राजदूत हटाउन सरकारले नयाँ उपाय निकाल्यो

काठमाडौं । अघिल्लो सरकारको पालामा नियुक्त भएका राजदूत हटाउन सरकारले नयाँ उपाय निकालेको छ। देउवा सरकारले गरेको  राजनीतिक नियुक्ति  खारेज गर्ने सरकारको निर्णय अदालतले उल्ट्याइ दिएपछि सरकार नयाँ उपायको खोजीमा लागेको स्रोतले बतायो।   २० ...

सम्बन्धित सामग्री

करका दरमा एकरुपता कायम गर्न सरकारले अध्ययन गर्ने

काठमाडौँ : सरकारले करको दरमा एकरुपता कायम गर्नका लागि आवश्यक अध्ययन गर्ने भएको छ।  प्रदेशहरुमा करको दरमा एकरुपता नभएको पाइएपछि त्यसलाई मिलाउनका लागि आवश्यक अध्ययन गर्न लागिएको हो। राष्ट्रिय विकास समस्या समाधान समितिको ५२औँ बैठकपछि आज आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय योजना आयोगका प्रवक्ता यमलाल भुसालले सबै प्रदेशमा करको दरमा एकरुपता ल्याउन अध्ययन गरिने जानकारी दिए।विकास समस्या समाधान समितिको बैठकले सवारी करमा एकरूपता ल्याउनका लागि छलफल गरेर उपयुक्त समाधानका उपाय खोजिने निर्णय भएको उनक

डेंगु देखापरेको १९ वर्षपछि सरकारले बनायो डेंगु रोकथाम कार्ययोजना

सरकारले बनाएको कार्ययोजनामा भेक्टर नियन्त्रण, लामखुट्टेको वृत्तिविकास रोक्ने उपाय, उपचार पद्धति, स्थानीय तह,  रेडक्रस लगायतका स्वास्थ्यसँग सम्बन्धित संस्थाहरूको भूमिका बारेमा स्पष्ट पारिएको छ।

डेंगु देखापरेको १९ वर्षपछि सरकारले बनायो डेंगु रोकथाम र नियन्त्रणको कार्ययोजना

काठमाडौं : नेपालमा डेंगु देखा परेको १९ वर्षपछि सरकारले स्पष्ट वार्षिक कार्य योजना बनाइ लागू गरेको छ।सरकारले अहिलेसम्म डेंगु नियन्त्रण कार्यक्रम गर्दै आएपनि स्पष्ट वार्षीक कार्य योजना बनाइ लागू गरेको यो पहिलो पटक हो। यसअघि सरकारले डेंगु रोकथामका लागि वार्षिक कार्यक्रम गर्दै आएको थियो। यस पटक डेंगु नियन्त्रणका लागि स्पष्ट वार्षिक कार्य योजना बनाइ ७७ वटै जिल्लामा कार्यान्वयनका लागि पठाइसकेको छ। सरकारले बनाएको कार्य योजनामा भेक्टर नियन्त्रण, लामखुट्टेको वृत्तिविकास रोक्ने उपाय, उपचार पद्धति, स्

न्यु जिल्याण्डमा मुसा आतंक, सरकारले सुरु गर्‍यो मुसा अन्त्य अभियान

हामीले आफ्नो घर, पसल तथा कार्यालय आदिमा दु:ख दिने मुसाहरु नियन्त्रण गर्न तथा मार्नका लागि अनेक उपाय अपनाउने गर्दछौँ । तर न्यु जिल्याण्डमा भने सरकार स्वयंले मानिसहरुलाई दुख दिने मुसा मार्नका लागि देशव्यापी अभियानको घोषणा गरेको छ । जस अनुसार देशभरका सबै मुसा मार्नका लागि सरकारले आदेश दिएको छ । न्यु जिल्याण्डमा वास्तवमा मुसाको संख्या […]

आयात घटाउने उपाय सुझाउन समिति गठन गरिने

काठमाडौँ । पछिल्लो समय निरन्तर बढ्दै गएको आयातलाई कम गर्ने उपाय पत्ता लगाउन सरकारले समिति गठन गर्ने भएको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेलको अध्यक्षमा एक समिति गठन गर्ने तयारी भएको बताइएको छ । समितिले विश्व व्यापार संगठनको व्यवस्थाअन्तर्गत नै रहेर आयात कम गर्न लिनुपर्ने नीतिबारे सुझाल दिने छ । पछिल्लो समय देशमा […]

दाङका शहीद परिवारको बिचल्ली : भन्छन्, ‘अब आँशु पनि सकियो, सरकारले पनि हेरेन’

बेपत्ताको खबर त अझै बेपत्ता नै छ । आफन्तलाई सम्झेर रुनु र बेपत्ताहरू घर फर्केलान् भन्ने झिनो आशा बाहेक उनीहरूसँग केहि उपाय पनि छैन ।

खोपको व्यवस्थापन महामारीविरुद्ध लड्ने मुख्य उपाय: प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले कोरानाविरुद्धको खोपको व्यवस्थापन र वितरण नै महामारीविरुद्ध लड्ने मुख्य उपाय हो भन्नेमा सरकार पूर्ण विश्वस्त रहेको बताएका छन् ।कान्तिपुर इकोनमिक समिट २०२१ लाई आइतबार भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उनले सरकारले कोभिड–१९ विरुद्धको तत्कालिक, मध्यमकालीन तथा दीर्घकालीन आर्थिक पुनरुत्थानको रणनीतिमा काम गरिरहेको जानकारी दिए ।उनले भने, ‘एकातिर खोप व्यवस्थापनका लागि आवश्यकपरेमा संसारका हरेक […]

सरकारले बाढी तथा पहिरोबाट क्षति पुगेको घरहरुको पुनर्निर्माण गरिदिने

काठमाडौं। सरकारले बाढी तथा पहिरोबाट क्षति पुगेका घरहरुको पुनर्निर्माण गर्ने भएको छ। आज गृहमन्त्री खगराज अधिकारको नेतृत्वमा बसेको कार्यकारी समितिको बैठकले बाढी, पहिरोबाट प्रभावितहरुको उद्धारका सबै उपाय अवलम्बन गर्ने र क्षति पुगेका घरहरुको पुनर्निर्माण गर्ने निर्णय गरेको हो। राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले सो जानकारी दिएको हो।