सोलुखोला दूधकोसी जलविद्युत् आयाेजनाकाे सुरुङमा ४० घण्टादेखि एक कामदार बेपत्ता

सोलुखुम्बु – निर्माणधीन ८६ मेगावाटको सोलुखोला दूधकोसी जलविद्युत् आयोजनाको सुरुङ मार्गमा ४० घण्टाभन्दा बढी समयदेखि बेपत्ता कामदारको अवस्था अझै थाहा हुन सकेकाे छैन । हिजाे बिहीवार बिहान झन्डै ५ बजेकाे समयमा सुरुङभित्र जाने क्रममा बेपत्ता बाराको कोलभी नगरपालिका १ का २४ वर्षीय राकेश चौधरीको अवस्था पत्ता लाग्न नसकेको प्रहरीले जनाएको छ । चौधरीको खोजीका लागि हिजाेदेखि नै नेपाल प्रहरीका १४ र नेपाली सेनाका १२ जना टोली परिचालित भए पनि सुरुङभित्रको कुन क्षेत्रमा बेपत्ता भएको हो भन्ने पत्ता लाग्न नसक्दा समस्या भइरहेको जिल्ल...

सम्बन्धित सामग्री

सोलुखोला दूधकोसी हाइड्रोपावरको सुरुङमा बेपत्ता कामदारको शव तीन दिनपछि भेटियो

सोलुखुम्बु - सोलुखुम्बुको सोलुखोला दूधकोसी जलविद्युत् आयोजनाको सुरुङमा बेपत्ता कामदारको शव तीन दिनपछि भेटिएको छ । निर्माणाधीन ८६ मेगावाटको हाइड्रोपावरको सुरुङमा बिहीवारदेखि बेपत्ता बारा कोलभी नगरपालिका–१ का २४ वर्षीय राकेश चौधरीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । बिहीवार सुरुङ मार्गमा जाने क्रममा बकेट चुडिँदा हाड्रोपावरका कामदार चौधरी बेपत्ता भएका थिए भने अर्का कामदार पर्साको पटेरवा गाउँपालिका–४ का २० वर्षीय अङ्गत राय थारु घाइते भएका थिए । घाइतेको काठमाण्डौमा रहेको ग्...