अफगानिस्तानमा मुसलधारे वर्षा र बाढीका कारण २१ जनाको ज्यान गयो

अफगानिस्तानमा भारी वर्षा र बाढीका कारण कम्तीमा २१ जनाको ज्यान गएको छ । लोगार, वार्दाक र खोस्त प्रान्तमा परेको मुसलधारे वर्षा र बाढीका कारण उनीहरुको ज्यान गएको हो । ती क्षेत्रमा सयौँ घाइते भएका समाचार संस्था बख्तरले जनाएको छ ।   बाढीका कारण देशको पूर्वी र मध्य क्षेत्रमा रहेका तीन प्रान्तका गाउँ र बस्ती प्रभावित भएका छन् । सयौँ घरहरूमा क्षति पुगेको छ । अफगानिस्तानको पूर्वी नुरिस्तान प्रान्तमा केहीदिन अगाडिको बाढीमा महिला र बालबालिकासहित ४० जनाभन्दा धेरैको ज्यान गएको थियो ।  

सम्बन्धित सामग्री

अफगानिस्तानमा बाढीका कारण २१ जनाको मृत्यु, सयौं घरपरिवार विस्थापित

काठमाडौं । अफगानिस्तानमा भारी वर्षापछि आएको बाढीका कारण करिब २१ जना मानिसको मृत्यु भएको छ । अफगानिस्तानको लोगार, बार्दाक र खोस्त प्रान्तमा मुसलधारे वर्षा र बाढीका कारण सयौं मानिस घाइते भएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । भारी वर्षा र अचानक बाढीका कारण देशको पूर्वी र मध्य क्षेत्रमा रहेका ३ प्रान्तका ठूलो संख्यामा गाउँ र […]

अफगानिस्तानमा वर्षा र बाढीका कारण २१ जनाको मृत्यु

काबुल । अफगानिस्तानमा वर्षा र बाढीका कारण कम्तीमा २१ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । लोगार, वार्दाक र खोस्त प्रान्तमा मुसलधारे वर्षा र बाढीका कारण कम्तीमा २१ जनाको मृत्यु हुनुका साथै सयौँ घाइते भएका राज्य सञ्चालित समाचार संस्था बख्तरले शनिबार जनाएको छ । भारी वर्षा र अचानक आएको बाढीका कारण...

अफगानिस्तानमा भारी वर्षा, २१ जनाको मृत्यु

काठमाडौँ– अफगानिस्तानमा वर्षा र बाढीका कारण कम्तीमा २१ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । लोगार, वार्दाक र खोस्त प्रान्तमा मुसलधारे वर्षा र बाढीका कारण कम्तीमा २१ जनाको मृत्यु हुनुका साथै सयौँ घाइते भएका राज्य सञ्चालित समाचार संस्था बख्तरले शनिबार जनाएको छ । भारी वर्षा र अचानक आएको बाढीका कारण देशको पूर्वी र मध्य […]

अफगानिस्तानमा भारी वर्षा र बाढीका कारण २१ जनाको मृत्यु

अफगानिस्तानको वर्षा र बाढीका कारण कम्तीमा २१ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । लोगार, वार्दाक र खोस्त प्रान्तमा मुसलधारे वर्षा र बाढीका कारण कम्तीमा २१ जनाको मृत्यु हुनुका साथै सयौँ घाइते भएका राज्य सञ्चालित समाचार संस्था बख्तरले शनिबार जनाएको छ । भारी वर्षा र अचानक आएको बाढीका कारण देशको पूर्वी र मध्य क्षेत्रमा रहेका तीन प्रान्तका ठूलो सङ्ख्यामा गाउँ र बस्ती प्रभावित भएको प्रतिवेदनमा उल्लेख छ  प्राकृतिक प्रकोपले सयौं आवासीय घरहरू पनि नष्ट गरेको छ र छिमेकी तीन

सिड्नीमा मुसलधारे वर्षा, घर खाली गर्न आह्वान

सिड्नी- अष्ट्रेलियाको सिड्नीमा आएको मुसलधारे वर्षा र बाढीका कारण दशौँ हजार बासिन्दाहरूलाई घर खाली गर्न आह्वान गरिएको छ । सिड्नीको पश्चिमी भूभागमा सडक अवरुद्ध भएसँगै १८ निकासी आदेश घोषणा गरिएको छ भने चेतावनी बढे सम्भावना रहेको छ । यो जोखिमयुक्त आकस्मिक परिस्थिति हो, न्यू साउथ वेल्सका आकस्मिक सेवा मन्त्री स्टेफनी कुकले जानकारी दिइन् । अचानकको […]

अस्ट्रेलियाको न्यू साउथ वेल्समा बाढी, जनजीवन प्रभावित

काठमाण्डाै - अस्ट्रेलियाको न्यू साउथ वेल्समा मुसलधारे वर्षा र बाढीका कारण जनजीवन प्रभावित भएको छ । बाढीका फसेकाहरुको उद्दार गरिएको छ । न्यू साउथ वेल्सको तल्लो क्षेत्रमा रहेका नागरिकलाई सुरक्षित ठाउँमा जान भनिएको छ । सिड्नीका केही क्षेत्रमा पनि बाढीका असर पर्न सक्ने भन्दै खाली गराइएको छ । सिड्नीको उत्तरी क्षेत्रका कयौँ ...

वर्षाका कारण दक्षिण भारतमा कम्तीमा ३० जनाको मृत्यु

दक्षिण भारतमा परेको मुसलधारे वर्षा र बाढीका कारण कम्तीमा ३० जनाको मृत्यु भएको भारतीय अधिकारीले जानकारी गराएका