मोरङ – तीन दिनदेखि परेको अविरल वर्षासँगै गएको बाढीका कारण मोरङमा ८ सय ६६ परिवार प्रभावित भएको मोरङ प्रशासनले जनाएको छ। मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालका अनुसार जिल्लामा बाढी तथा पहिरोका कारण ८ सय ६६ परिवार प्रभावित भएका हुन्। प्रमुख जिल्ला अधिकारी दाहालले प्रभावित ८ सय ६६ परिवारका २ हजार ७ सय ९३ जनालाई […]