वीरगंजमा डुबान प्रभावित करिब सय जनालाई राखियो विद्यालयमा, सयौँ बिघा खेत डुबानमा

वीरगंज : एक सातादेखिको अविरल वर्षाका कारण वीरगंजको अधिकांश वडा डुबानमा परेका छन्। भेडहा खोला र श्रीसिया खोलामा आएको बाढीले सयौँ बिघा जग्गा डुबानमा परेको छ भने करिब आधा दर्जन वडाका टोलहरुमा पानी पसेको छ। वीरगंज महानगरपालिकाको वडा नम्बर १ छपकैया, वडा नम्बर १० रानीघाट, वडा नम्बर ११ श्रीपुर र…

सम्बन्धित सामग्री

चार सय हेक्टर नेपाली भूभाग डुबान

सीमा क्षेत्रमा भारतले निर्माण गरेको बाँधका कारण जिल्लाको करिब चार सय हेक्टर धान खेती डुबानमा परेको छ । सीमा क्षेत्रसँगै भारतले निर्माण गरेको बजाहा बाँध, महलीसागर बाँध र सिसवा बाँधका ढोका नखोलिँदा नेपालतर्फको धान खेत डुबानमा परेको हो । वर्षाका कारण मायादेवी र यशोधरा गाउँपालिकाका एक दर्जन गाउँका साढे तीन सयभन्दा बढी कृषकको चार सय हेक्टरमा लगाइएको धान खेत डुबानमा परेको छ । तीनदेखि पाँच किमी दक्षिणका खेत पानीमा डुबेपछि धान गलेको छ ।

महलीसागर बाँधले ३०० बिघा खेत डुबानमा

भारतले सीमा क्षेत्रमा बनाएको महलीसागर बाँधका कारण ३ सय बिघा खेत डुबानमा परेको छ । असार तेस्रो साताको वर्षाले विस्तारै खेत डुबान गर्दै लगेको बेला गत साताको भारी वर्षाले धान रोप्न नमिल्ने गरी डुबानमा परेको हो ।

महलीसागर बाँधले ३०० बिघा खेत डुबानमा

भारतले सीमा क्षेत्रमा बनाएको महलीसागर बाँधका कारण ३ सय बिघा खेत डुबानमा परेको छ । असार तेस्रो साताको वर्षाले विस्तारै खेत डुबान गर्दै लगेको बेला गत साताको भारी वर्षाले धान रोप्न नमिल्ने गरी डुबानमा परेको हो ।

डुबान समस्या समाधान गर्नेलाई भोट

एक दर्जन बढी परिवार रहेको गाउँमा सबै यादव जातिका छन्। दुई सयजति जनसंख्या रहेको गाउँमा डुबान मात्र होइन, बाटोघाटोको पनि उत्तिकै समस्या छ। सात बिघा पक्की खेत रहेको आफनो खेतमा बाँधकै कारण अहिलेसम्म राम्ररी खेतीसमेत गर्र्न नपाएको उनले गुनासो गरे।

खेत रहे न धान फल्छ!

कृषिका लागि अब्बल मानिने पोखरा २५ हेम्जाको फाँट केही वर्ष अघिसम्म रित्तै थियो। निकै कम बस्ती हुँदा त्यहाँ कहिल्यै डुबान समस्या थिएन। तर, केही दिनअघिको भीषण वर्षापछि हेम्जाको म्याग्दीटोल, सुन्दरपुरी, खहरेटारी डुबानमा पर्‍यो। बस्ती डुबानमा पर्नुको कारण थियो...

भारतीय बाँधका कारण नेपाली खेत डुबानमा

कपिलवस्तुको तौलिहवास्थित सीमावर्ती क्षेत्रमा भारतले अनधिकृत रुपमा निर्माण गरेको बाँधका कारण हरेक वर्ष नेपाली भूमि डुबानमा पर्ने गरेको छ । भारतले आफ्नो भूमि डुबान हुनबाट बचाउन र हिउँदमा पानी उपयोग गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय कानुन विपरीत बनाएको महली सागर बाँधका कारण हरेक वर्ष नेपाली धान खेत डुबानमा पर्ने गरेको छ । बाँधका कारण यशोेधरा गाउँपालिकाको लोहरौली …

वर्षा (कविता)

छ अन्धकार यो धरा चमक्क गर्छ माथमा तुफान भेषरूप त्यो लिएर घुम्छ साथमा गरा र खेत छन् सबै डुबान भित्र वास छन् पहाड भीर आज ती सबै गलेर भास छन् ।

महलीसागर बाँधले चार गाउँ डुबान

यशोधरा गाउँपालिका–५ भगवानपुरका लालजी यादव आफ्नो ९ बिघा खेत खुट्याउन सक्दैनन् । ‘चारैतिर पानीपानी छ,’ उनले भने, ‘धान डुबेर देखिँदैन ।’ गत सोमबार मात्रै उनले रोपाइँ सकेका थिए । तीन दिनसम्म सात जना कामदार लगाएर रोपेका थिए ।