अस्ट्रेलियामा बाढीका कारण ११ जनाको मृत्यु

काठमाडौं : अष्ट्रेलियाका पूर्वी राज्यहरुमा बाढी पहिरोबाट मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ।बाढीका कारण राज्यकै सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये एक दक्षिण लिसमोरमा एक महिलाको शव भेटिएसँगै अष्ट्रेलियामा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ११ पुगेको हो। बाढीका कारण मृत्यु हुनेमध्ये आठ जना क्वीन्सल्यान्ड राज्यका रहेका प्रहरीले पुष्टि गरेको छ। यसबीच, शहरको मुख्य पानीको स्रोत, दक्षिणपश्चिम सिड्नीको वारागाम्बा बाँधलाई बाढीले बगाइदिएको छ।गत हप्तादेखि क्वीन्सल्यान्ड र उत्तरी न्यु साउथ वेल्सलाई

सम्बन्धित सामग्री

चीनमा बाढीका कारण ११ जनाको मृत्यु, १३ जना बेपत्ता

एजेन्सी । चीनमा आएको बाढीमा परेर ११ जनाको मृत्यु भएको छ भने १३ जना बेपत्ता भएका छन् । बेइजिङलगायत विभिन्न शहर बाढीबाट प्रभावित भएका छन् । चीनका अधिकांश नदीको बहाव बस्तीसम्म प्रवेश गर्दा सयौंको बिचल्ली भएको छ । सडक र विमानस्थलमा पानी जमेकाले यातायात र हवाई सेवासमेत अवरुद्ध बनेको छ । सयौं कारहरु बाढीले बगाएको […]

पाकिस्तानमा भारी वर्षा र बाढी, ११ जनाको मृत्यु - NepaliPatra

एजेन्सी । पाकिस्तानमा भारी वर्षा र बाढीका कारण धेरै क्षेत्रमा विनाशको अवस्था छ। यस पटक मनसुन सुरु भएसँगै पाकिस्तानको पञ्जाब प्रान्तमा बाढीका कारण अवस्था थप बिग्रिएको छ । हाल अविरल वर्षा र बाढीका कारण अवस्था नाजुक बनेको छ । विशेषगरी बलुचिस्तान प्रान्तमा गत एक सातामा भीषण वर्षा र बाढीका कारण ११ जनाको मृत्यु भएको छ […]

अस्ट्रेलियामा बाढीका कारण ११ जनाको मृत्यु

अष्ट्रेलियाका पूर्वी राज्यहरुमा बाढी पहिरोबाट मृत्यु हुनेको सङ्ख्या बुधबार ११ पुगेको छ । न्यु साउथ वेल्सको प्रहरीले बुधबार उक्त राज्यमा बाढीका कारण तेस्रो व्यक्तिको मृत्यु भएको पुष्टि गरेको छ । बाढीका कारण राज्यकै सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये एक दक्षिण लिसमोरमा एक महिलाको शव भेटिएसँगै अष्ट्रेलियामा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ११ पुगेको हो । बाढीका कारण मृत्यु हुनेमध्ये आठ आठ व्यक्ति क्वीन्सल्यान्ड राज्यका रहेका प्रहरीले पुष्टि गरेको छ । यसबीच, शहरको मुख्य पानीको स्रोत, दक्षिण पश

दक्षिणी अफ्रिकामा आँधीसँगै आएको बाढीका कारण ७० बढीको मृत्यु

जोहान्नेसबर्ग ।  दक्षिणी अफ्रिकामा उष्ण आँधी ‘एना’ सँगै आएको बाढीका कारण ७० भन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन् । मादागास्करमा कम्तीमा ४८ जनाको ज्यान जानुका साथै करिब १ लाख ३० हजार व्यक्ति घर छाडेर सुरक्षित गन्तव्यतर्फ जान बाध्य भएका छन् । त्यसैगरी मालाबीमा ११ जनाको मृत्यु भएको छ । मालाबीभरि नै विद्युत आपूर्ति...

हिमपात र बाढीमा परेर अफगानिस्तानमा ११ को मृत्यु, २३ घाइते

काबुल । अत्याधिक हिमपात र बाढीका कारण अफगानिस्तानमा बुधबार कम्तीमा ११ जनाको मृत्यु भएको छ । अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार घटनामा परी देशभरीमा अरु २३ जना घाइतेसमेत भएका छन् । अफगानिस्तानमा गत बुधबार सुरुमा हिमपात भएको र त्यसपछि भारी वर्षा भएर बाढी आएको पनि अधिकारीहरुले जनाएका छन् । उनीहरुका अनुसार मृत्यु भएका र घाइते भएकाहरू […]

हिमपात र बाढीमा परेर अफगानिस्तानमा ११ को मृत्यु, २३ घाइते

अत्यधिक हिमपात र बाढीका कारण अफगानिस्तानमा बुधबार कम्तीमा ११ जनाको मृत्यु भएको छ । अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार घटनामा परी देशभरीमा अरु २३ जना घाइतेसमेत भएका छन् । अफगानिस्तानमा बुधबार सुरुमा हिमपात भएको र त्यसपछि भारी बर्षा भएर बाढी आएको पनि अधिकारीहरुले जनाएका छन् । उनीहरुका अनुसार मृत्यु भएका र घाइते भएकाहरू देशको हेल्मन्ड, निम्रोज, […]

जर्मनी र बेल्जियममा बाढी, ७० जनाभन्दा बढीको मृत्यु

जर्मनीमा अत्याधिक वर्षासँगै आएको बाढीका कारण ५९ जनाको मृत्यु भएको छ। जर्मन चान्सलर एन्जेला मार्केलले बाढी प्रभावितहरुलाई तत्काल राहत र सहयोग उपलब्ध गराउन निर्देशन दिएकी छिन्। यस्तै,  बेल्जियमामा पनि बाढीका कारण हालसम्म ११ जनाको मृत्यु भएको छ। युरोपको पूर्वी क्षेत्रमा अत्याधिक वर्षासँगै बाढी पहिरोका कारण जनजीवन प्रभावित भएको छ। बाढी…

उत्तर भारतको बाढी : ११ शव फेला, २०३ अझै बेपत्ता

काठमाडौं । उत्तर भारतमा हिमनदीमा हिजो (आइतबार) आएको बाढीका कारण कम्तीमा ११ जनाको मृत्यु भएको छ भने २०० भन्दा बढी बेपत्ता छन् ।उत्तराखण्डस्थित धौलीगंगा नदीको बाँध भत्किएपछि तल्लो तटीय क्षेत्रमा ठूलो भेल पसेको थियो । उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतले अहिलेसम्म ११ शव भेटिएको र २०३ जना हराइरहेको जानकारी दिएका छन् । त्यहाँ राहत र उद्धारको कार्य जारी रहेको बीबीसी हिन्दीले जनाएको छ। उत्तराखण्डस्थित चमोली जिल्लामा हिमपहिरोपछि आएको बाढीले बाँध भत्काएपछि तल्लो तटीय क्षेत्रमा ठूलो बाढी पसेको अधिकारीहरूले बताएका छन् । कैयन् गाउँहरूबाट मानिसहरूलाई सुरक्षित स्थलमा पठाइएको छ । सामाजिक सञ्जालमा राखिएका भिडिओहरूमा बाढीको भेल तीव्र गतिमा पसेर धौलीगङ्गा नदीको छेउछाउमा रहेका बस्तीमा डुवान भएको छ । नदी क्षेत्रमा धेरै नोक्सानी पु¥याएको भिडियोहरूमा देखिन्छ । हराइरहेकामध्ये अधिकांश स्थानीय जलविद्युत आयोजना निर्माणमा संलग्न मजदुरहरु रहेका बताइएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले अवस्थाको अनुगमन गरिरहेको बताएका छन्। उनले ट्वीटरमा लेखेका छन्, ‘सबैको कुशलताका निम्ति यतिवेला सम्पूर्ण देशले प्रार्थना गरिरहेको छ।’ भारतीय वायुसेनालाई उद्धारकार्यका निम्ति तयार राखिएको सरकारले जनाएको छ। इन्डो–तिब्बती सीमा प्रहरीले चमोलीबाट दिएको जानकारी अनुसार हिमपहिरोका कारण आएको बाढीका कारण तपोवन क्षेत्रमा फसेका कम्तीमा १६ जनालाई आइतबार प्रहरीले सकुशल उद्धार गरेको छ।