कामका लागि भारत गएका एकसय ६५ जना बेपत्ता

सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट कामका लागि भारत गएका श्रमिक बेपत्ता हुने क्रम बढेको जनाइएको छ । यहाँका चार पालिकाका १ सय ६५ श्रमिक बेपत्ता भएका अर्थात् परिवारका सम्पर्कमा छैनन् । भारतका विभिन्न सहरमा वर्षौंदेखि लाखौँको सङ्ख्यामा नेपाली कामदार श्रम गर्दै आएको बताइएको छ । कामको खोजीमा भारत पसेका श्रमिकमध्ये अधिकांश असुरक्षितरुपमा कष्टपूर्ण श्रम गर्दै आएको …

सम्बन्धित सामग्री

२७ वर्षदेखि बेपत्ता पुरुषको भारतबाट उद्धार

लमजुङको राइनास नगरपालिका–८ तार्कुघाटका एक पुरुषको बेपत्ता भएको २७ वर्षपछि प्रहरीले उद्धार गरेको छ। कामको सिलसिलामा भारत गएका ४४ वर्षीय किसान परियारको उद्धार गरिएको हो।...

२७ वर्षदेखि बेपत्ता भएका किसान परियार भारतमा भेटिए

१ असार, लमजुङ । लमजुङको राइनास नगरपालिका-८ तार्कुघाटका एक पुरुषको बेपत्ता भएको २७ वर्षपछि प्रहरीले उद्धार गरेको छ । कामको सिलसिलामा भारत गएका ४४ वर्षीय किसान परियारको उद्धार गरिएको हो । विसं २०७९ जेठ ९ गते जिल्ला प्रहरी कार्यालयमा परियारको खोजी गर्न निवेदन परेको थियो । त्यसका आधारमा खोजतलास गर्दा परियार भारत, उत्तर प्रदेशको वासपत […]

२७ वर्षदेखि बेपत्ता पुरुषको भारतबाट उद्धार

काठमाडौँ,१ असार । लमजुङको राइनास नगरपालिका–८ तार्कुघाटका एक पुरुषको बेपत्ता भएको २७ वर्षपछि प्रहरीले उद्धार गरेको छ । कामको सिलसिलामा भारत गएका ४४ वर्षीय किसान परियारको उद्धार गरिएको हो । विसं २०७९ जेठ ९ गते जिल्ला प्रहरी कार्यालयमा परियारको खोजी गर्न निवेदन परेको थियो । त्यसका आधारमा खोजतलास गर्दा परियार भारत, उत्तर प्रदेशको वासपत जिल्लामा […]

२७ वर्षदेखि बेपत्ता पुरुषको भारतबाट उद्धार

लमजुङको राइनास नगरपालिका–८ तार्कुघाटका एक पुरुषको बेपत्ता भएको २७ वर्षपछि प्रहरीले उद्धार गरेको छ । कामको सिलसिलामा भारत गएका ४४ वर्षीय किसान परियारको  उद्धार गरिएको हो ।विसं २०७९ जेठ ९ गते जिल्ला प्रहरी कार्यालयमा परियारको खोजी गर्न निवेदन परेको थियो । त्यसका आधारमा खोजतलास गर्दा परियार भारत, उत्तर प्रदेशको वासपत जिल्लामा भेटिएका हुन् । परियारको उद्धार गरी ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए । प्रहरीले नेपाली राजदूतावास, प्रहरी प्रधान कार

२७ वर्षदेखि बेपत्ता पुरुषको भारतबाट उद्धार

लमजुङको राइनास नगरपालिका–८ तार्कुघाटका एक पुरुषको बेपत्ता भएको २७ वर्षपछि प्रहरीले उद्धार गरेको छ । कामको सिलसिलामा भारत गएका ४४ वर्षीय किसान परियारको उद्धार गरिएको हो । विसं २०७९ जेठ ९ गते जिल्ला प्रहरी कार्यालयमा परियारको खोजी गर्न निवेदन परेको थियो । त्यसका आधारमा खोजतलास गर्दा परियार भारत, उत्तर प्रदेशको वासपत जिल्लामा भेटिएका हुन् । […]

भारतमा बेपत्ता भएका गगनसिंह साउदका परिवारलाई आर्थिक सहयोग

डोटी । कामका लागि भारतमा गइ त्यहीँ बेपत्ता भएका यहाँको पूर्वीचौकी गाउँपालिका–२ भारतोलीका ५५ वर्षीय गगनसिंह साउद (गगु) का परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको छ । गाउँमा रोजगारी नपाएपछि काम खोज्न छिमेकी मुलुक भारत गएका उनी एकाएक बेपत्ता भएपछि घरपरिवारमा दैनिक छाक टार्नसमेत समस्या भएको भन्दै गाउँकै युवाको समूह मिलेर उनको परिवारको लागि आर्थिक सहयोग […]

भिजा प्रक्रिया पूरा गर्न भारत गएका युवा सात दिनदेखि बेपत्ता

इलाम – इलामका एक युवा सात दिनदेखि बेपत्ता भएका छन्। इलाम माइजोगमाई गाउँपालिका–५ सोयाङका २२ वर्षीय पुजन बस्नेत सात दिनदेखि सम्पर्कविहीन भएको पारिवारिक स्रोतले जनाएको छ। विदेश जाने तयारीमा रहेका उनी भारतबाट सम्पर्कविहीन भएको परिवारले जनाएको छ। पारिवारिक स्रोतका अनुसार उनको विराट ओभरसिजमार्फत क्रोएसिया जाने तयारी थियो। त्यसैको सिलशिलामा बस्नेत एक महिना पहिला काठमाडौँ गएका […]

कामका लागि भारत गएका १ सय ६५ बेपत्ता

विमल विष्ट, डोटी । सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट कामका लागि भारत गएका १ सय ६५ जना बेपत्ता भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेशका अनुसार यहाँका नागरिक यति ठूलो संख्यामा बेपत्ता भएका हुन् । भारतका विभिन्न शहरमा मौसमी र बेमौसमी कामदारका रूपमा करिव ६ लाख श्रमिक असंगठित तवरले श्रम गर्दै आएको उक्त […]

सुदूरपश्चिमबाट कामका लागि भारत गएका १ सय ६५ जना बेपत्ता

डोटी  - सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट कामका लागि भारत गएका १ सय ६५ जना बेपत्ता भएका छन् ।  अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेशका अनुसार कामका लागि भारत गएका नागरिकहरु यति ठूलो सङ्ख्यामा बेपत्ता भएका हुन् ।  भारतका विभिन्न सहरमा मौसमी र बेमौसमी कामदारको रुपमा करिब ६ लाख श्रमिक श्रम गर्दै आएका संस्थाको अनुमान रहेको छ।  कामको खोजीमा भारत पसेका श्रमिकमध्ये प्रायजसाे असुरक्षित रुपमा कष्टपूर्ण श्रम गर्दै आएको र बेपत्ता हुने क्रम बढेको इन्सेक सुदूरपश्चि...

मजदुरीका लागि भारत गएका बाँकेका एक नेपाली बेपत्ता

मजदुरीका लागि भारत गएका बाँके जिल्लाका एक नेपाली नागरिक गत चार महिनादेखि बेपत्ता भएका छन् ।