आज विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस विभिन्न चेतनामूलक कार्यक्रमका साथ विश्वभर मनाइँदै छ। हरेक वर्ष मे ३१ मा मनाइने यस दिवसको उद्देश्य सुर्तीजन्य पदार्थको प्रयोगबाट हुने स्वास्थ्य जोखिम, सुर्ती उद्योगका व्यावसायिक रणनीति तथा स्वस्थ जीवनशैली प्रवर्द्धनबारे जनचेतना अभिवृद्धि गर्नु हो। World Health Organization (डब्लुएचओ) का अनुसार हाल विश्वभर करिब १ अर्ब ३० करोड मानिसले कुनै न […]
Kathmandu. TikTocker Tulsha Adhikari, known as Tulsi Adhikari, has been arrested by the police. She was arrested from Thailand and brought to Kathmandu. She was brought to Nepal on Saturday night, SP Gautam Mishra of District Police Complex Lalitpur told Ratopati. Cases of money laundering, criminal gains, and fraud have already been filed against Adhikari in the Lalitpur District Court. SP Mishra said that Adhikari will be presented in court for the purpose of detention. Adhikari, who had a red notice issued by Interpol, was arrested by the police with the help of the International Criminal Police Organization (Interpol). A case was...
काठमाडौँ– अर्थमन्त्री स्वर्णिम वाग्लेले संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८३–०८४ को बजेट सन्दर्भमा सञ्चारकर्मीहरूसँग अन्तरक्रिया गर्ने भएका छन् । अर्थमन्त्रीको सचिवालयले आज दिउँसो ३ बजे सिंहदरबारस्थित मन्त्रालयको सुवर्ण हलमा अन्तरक्रिया कार्यक्रम हुने जनाएको छ । अर्थमन्त्री वाग्लेले गत शुक्रबार संसदमा आगामी आर्थिक वर्ष २०८३–०८४ का लागि २१ खर्ब, २४ अर्ब, ३४ करोड रुपैयाँ बराबरको बजेट […]
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने एक हजार ९९४ चालक ट्राफिक कारबाहीमा परेका छन्। कारबाहीबाट राज्यकोषमा पाँच लाख ४१ हजार ५०२ रुपैयाँ राजस्व सङ्कलन भएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय का अनुसार विभिन्न प्रकारका सवारी नियम उल्लङ्घन गर्ने चालकलाई कारबाही गरिएको हो। कार्यालयले दिएको जानकारीअनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउने […]
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा ठूलो सानो (लोकल) प्रतिकिलो रु २६, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ३१, आलु रातो (लाम्चो) प्रतिकिलो रु ३५, आलु रातो (गोलो) प्रतिकिलो रु […]