राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले मनोरञ्जन क्षेत्रमा काम गर्ने महिलाहरूमाथि यौन हिंसाका घटना बढेको बताएकी छिन् । बिहीबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै उनले मनोरञ्जन क्षेत्रमा काम गर्ने महिलामाथि प्रहरीले पनि दुःख दिने गरेको उल्लेख गरिन् ।अध्यक्ष पराजुलीले १० वर्ष मुनिका बालिका र ७० बर्षमाथिका महिलाका बलात्कारी पुरुषलाई जन्मकैदको सजायको व्यवस्था भएपनि कार्यान्वयनमा समस्या रहेको बताइन् । कार्यक्रममा उनले प्रश्न गरिन्– ‘१५ बर्षकी बालिका यौनकर्मी भइन् भनेर कारवाही गर्