आफैंले ओस्कारमा पठाएको फिल्म ‘जोयल्याण्ड’लाई पाकिस्तानले लगायो मुलुकभित्रै प्रतिबन्ध

काठमाडौं । पाकिस्तानको एउटा निर्णय जसले फिल्मप्रेमीलाई आश्चर्यमा पारेको छ । उसले फिल्म ‘जोयल्याण्ड’लाई औपचारिक रुपमा ओस्कार अवार्डमा मुलुकको प्रतिनिधित्व गर्दै सिफारिस गर्‍यो । यतिबेला भने सोही फिल्मलाई पाकिस्तानले मुलुकभित्रै प्रतिबन्ध लगाइदिएको छ । सुन्दा आश्चर्य हुनसक्छ, तर यथार्थ यही हो । पाकिस्तानी अधिकारीहरुले स्याम सदिक निर्देशित फिल्म ‘जोयल्याण्ड’मा प्रशस्तै आपत्तिजनक दृश्यहरु समावेश गरिएकाले प्रतिबन्ध […]

सम्बन्धित सामग्री

खाडी मुलुकले लगाए बलिउड फिल्म ‘आर्टिकल ३७०’ लाई प्रतिबन्ध

काठमाडौं । यामी गौतम स्टारर भारतीय फिल्म ‘आर्टिकल ३७०’ लाई मध्यपूर्वका मुलुकले प्रदर्शनमा प्रतिबन्ध लगाएका छन् । भारतीय बक्स अफिसमा उत्कृष्ट कमाइ गरिरहेको, दर्शक र समीक्षकबाट प्रशंसा बटुलिरहेको यो फिल्मले खाडी मुलुकबाट भने धक्का खेप्नुपरेको हो । खाडी मुलुकमा प्रतिबन्ध लगाइँदा यसले हिन्दी फिल्मको ठूलो बजारमा प्रवेश पाउनबाट बञ्चित हुनुपरेको छ । यसले फिल्मको समुन्द्रपार […]

हलिउड फिल्म ‘स्पाइडरम्यान : एक्रस द स्पाइडरभर्स’लाई यूएईमा प्रतिबन्ध

काठमाडौं । हलिउड फिल्म ‘स्पाइडरम्यान’को पछिल्लो शृंखला ‘स्पाइडरम्यान : एक्रस द स्पाइडरभर्स’लाई साउदी अरेबियाले प्रतिबन्ध लगाएको छ । भेराइटी म्यागजिनका अनुसार ट्रान्सजेन्डर पात्रप्रति आपत्ति जनाउँदै त्यहाँको सेन्सर बोर्डले प्रतिबन्ध लगाउने निर्णय गरेको हो । ट्रान्सजेन्डर झण्डा र उनीहरुको जीवनलाई जोगाऔं भनेर लेखिएको दृश्यलाई लिएर फिल्मको प्रदर्शन रोकिएको हुन सक्ने अनुमान गरिएको छ । सोनी पिक्चर्सको […]

फिल्म निर्देशक जाफर पनाहीको यात्रा प्रतिबन्ध हट्यो, पत्नीसहित छाडे इरान

काठमाडौं ।  इरान सरकारले १४ वर्षपछि विश्वचर्चित फिल्म निर्देशक जाफर पनाहीको यात्रा प्रतिबन्ध हटाएको छ । यो निर्णयसँगै पनाही र उनकी पत्नी ताहेरेह सईदीलाई इरान छाड्न अनुमति मिलेको छ । भेराइटी म्यागजिनले यो खबरको पुष्टि गरेको छ । सईदीले मंगलबार राति इन्स्टाग्राममा एक तस्वीर पोस्ट गरेकी छन्, जसमा उनी आफ्ना श्रीमानसँग कुनै एयरपोर्टमा हिंडिरहेको देख्न […]

पाकिस्तानले ओस्कार अवार्डमा पठाएको फिल्म देशभित्रै प्रतिबन्धित

फिल्म निर्माता सैम सादिकको बहुचर्चित फिल्म ‘जोयल्याण्ड’ मा कथित रुपमा ‘अति आपत्तिजनक सामग्री’ भएको आरोपमा पाकिस्तानमा प्रतिबन्ध लगाइएको छ ।केही महिना अगाडि फिल्म रिलिज गर्ने सर्टिफिकेट दिएपछि यो प्रतिबन्ध लगाइएको हो ।समाचार एजेन्सी पीटीआईका अनुसार जोयल्याण्डलाई पाकिस्तानका ेतर्फबाट  ओस्करमा आधिकारिक प्रवेशको रूपमा पठाइएको छ ।यो फिल्मलाई १७ अगस्टमा सर्टिफिकेट बोर्डले हरियो झण्डा दिएको थियो । यद्यपि, हालै यसको कन्टेन्टको विषयमा आपत्ति जताउन थालेको थियो ।सूचना तथा प्रसा

