रुसmले युक्रेनको सीमामा हजारौं सैनिकहरू तैनाथ गरेपछि युक्रेन आफ्नो सुरक्षाका लागि तयारी गरिरहेको छ ।
युक्रेनले बेलायतसँग १.७ अर्ब पाउन्डको रक्षा सम्झौता गरेको छ । त्यसअन्तर्गत बेलायतले युक्रेनलाई घातक युद्धपोत उपलब्ध गराउनेछ ।
युक्रेनका परराष्ट्रमन्त्रीले विवादित क्षेत्र क्राइमियाको सीमामा रुस र युक्रेनका सैनिकहरूबीच युद्ध हुन सक्ने बताए । त्यस्तो अवस्थामा नेटो मुलुकहरू पनि युक्रेनको समर्थनमा आउन सक्छन् र तेस्रो विश्वयुद्धको खतरा हुन सक्छ ।
बेलायतसँगको सम्झौतामा युक्रेनले दुईवटा माइन हन्ट, आठवटा मिसाइल शि...