७ पुस, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)का ६ जना सदस्यले आर्थिक पारदर्शिता लगायतका विषयमा नेतृत्वमाथि गम्भीर प्रश्न उठाएका छन् । उनीहरुले चार क्रिकेटरमाथि नियोजित कारवाही गरिएको भन्दै तत्काल निर्णय फिर्ता लिन समेत माग गरेका छन् । क्यानले हालै मात्र ज्ञानेन्द्र मल्ललाई कप्तान र दीपेन्द्र सिंह ऐरीलाई उपकप्तानबाट हटाएको थियो । साथै उनीहरुसहित सोमपाल कामी […]