डिमान्ड ल्याउन कमिसन दिने म्यानपावरलाई कारवाही गर्ने संघको तयारी

काठमाडौं । म्यानपावर व्यवसायीहरुले विदेश जाने नेपाली कामदारबाट सेवा शुल्कका रुपमा टिकट खर्च र कामदारको एक महिना बराबर लिन पाउने पर्ने माग गरेका छन् । सरकारले फ्रि भिसा, फ्रि टिकट कडाइ पूर्वक ...

सम्बन्धित सामग्री

सरकारविरुद्ध युवा संघको प्रदर्शन

काठमाडौँ- सरकारको काम कारवाही जनमुखी नभएको भन्दै राष्ट्रिय युवा संघ नेपालले काठमाडौंमा प्रदर्शन गरेको छ । जनता मूल्यवृद्धि, कालोबजारीबाट आक्रान्त हुँदा पनि सरकार मौन रहेको भन्दै युवा संघ नेपालले काठमाडौंको बानेश्वरमा विरोध प्रदर्शन गरेको हो । सरकारकै कारण मुलुकमा प्राप्त परिवर्तन धराशायी बनेको, समृद्ध नेपाल निर्माण गर्ने नेपालीको आकांक्षा अघि बढाउन नसकेको र सरकार बनेपछि […]

काउन्सिल र सीआईबीको अनुसन्धानकर्तामाथि छानबिन गर्न चिकित्सक संघको माग

संघले त्रुटिपूर्ण अनुसन्धान प्रक्रियाको विश्वसनीयतामा समेत गम्भीर प्रश्न चिन्ह खडा भएको भन्दै नेपाल मेडिकल काउन्सिलका पदाधिकारी र सीआइबीका अनुसन्धानकर्तामाथि अविलम्ब छानबिन गरी कानूनी कारवाही गर्न समेत माग गरेको छ।

संगीतकार संघको निर्णय : रोयल्टी नतिरी गीत प्रसारण नगर्नु

शुक्रबार बसेको संगीतकार संघको वैठकले स्रष्टालाई गीतको रोयल्टी नतिर्ने रेडियो र टेलिभिजनलाई गीत नबजाउन आग्रह गर्ने निर्णय गरेको छ । संघका अध्यक्ष चेतन सापकोटाले बैठकको निर्णयबारे जानकारी दिँदै रोयल्टी नतिर्ने रेडियो र टेलिभिजनलाई गीत नबजाउन आग्रह गर्ने निर्णय भएको बताउनुभयो । कसैले यत्तिकै बजाएमा कानूनी अधिकारको प्रयोग गरिने र कारवाही हुने उहाँको भनाइ छ । […]

शरणार्थी प्रकरण : युवा संघको प्रदर्शन (तस्बिरहरू)

काठमाडौं, ४ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा एकीकृत समाजवादी निकट युवा संघ नेपालले प्रदर्शन गरेको छ। बिहीबार काठमाडौंमा युवा संघ नेपालले विभिन्न प्ले कार्डसहित नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेकाहरुमाथि कारवाही हुनुपर्ने भन्दै प्रदर्शन गरेको हो। फोटो : मुकुन्द कालिकोटे

डा पराजुलीमाथि हातपात गर्नेलाई कारबाही गर्न चिकित्सक संघको माग

नेपाल चिकित्सक संघले गोरखा अस्पतालमा कार्यरत डा अविनाश पराजुलीमाथि हातपात गर्नेलाई कारवाही गर्न माग गरेको छ।

सुजनसहित खेलाडीको कारवाही नै अन्योलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघले पछिल्लो बैठकबाट गण्डकी प्रदेश सेटर सुजन चोखालसहित तीन खेलाडीमाथि गर्ने भनेको कारवाहीको विषय अन्योलमा परेको छ । नेपाल भलिबल संघको गत साउन ५ गते बसेको आठौं पूर्ण बैठकमा गण्डकी प्रदेशका सेटर सुजन चोखाललाई १ वर्षको तथा हेल्प नेपाल स्पोर्ट्स क्लबका भारतीय स्पाइकरद्वय विनित कुमार र रोहित कुमारलाई एक […]

पार्टी कार्यालयमा हमला गर्नेविरुद्ध प्रतिरोध गर्ने युवा संघको चेतावनी

संघले दोषीमाथि कडाभन्दा कडा कारबाहीको माग गर्दे कारवाही नगरे प्रतिरोधमा उत्रने चेतावनी दिएको हो । संघका संयोजक किरण पौडेलद्वारा जारी प्रेस वक्तव्यमा फागुन १६ गते (सोमबार) भएको उक्त आक्रमणलाई अपराधिक तथा अराजकताको पराकाष्टाका रुपमा प्रस्तुत गरिएको हो।...

क्रिकेट संघको नेतृत्वमाथि ६ सदस्यले उठाए गम्भीर प्रश्न

७ पुस, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)का ६ जना सदस्यले आर्थिक पारदर्शिता लगायतका विषयमा नेतृत्वमाथि गम्भीर प्रश्न उठाएका छन् । उनीहरुले चार क्रिकेटरमाथि नियोजित कारवाही गरिएको भन्दै तत्काल निर्णय फिर्ता लिन समेत माग गरेका छन् । क्यानले हालै मात्र ज्ञानेन्द्र मल्ललाई कप्तान र दीपेन्द्र सिंह ऐरीलाई उपकप्तानबाट हटाएको थियो । साथै उनीहरुसहित सोमपाल कामी […]

चिकित्सकमाथि हातपात गर्नेलाई तत्काल कारवाही गर्न संघको आग्रह

नेपाल आयुर्वेद चिकित्सक संघले कोभिड–१९ महामारी रोकथाम तथा नियन्त्रणमा खटिँदै आएका आयुर्वेद चिकित्सकमाथि आक्रमण गर्नेलाई तत्काल कारवाही गर्न आग्रह गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै संघले सो आग्रह गरेको हो । कर्णालीको सुर्खेतमा सञ्चालित आइसोलेशन सेन्टरमा कार्यरत डा.शंकर प्रसाद रिजाल, डा.यादव उपाध्याय र स्वास्थ्यकर्मी लोकप्रसाद रेग्मीमाथि सुनियोजित ढंगले साङ्घातिक हमला गरी घाइते बनाइएको भन्दै संघले घोर भर्त्सना गरेको छ ।सो घटनाप्रति आफ्नो ध्यानाकर्षण भएको जनाउँदै संघले चिकित्सकमाथि हा

भेरीका चिकित्सकमाथि आक्रमण गर्नेलाई कारवाही गर्न सरकारी चिकित्सक संघको माग

काठमाडौं : सरकारी चिकित्सक संघ नेपाल (गोदान)ले भेरी अस्पतालमा उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको दोषीलाई कारवाही गर्न माग गरेको छ। गोदानले बिहीबार राति उपचारमा संलग्न चिकित्सक, नर्सलगायत स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न माग गरेको हो।गोदानका अध्यक्ष डा. रविन खड्का र महासचिव डा. कीर्तिपाल सुवेदीले शुक्रबार बिहान विज्ञप्ति जारी गरी चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षामा गम्भीर भई घटनामा संलग्नलाई कडा कारवाही गर्न सरकारसँग माग गरेका छन्। बाँकेको नेपालगञ्जस्थित भेरी