबिक तलब भन्दा करिब ३३० गुणा बढी तलब भुक्तानी भएपछि चिलीका एकजना कामदार राजीनामा दिएर बेपत्ता भएका छन् ।  तलब सूचीमा भएको गडबडीका कारण यस्तो गल्ती हुन पुगेको थियो । कोल्ड मिट्स म्यानुफ्क्चरर कोन्सोर्सियो इन्डष्ट्रियल डि एलिमेन्टोसमा कार्यरत ती कामदारले मे महिनाको तलब बापत १ लाख ८० हजार ४१८ अमेरिकी डलरको पे–चेक […]

सोलुखोला दूधकोसी हाइड्रोपावरको सुरुङमा बेपत्ता कामदारको शव तीन दिनपछि भेटियो

सोलुखुम्बु - सोलुखुम्बुको सोलुखोला दूधकोसी जलविद्युत् आयोजनाको सुरुङमा बेपत्ता कामदारको शव तीन दिनपछि भेटिएको छ । निर्माणाधीन ८६ मेगावाटको हाइड्रोपावरको सुरुङमा बिहीवारदेखि बेपत्ता बारा कोलभी नगरपालिका–१ का २४ वर्षीय राकेश चौधरीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । बिहीवार सुरुङ मार्गमा जाने क्रममा बकेट चुडिँदा हाड्रोपावरका कामदार चौधरी बेपत्ता भएका थिए भने अर्का कामदार पर्साको पटेरवा गाउँपालिका–४ का २० वर्षीय अङ्गत राय थारु घाइते भएका थिए । घाइतेको काठमाण्डौमा रहेको ग्...

सोलुखोला दूधकोसी जलविद्युत् आयाेजनाकाे सुरुङमा ४० घण्टादेखि एक कामदार बेपत्ता

सोलुखुम्बु – निर्माणधीन ८६ मेगावाटको सोलुखोला दूधकोसी जलविद्युत् आयोजनाको सुरुङ मार्गमा ४० घण्टाभन्दा बढी समयदेखि बेपत्ता कामदारको अवस्था अझै थाहा हुन सकेकाे छैन । हिजाे बिहीवार बिहान झन्डै ५ बजेकाे समयमा सुरुङभित्र जाने क्रममा बेपत्ता बाराको कोलभी नगरपालिका १ का २४ वर्षीय राकेश चौधरीको अवस्था पत्ता लाग्न नसकेको प्रहरीले जनाएको छ । चौधरीको खोजीका लागि हिजाेदेखि नै नेपाल प्रहरीका १४ र नेपाली सेनाका १२ जना टोली परिचालित भए पनि सुरुङभित्रको कुन क्षेत्रमा बेपत्ता भएको हो भन्ने पत्ता लाग्न नसक्दा समस्या भइरहेको जिल्ल...

साेलुखोला जलविद्युत् आयोजनाको सुरुङ मार्गमा दुर्घटना, १ कामदार बेपत्ता, १ घाइते

सोलुखुम्बु – निर्माणधीन ८६ मेगावाट क्षमताको सोलुखोला दुधकाेशी जलविद्युत् आयोजनाको सुरुङ मार्गमा दुर्घटना हुँदा एक कामदार बेपत्ता भएका छन् । आज (बिहिवार) बिहान थुलुङ दुधकोशी गाउँपालिका ३ पञ्चन क्षेत्रको सुरुङमार्गमा जाने क्रममा बकेट चुँडिदा १ जना कामदार हराइरहेको र १ जनालाई घाइते अवस्थामा उद्धार गरिएको प्रहरीले जनाएको छ । बेपत्ता हुनेमा बारा जिल्ला कोलभी नगरपालिका १ का २४ वर्षीय राकेश चौधरी रहेको घटना स्थल पुग्नुभएका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी...

कामका लागि भारत गएका एकसय ६५ जना बेपत्ता

सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट कामका लागि भारत गएका श्रमिक बेपत्ता हुने क्रम बढेको जनाइएको छ । यहाँका चार पालिकाका १ सय ६५ श्रमिक बेपत्ता भएका अर्थात् परिवारका सम्पर्कमा छैनन् । भारतका विभिन्न सहरमा वर्षौंदेखि लाखौँको सङ्ख्यामा नेपाली कामदार श्रम गर्दै आएको बताइएको छ । कामको खोजीमा भारत पसेका श्रमिकमध्ये अधिकांश असुरक्षितरुपमा कष्टपूर्ण श्रम गर्दै आएको …

मेलम्ची खानेपानी आयोजनामा काम गर्ने ८ कामदार बेपत्ता

मेलम्ची खानेपानी आयोजना स्थलमा काम गर्ने ८ कामदार बेपत्ता भएका छन् । मंगलबार बेलुका सिन्धुपाल्चोकको मेलम्ची खोलामा आएको बाढीपछि उनीहरु सम्पर्कविहीन भएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । आयोजनाले बुधबार एक विज्ञप्ति जारी गर्दै बाँधस्थलमा कार्यरत ३ जना चिनिया, ३ जना भारतीय र २ जना नेपाली कामदारहरु सम्पर्क बिहिन भएकोले खोजी तथा उद्धारका लागि आग्रह गरेको छ । आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले जारी गरेको विज्ञप्ति अनुसार बुधबार बिहान आयोजना स्थलबाट हेलिकोप्टरमार्फत ७६ जनाको उद्दार

मेलम्ची आयोजनाका आठ कामदार सम्पर्कविहीन

काठमाण्डाै – वर्षाका कारण आएको बाढीले गर्दा मेलम्ची खानेपानी आयोजनामा कार्यरत आठ जना सम्पर्कविहीन भएका छन् । तीन चिनियाँ, तीन भारतीय र दुई नेपालीसहित आठ कामदार बेपत्ता भएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासीकाे सहयोगमा उनीहरूको खोजी भइरहेको छ । निर्माणस्थलमा रहेका ७६ जनालाई हेलिकप्टरमार्फत उद्धार गरी काठमाण्डाै र धुलिखेल ल्याइएको आयोजनाले जनाएको छ । उद्धार भएका सबैको अवस्था अहिले सामान्य छ । आयोजनाको मुख्य सुरुङ, पानी प्रशोधन केन्द्र र मुख्य बाँधमा क्षति...