फिल्म ‘एलिफन्ट व्हिस्पर्स’ले ओस्कार जितेपछि तमिलनाडु सरकारको यस्तो घोषणा

एजेन्सी । भारतीय डकुमेन्ट्री फिल्म ‘द एलिफन्ट व्हिस्पर्स’ले यसैसाता सम्पन्न ओस्कार अवार्डमा सर्वोत्कृष्ट डकुमेन्ट्री फिल्मको उपाधि जितेको छ । फिल्मको यो सफलता देखेपछि तमिलनाडु सरकारले हात्ती र तिनका हेरचाह गर्नेहरूको पक्षमा निर्णय गर्दै पुरस्कार दिने घोषणा गरेको छ । भारतीय सञ्चार माध्यमका अनुसार सरकारले हात्तीको हेरचाहका लागि शिविर बनाइदिने भएको छ । उक्त योजनाअन्तर्गत आधारभूत […]

सम्बन्धित सामग्री

ओस्कार अवार्डको मनोनयन घोषणा, ‘ओपेनहाइमर’ सर्वाधिक १३ विधामा

काठमाडौं । ९६ औं ओस्कार अवार्डको मनोनयन सार्वजनिक भएको छ । अभिनेत्री जाजी बिट्ज र अभिनेता ज्याक क्वेड्जले मंगलबार बेलुका २३ विधामा मनोनयन सूची सार्वजनिक गरे । सन् २०२४ देखि सर्वश्रेष्ठ फिल्मको विधामा मनोनयन हुनको लागि फिल्मले ओस्कारका चारमध्ये दुईवटा मापदण्ड पुरा गरेकै हुनुपर्ने ब्यवस्था गरिएको छ । ‘ओपेनहाइमर’ सर्वाधिक १३ विधामा मनोनयन भएको छ […]

एन्जेला बासेटसहित चार फिल्मकर्मीलाई मानार्थ ओस्कार अवार्ड प्रदान गरिने

काठमाडौं । हलिउड फिल्मकर्मीहरु एन्जेला बासेट, मेल ब्रुक्स र क्यारोल लिटलटनले मानार्थ ओस्कार अवार्ड प्राप्त गर्ने भएका छन् । यस वर्षको गभर्नर्स अवार्डमा उनीहरुलाई अवार्ड प्रदान गर्न लागिएको एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एण्ड साइन्सेजले घोषणा गरेको छ । साथै, सनडान्स इन्स्टिच्युटका मिसेल सेटरले जीन हर्शोल्ट मानवीय पुरस्कार प्राप्त गर्नेछन् । आगामी नोभेम्बर १८ मा […]

गुनीत मोंगाद्वारा हनी सिंहको जीवनमा आधारित डकुमेन्ट्री बनाउने घोषणा

एजेन्सी । भारतीय निर्माता गुनीत मोंगाले ओस्कारमा आफ्नो ऐतिहासिक जितपछि, नेटफ्लिक्ससँगको सहकार्यमा र्‍यापर यो यो हनी सिंहको जीवनमा आधारित डकुमेन्ट्री फिल्म सुरु गर्ने घोषणा गरेकी छिन् । हनी आफ्नो करियरको शिखरमा चढ्दै गर्दा अचानक बेपत्ता भएका छन्, जसले गीतसंगीतको उद्योग र प्रशंसकहरूलाई चकित पारेको थियो । ओस्कार अवार्ड विजेता सिख्या इन्टरटेनमेन्टद्वारा निर्मित र मोजेज सिंहद्वारा […]

रिहानाले ओस्कार अवार्डको स्टेजमा ‘लिफ्ट मी अप’ गीत प्रस्तुत गर्ने

काठमाडौं । दोस्रो सन्तानलाई जन्म दिने तयारीमा रहेकी गायिका रिहानाले आगामी मंगलबार बिहान हुने ओस्कार अवार्डमा सांगीतिक प्रस्तुति दिने भएकी छन् । मार्वल फिल्म ‘ब्ल्याक प्यान्थर : वाकाण्डा फरेभर’को चर्चित गीत ‘लिफ्ट मी अप’लाई उनले ओस्कारको स्टेजमा गाउने तय भएको एकेडेमी अफ आर्ट्स एण्ड साइन्सेजले घोषणा गरेको छ । यो गीत ओस्कारको मौलिक गीततर्फ मनोनयन […]

ओस्कार अवार्ड अघि अमेरिकामा ‘आरआरआर’ को पुन: प्रदर्शन

एजेन्सी । ओस्कार अवार्ड २०२३ को केहि दिन अघि संयुक्त राज्य अमेरिकाको लस एन्जलसमा फिल्म ‘आरआरआर’ को पुन: प्रदर्शन हुने भएको छ । भारतीय सञ्चार माध्यमका अनुसार अमेरिकाको एक थिएटरमा केही घण्टामै फिल्मका १६ सयभन्दा बढी टिकट बिक्री भइसकेका छन् । यसको आधिकारिक घोषणा गर्दै फिल्मका निर्माताहरूले बिहीबार (मार्च २ मा ) लस एन्जलसमा विश्वको […]

ओस्कार अवार्डको मनोनयन घोषणा : ‘एभ्रिथिङ एभ्रिवेर’ सर्वाधिक ११ विधामा

काठमाडौं । ९५ औं ओस्कार अवार्डको मनोनयन घोषणा भएको छ । फिल्म ‘एभिथ्रिङ एभ्रिवेर अल एट वन्स’ सर्वाधिक ११ विधामा मनोनित भएको छ । ‘एभिथ्रिङ एभ्रिवेयर’लाई पछ्याउँदै ‘अल क्वाइट अन द बेस्ट फ्रन्ट’ र ‘द ब्यान्सिज अफ इनिसिरिन’ नौ विधामा मनोनित छन् । ‘एल्विस’ आठ, ‘द फेबेलम्यान’ सात, ‘टार’ र ‘टपगन माभेरिक’ ६, ‘ब्ल्याक प्यान्थर […]

ओस्कार विजेता विल स्मिथ १० वर्षका लागि निलम्बित

हलिउड अभिनेता विल स्मिथलाई मोसन पिक्चर्स आर्ट एण्ड साइन्स एकेडेमीले १० वर्षको लागि निलम्बन गरेको छ। ९४ औँ ओस्कार अवार्ड वितरण कार्यक्रममा क्रिस रकमाथि हात उठाएका कारण स्मिथलाई निलम्बन गरिएको हो।दुई हप्ताअघि अमेरिकाको लस एन्जलसस्थित डल्वि थिएटरमा आयोजित विजेता घोषणा तथा अवार्ड वितरण कार्यक्रममा अभिनेता स्मिथले कार्यक्रमका होस्ट कमेडियन क्रिस रकमाथि हात उठाएका थिए। रकले स्मिथ पत्नी जाडा पिंकेटको छोटो कपालमाथि मजाक बनाएपछि स्मिथले स्टेजमै गएर हात छोडेका थिए। शुक्रबार एकेडेमीले औ

ओस्कार जित्ने फिल्मलाई ८ लाख पुरस्कार

चलचित्र विकास बोर्डले ओस्कार अवार्ड जित्ने फिल्मलाई ८ लाख पुस्कार दिने भएको छ । विकास बोर्डको २१औँ वार्षिकोत्सवमा बोर्ड अध्यक्षका दयाराम दाहालले उक्त पुरस्कारको घोषणा गरेका हुन्