काठमाडौँ। आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो चौथो खेलमा स्कटल्यान्डलाई हराउन नेपालले १७१ रनको लक्ष्य पाएको छ। भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १७० रनको योगफल बनाएको हो। स्कटल्यान्डका लागि ओपनर माइकल जोन्सले अर्धशतक प्रहार गरे। उनले ४५ बलमा आठ चौका र […]
५ फागुन, झापा । हुलाकी सडक अन्तरगत झापाको गौरीगञ्ज गाउँपालिका र झापा गाउँपालिका जोड्ने कन्काइ माइखोलाको अलपत्र पुलमुनी बाँसको भाटे पुल छ । पुलमा मोटरसाइकल र साइकल यात्रुको चाप छ, भाटे पुलको छेउमा बसेर यात्रुसँग …
५ फागुन, दाङ । बाँकेको राप्ती सोनारी गाउँपालिका–७, खल्ला झगडियाका अम्रिकाप्रसाद दुवे (८१)को परिवार राप्ती नदी किनारमा बस्न थालेको शताब्दी नाघिसक्यो । १० बिघा जग्गाका मालिक भएकाले गाउँमा दुवे जमिन्दार कहलिन्थे । उहिले आफूसँग जग्गा …
५ फागुन, काठमाडौं । माघ महिना सुरु हुनासाथ अप्रत्याशित वृद्धि भएको खानेतेलको मूल्य फागुन पहिलो साता आइपुग्दासम्म पनि घट्न सकेको छैन ।
अन्तर्राष्ट्रिय बजारमा कच्चापदार्थको मूल्य बढेको बहानामा उद्योगी र बिचौलियाले छोटो समयमै खानेतेलको मूल्य प्रतिलिटर …
५ फागुन, नारायणगढ (चितवन) । २०३६ सालको जनमत संग्रहमै मत दिएका भरतपुर महानगरपालिका–१९ का दानबहादुर तामाङ (७३), आसन्न निर्वाचनमा कसलाई मत दिने भन्नेमा अहिलेसम्म प्रष्ट हुन सकेका छैनन् ।
उनका अनुसार यसपटक जस्तो अन्योल पहिलेका निर्वाचनहरूमा …
मेरो पहिलो भोट शृङ्खला–१
उनीहरू भोट हाल्न उत्साहित छन् तर संशय पनि उत्तिकै छ । निराशाको बादल हटेको छैन तर कालो बादलमा पनि चाँदीको घेरा देखिरहेका छन् । आशा र भरोसाको दोसाँधमा देखिए, उनीहरू ।
चुनाव त …