युक्रेनमा आक्रमण गर्न रूसले सेना पुन: एकिकृत गर्दै थप हतियार र सैनिकको संख्या बढाइएको छ – नेटो

नेटोले युक्रेनमा रहेका रुसी सेनाले देशको पूर्वी भागमा आक्रमण बढाउन पुनः एकजुट भएको जनाएको छ । नाटोका महासचिव जेन्स स्टोल्टबर्गले भने, “रूसले आफ्ना सेनाहरूलाई पुनः एकीकरण गर्दैछ। रुसी सेनालाई थप हतियार उपलब्ध गराइएको छ । सैनिकको संख्या पनि बढाइएको छ । अर्कोतर्फ बेलायतले रुसले छिमेकी जर्जियाबाट १२ सयदेखि २ हजार सैनिकलाई युद्धमा ल्याइरहेको बताएको छ […]

सम्बन्धित सामग्री

रुस-युक्रेन युद्ध वर्षौसम्म चल्न सक्छ : नेटो प्रमुख

नेटोका प्रमुखले रुस-युक्रेन युद्ध वर्षौसम्म चल्न सक्ने बताएका छन् । उनले पश्चिमा देशहरूलाई युक्रेनको समर्थन जारी राख्नका लागि तयार रहनु पर्ने बताएका छन् । नेटोका महासचिव जेन्स स्टोल्टेनबर्गले लडाइँको मूल्य निकै ठूलो भएको भए पनि रुसलाई उसको सैन्य योजना हासिल गर्ने मूल्य त्यसभन्दा पनि ठूलो हुन सक्ने बताएका छन् । जेन्स स्टोल्टेनबर्ग भन्दा पहिला बेलायती प्रधानमन्त्री बोरिस जोनसनले पनि रूस-युक्रेन युद्ध लामो समयसम्म चल्न सक्ने बताएका थिए । जोनसन र स्टोल्टेनबर्ग दुबैले धेरै हतियार

बाइडेनले भने–रुसले रासायनिक हतियार प्रयोग गरे नेटोले जवाफ दिन्छ

एजेन्सी, ११ चैत्र । रुस–युक्रेन युद्धको आज ३०औं दिन हो । अमेरिकी राष्ट्रपति जो बाइडेनले यस संकटमा बिहीबार ब्रसेल्समा नेटो शिखर सम्मेलनलाई सम्बोधन गरे। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनविरुद्ध रासायनिक हतियार प्रयोग गरेमा नेटोले जवाफ दिने बाइडेनले बताए । नाटोले रूसले प्रयोग गर्ने हतियारको समान प्रकारको जवाफ दिनेछ। यससँगै शिखर सम्मेलनपछि बाइडेनले सञ्चारमाध्यमसँग भनेका छन् […]

रुसी आक्रमणविरुद्धको लडाईँमा युक्रेन एक्लै छैन : बेलायती प्रधानमन्त्री जोन्सन

रुसको आक्रमणविरुद्धको लडाईँमा युक्रेन ‘एक्लै नरहेको’ बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बताएका छन् । ‘युक्रनेमाथि आफ्नो रोष प्रकट गर्दासम्म पुटिनको साथमा उभिन’ नसक्ने र युक्रेनका लागि रक्षात्मक हतियारको सहयोग बढाउने जोन्सनले बताए । ब्रसेल्समा भएको पश्चिमा सैन्य गठबन्धन नेटो सम्मेलनलाई सम्बोधन गर्दै जोन्सनले युक्रेनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रासायनिक हतियार प्रयोग गरेमा त्यसको परिणाम ‘उनका लागि […]

रुसले रासायनिक हतियार प्रयोग गर्ने खतरा छ : नेटो प्रमुख

उत्तर एटलान्टिक सैन्य गठबन्धन (नेटो) प्रमुखले रुसले युक्रेनमा रासायनिक हतियार प्रयोग गर्न सक्ने चेतावनी दिनुभएको छ ।  नेटोका महासचिव जेन्स स्टोल्टेनबर्गले रुसले रासायनिक हतियार प्रयोग गर्न सक्ने र त्यो युद्ध अपराध हुने आज आइतवार जर्मन पत्रिकालाई दिएको अन्तर्वार्तामा बताउनुभएको हो । उहाँले रुस–युक्रेन युद्धमा रुसले रासायनिक हतियार प्रयोग गर्न सक्ने जोखिमबारे बोले पनि यसबारे संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद् बैठकमा तर्कसङ्गत आधार प्रस्तुत नभएको रुसी स्रोतले बताएको छ । यसैबीच स्टोल्टेनबर्गले रुसले पछिल्ला दिनहरूमा यु...