हलिउड फिल्म ‘वाकान्डा फरेभर’लाई पनि चीनमा प्रतिबन्ध

काठमाडौं । विश्वकै ठूलो फिल्म बजार चीनले यस वर्षका दुई चर्चित हलिउड सुपरहिरो फिल्मको प्रदर्शनमा प्रतिबन्ध लगाएको छ । हलिउड रिपोर्टर म्यागजिनका अनुसार चीनले शुक्रबारदेखि प्रदर्शनमा आएको मार्भल स्टुडियोको फिल्म ‘ब्ल्याक प्यान्थर : वाकान्डा फरेभर’ र डीसी स्टुडियोको फिल्म ‘ब्ल्याक आडम’लाई रोक लगाएको हो । ड्वेन जोन्सन स्टारर ब्ल्याक आडमलाई गत साता नै चीनले रोक […]

फिल्म ‘लाल सिंह चड्ढा’ रिलिजअघि नै तीन राज्यमा प्रतिबन्ध

एजेन्सी ।भारतीय फिल्मका अभिनेता आमिर खानको फिल्म ‘लाल सिंह चड्ढा’ लाई रिलिजअघि नै तीन राज्यमा प्रतिबन्ध लगाइएको छ । पछिल्लो समय बलिउड फिल्मले बक्स अफिसमा राम्रो कमाई गर्न सकेको छैन । बलिउड फिल्मको रिलिज मिति, टिजर र ट्रेलर सार्वजनिक हुनासाथ विरोध सुरू हुने गरेको छ । हाल अक्षय कुमारको फिल्म ‘रक्षाबन्धन’ र आमिरको ‘लाल सिंह […]

'कबड्डी ४' लाई सिक्किममा प्रतिबन्ध गर्न माग

काठमाडौंः दोस्रो हप्तामा प्रदर्शन भइरहेको नेपाली फिल्म 'कबड्डी ४ः द फाइनल म्याच'लाई भारतको सिक्किममा प्रतिबन्ध गर्न माग गरिएको छ। अभिनेत्री मिरुना मगर र लामा फुर्पा तामाङको केसलाई लिएर फिल्म प्रतिबन्ध गर्न माग गरिएको हो।सिक्किमका बौद्ध धर्मगुरु ओङ्दी पिन्त्सोले गान्तोकमा पत्रकार सम्मेलन गर्दै फिल्मलाई प्रतिबन्ध लगाउन माग गरेका हुन्। उनले फिल्मको प्रदर्शन बन्द नगरे सडक संघर्षमा उत्रिने चेतावनी समेत दिएका छन्। बौद्ध धर्म र भिक्षुलाई अन्याय भएको भन्दै यस विरुद्ध आवाज उठाउन जरुरी रहेको उनले

फिल्म ‘सम्राट पृथ्वीराज’ लाई दुई देशमा प्रदर्शनमा प्रतिबन्ध

एजेन्सी । अक्षय कुमारद्वारा अभिनत फिल्म ‘सम्राट पृथ्वीराज’ लाई कुवेत र ओमानमा प्रदर्शनमा प्रतिबन्ध लगाइएको छ । यी दुई देशमा फिल्मलाई प्रदर्शन नगरिने भएको छ । तर, फिल्मलाई यी दुई देशमा प्रतिबन्धको अहिलेसम्म आधिकारीक पुष्टि भने भएको छैन । यस बारेमा फिल्म निर्माताहरूले पनि कुनै आधिकारीक धारणा दिएका छैनन् । भारतीय सञ्चार माध्यमका अनुसार फिल्ममा […]

अक्षय कुमारको फिल्म बेलबटममाथि खाडीका यी तीन देशले किन लगाए प्रतिबन्ध ?

कोरोना लकडाउन र प्रतिबन्धका बीच थुप्रै महिनापछि सिनेमाघर मालिकले त्यतिबेला राहत पाए जब अभिनेता अक्षय कुमारको फिल्म ‘बेलबटम’ १९ अगस्टमा ठूलो पर्दामा रिलिज भयो । तर संसारभरी रिलिज भएको बेलबटममाथि खाडीका तीन देशले प्रतिबन्ध लगाएको छ । साउदी अरब, कुवेत र कतारमा यो फिल्मको प्रदर्शनमा अनुमती पाएको छैन । फिल्म बेल बटमका निर्माता हुन् मधु भोजवानी, ज्याकी भगनानी, वाशु भगनानी र निखिल अडवाणी ।बेलबटममाथि तीन खाडी देशमा लागेको प्रतिबन्धमाथि फिल्मका निर्माता मधु भोवानीले भने, ‘फिल्