उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले संविधान कार्यान्वयनका चुनौती अझै समाप्त नभएको बताउनुभएको छ । नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिको प्रशिक्षण विभागले मंगलबार भक्तपुरमा आयोजना गरेको स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि र पार्टी सङ्गठनबीचको अन्तरसम्बन्ध एवं वर्तमान राजनीतिक चुनौती र भविष्य विषयक अभिमुखीकरण कार्यक्रममा उहाँले प्राप्त मौलिक हक जोगाउने चुनौती कायमै रहेको बताउनुभयो । उपप्रधानमन्त्री खड्काले भन्नुभयो, …
काठमाडौं, ७ जेठ । अर्थविद् डा. चन्द्रमणि अधिकारीले सरकारको नीति तथा कार्यक्रमको मनसाय राम्रै भए पनि कार्यान्वयनमा चुनौती रहेको बताएका छन् । ‘सरकारको नीति तथा कार्यक्रम नियमित किसिमले आयो । मुलुकको अर्थतन्त्रमा चुनौती छन् भन्ने तथ्यलाई ग्रहण गरिएन । बुँदा ५ र ६ मा अर्थतन्त्र लयमा जान लागेको र सबै सूचक सकारात्मक भएको भन्नु गलत […]
३ चैत, काठमाडौं । नेपाल ल क्याम्पसमा २०३६ सालदेखि निरन्तर स्ववियु सभापति जित्दै आएको अनेरास्ववियुलाई यो पटक विरासत जोगाउने चुनौती देखिएको छ । किनभने सत्तारुढ गठबन्धन (नेविसंघ, अखिल क्रान्तिकारी र अनेरास्ववियू)ले संयुक्त उम्मेदवार उठाएका छन् । गठबन्धनको तर्फबाट माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले सभापति र नेविसंघले सचिव पद लिएर तालमेल गरेका छन् । एमाले निकट […]
नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा आज बुधबार युएईसँग प्रतिस्पर्धा गर्दैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने नेपाल र युएईबीचको खेल बिहान ९ बजे सुरु हुनेछ ।नेपाललाई आजको खेलमा जित निकाल्दै सिरिज जोगाउने चुनौती छ । पहिलो खेलमा नेपाल ८४ रनले पराजित भएको थियो । घरेलु टोली नेपालविरुद्ध युएईविरुद्ध लगातार दोस्रो जित निकाल्दै सिरिज आफ्नो बनाउने योजनामा छ ।तीन खेलको सिरिजमा युएई १–० ले अघि छ । आजको खेल जितेमा युएईले सिरिज आफ्नो बनाउनेछ । तर, नेपाल दोस्
गाउँ कमिटीबाट राजनीति थालेर जिल्लाको नेतृत्व गरेका पदम गिरीले ०७४ को पहिलो प्रतिस्पर्धामै सांसद (प्रतिनिनिधि सभा सदस्य) बन्ने शौभाग्य पाए । घटक माओवादी केन्द्रको समेत साथ पाएका गिरीले तीन पटक सांसद भइसकेका नेपाली कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद जोशीलाई १२ हजार ४५६ मतान्तरले हराएका थिए । यो पटक माओवादीको साथ विना जित जोगाउने चुनौती गिरीलाई छ । […]
एमालेले स्थानीय तहमा पाएको मत जोगाउने, सत्ता गठबन्धनको असन्तुष्ट मत तान्ने र नयाँ मतदाता रिझाउनुपर्ने छ । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका उम्मेदवार नभएकाले उनीहरुको मत तान्ने योजना एमालेको छ । प्यूठानबाट प्रतिनिधि सभा सदस्यमा पार्टीको उम्मेदवार नभएपछि नेपाली कांग्रेसका कार्यकर्ता भने नेतृत्वप्रति खुसी छैनन् ।
काठमाडौं, २३ असार । नेकपा माओवादी केन्द्र दुर्घटनाको संघारमा पुगेको । अध्यक्ष प्रचण्डले लिने निर्णयले माओवादीको भविष्य निर्धारण गर्ने अवस्था बनेको छ । विशेषगरी माओवादीको महत्वपूर्ण जिम्मेवारी बाँडफाँड र सत्ता गठबन्धन बढाउने विषयले उसको भविष्य निर्धारण गर्ने देखिएको हो । माओवादीभित्र अहिले प्रचण्ड पछि दुई नेता शक्तिशाली देखिएक छन् । निवर्तमान अर्थमन्त्री जर्नादन शर्मा र […]
पार्टी केन्द्रीय कार्यालयमा पदाधिकारी, केही केन्द्रीय सदस्य र २२ जनसंगठनका नेताहरू सहभागी मोर्चा संगठनको बैठकमा एमाले अध्यक्ष केपी ओलीले भने–जनताले एमालेलाई माया गरेका छन् र लोकप्रिय पहिलो मत दिएका छन् । हामी...
२३ मंसिर, काठमाडौं । चलचित्र ‘जिन्दगी रक्स र फाटेको जुत्ता’ निर्देशन गरेर आफ्नो निर्देशकीय क्षमता देखाएका निकेश खड्काको तेश्रोे चलचित्र ‘चपली हाइट ३’ पुस २ गते रिलिज हुँदैछ । निर्देशक दीपेन्द्र के खनालले अघिल्ला दुई सिरिजलाई बलियो रुपमा प्रस्तुत गरिसकेकाले निकेशलाई यो चलचित्रको नामको ब्राण्डलाई जोगाउनुपर्ने चुनौती पनि उत्तिकै छ । ‘चपली हाइट’ र ‘चपली […]