देउवा सरकारको नियुक्ति खारेज : अदालत पुगेका मिश्र र झालाई सर्वोच्चको राहत, तत्काल निर्णय कार्यान्वन नहुने :: Pahilopost.com

काठमाडौँ : देउवा सरकारको पालामा भएका नियुक्तिहरु एकमुष्ट बदर गर्ने वर्तमान सरकारको निर्णयविरुद्ध अदालत पुगेका दुई जनालाई सर्वोच्च अदालतले अल्पकालीन राहत दिएको छ।  सर्वोच्च अदालतले निक्षेपकर्ता सुरक्षा कोषका कार्यकारी अध्यक्ष विष्णुबाबु मिश्र र नेपाल दुर संचार प्राधिकरणका अध्यक्ष दिगम्बर झालाई अवकाश दिने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको