नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या दैनिक थपिंदै गएको छ । सङ्क्रमितको संख्या बढ्दै गएपछि सरकारले जनस्वास्थ्य संकटकाल घोषणा गर्ने तयारी गरेको छ ।
कोभिड १९ महामारीका लागि स्वास्थ्य क्षेत्र विपद् व्यवस्थापन योजनामा २ हजारभन्दा माथि सङ्क्रमित भेटिए जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा ४८ को उपदफा ४ बमोजिम जनस्वास्थ्य विपद् अवस्था...