रुसले युक्रेनमा घातक बम प्रयोग गरेको प्रमाण छः नेटो

एजेन्सी किभ, २१ फागुन : उत्तर एटलान्टिक सन्धि संगठन नेटोका महासचिव जेन्स स्टोल्टनबर्गले रुसले युक्रेन आक्रमणका क्रममा घातक बम प्रयोग गरेको आफूहरुसँग प्रमाण रहेको दाबी गरेका छन् ।  ‘रुसले अन्तर्राष्ट्रिय कानुनविपरीत क्लस्टर बम र अन्य घातक हतियार प्रयोग गरेको हामीले विवरण पाएका छौँ,’ महासचिव स्टोल्टनबर्गले भने । उनले पश्चिमा सैन्य गठबन्धनले युक्रेनको आकाशमा उडान प्रतिबन्धित क्षेत्र […]

रुसले युक्रेनमा घातक बम प्रयोग गरेको प्रमाण छ : नेटो

उत्तर एटलान्टिक सन्धि संगठन नेटोका महासचिव जेन्स स्टोल्टनबर्गले रुसले युक्रेन आक्रमणका क्रममा घातक बम प्रयोग गरेको आफूहरुसँग प्रमाण रहेको दाबी गरेका छन् ।  ‘रुसले अन्तर्राष्ट्रिय कानुनविपरीत क्लस्टर बम र अन्य घातक हतियार प्रयोग गरेको हामीले विवरण पाएका छौँ,’ महासचिव स्टोल्टनबर्गले भने ।उनले पश्चिमा सैन्य गठबन्धनले युक्रेनको आकाशमा उडान प्रतिबन्धित क्षेत्र लागु नगराउनेसमेत घोषणा गरेका छन् । त्यस्तै, नेटो फौजलाई युक्रेनी सेनालाई सहयोग गर्न तत्काल सो क्षेत्रतर्फ नपठाउने बरु आफ्नै ढ

रुसको लडाकू विमान मिगमा किन्जाल क्षेप्यास्त्र जडान, तर्सियो पश्चिम

युक्रेन संकट चलिरहेको बेलामा रुसले बाल्टिक सागरको तटमा रहेको कालिनिनग्रादमा मिग–३१के फक्सहाउन्ड लडाकू विमान तैनाथ गरेको छ ।  उक्त विमानमा किन्जाल हाइपरसोनिक क्षेप्यास्त्र पनि जडान गरिएको छ ।  रुस र नेटो दुवैले अत्याधुनिक हतियार तैनाथ गरिरहेको अवस्थामा रुसले कालिनिनग्रादको चकालोव्स्क नेभल एयरबेसमा किन्जाल क्षेप्यास्त्र सहितको लडाकू विमान तैनाथ गरेको हो ।  किन्जाल अर्थात् छुरा क्षेप्यास्त्रको अनुमानित रेन्ज १२ सय ४० माइल छ । यसले ५०० किलोटनको आणविक वारहेड पनि बोक्न सक्छ । त्यो भनेको हिरोशिमामा अम...

युक्रेन संकटमा रुसले ल्यायो यस्तो हतियार, अमेरिकासँग पनि छैन तोड

रुस र युक्रेनबीच युद्धको स्थिति निर्माण भएपछि संसार नै तनावमा परेको छ ।  सैन्य भिडन्त रोक्नका लागि अमेरिका र रुसबीच लगातार कुराकानी भइरहेको छ । तर त्यसको निष्कर्ष ननिस्कँदा रुस र नेटो दुवैले घातक हातहतियार तैनाथी बढाएका छन् ।  यसैबीच रुसले तैनाथ गरेको युरेन–९ स्ट्राइक रोबोट ट्यांकले पश्चिमलाई तर्साएको छ । युरेन–९ क्यामरा र कृत्रिम बौद्धिकतामार्फत लक्ष्यलाई ट्य्राक गर्छ । यसलाई तीन किलोमिटर टाढाबाट सञ्चालन गर्न सकिन्छ ।  त्यसबाहेक रुसले घातक बीएमपीटी टर्मिनेटर ट्यांक पनि तैनाथ गरेको छ । यो...

रुसको सामना गर्न युक्रेनले किन्यो महाविनाशक हतियार

रुसmले युक्रेनको सीमामा हजारौं सैनिकहरू तैनाथ गरेपछि युक्रेन आफ्नो सुरक्षाका लागि तयारी गरिरहेको छ ।  युक्रेनले बेलायतसँग १.७ अर्ब पाउन्डको रक्षा सम्झौता गरेको छ । त्यसअन्तर्गत बेलायतले युक्रेनलाई घातक युद्धपोत उपलब्ध गराउनेछ ।  युक्रेनका परराष्ट्रमन्त्रीले विवादित क्षेत्र क्राइमियाको सीमामा रुस र युक्रेनका सैनिकहरूबीच युद्ध हुन सक्ने बताए । त्यस्तो अवस्थामा नेटो मुलुकहरू पनि युक्रेनको समर्थनमा आउन सक्छन् र तेस्रो विश्वयुद्धको खतरा हुन सक्छ ।  बेलायतसँगको सम्झौतामा युक्रेनले दुईवटा माइन हन्ट, आठवटा मिसाइल शि...