आज बस नचलाउनेलाई पक्रिन गृह मन्त्रीको निर्देशन :: Pahilopost.com

काठमाडौं : गृहमन्त्री रामबहादुर थापाले यातायात अवरुद्ध गर्ने यातायात समितिका पदाधिकारीलाई कारबाही गर्न निर्देशन दिएका छन्।  सरकारले यातायात समिति खारेज गरेको विरोधमा यातायात व्यवसायीका संगठनले आज सेवा बन्द गरेका छन्। यातायात बन्द हुँदा लामो दुरीका यात्रु मारमा परेका छन्।  जिल्ला प्रशासन कार्यालयलाई परिपत्र जारी गर्दै व्यवसायीलाई ऐन अनुसार कारबाही

सम्बन्धित सामग्री

अस्पतालका निर्देशकलाई सेवा प्रवाह व्यवस्थित बनाउन मन्त्रीको निर्देशन

काठमाडौं, ११ असार । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले उपत्यका अस्पतालका निर्देशकलाई स्वास्थ्य सेवा प्रवाह व्यवस्थित बनाउन निर्देशन दिएका छन्। उनले आज मन्त्रालयमा उपत्यकाका अस्पतालका निर्देशकहरूलाई सर्वसाधारणलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न कुनै कमी हुन नदिन निर्देशन दिए। मन्त्री बस्नेतले कूल शय्याको १० प्रतिशत शय्या गरिबी, असहाय, विपन्न नागरिकलाई निःशुल्क व्यवस्था गर्न र सेवा प्रवाहका […]

राहत सामग्री भण्डारण व्यवस्था मिलाउन आन्तरिक मन्त्रीको निर्देशन

कर्णाली, ६ असार । कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले विपद् प्रतिकार्यका लागि पूर्वतयारीमा रहन र राहत सामग्री भण्डारणको व्यवस्था मिलाउन सम्बद्ध निकायहरुलाई निर्देशन दिएका छन् । मन्त्री जिसीकै अध्यक्षतामा आज बसेको प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकमा उनले सम्बद्ध निकायहरुलाई विपद् प्रतिकार्यका लागि तयार रहन सुझावसहित  निर्देशन दिएका हुन् । स्थानीय […]

श्रम सहचारी र काउन्सिलरलाई मन्त्रीको निर्देशन

श्रम गन्तव्य मुलुकमा श्रमिकका गुनासा सम्बोधन गर्न श्रम सहचारी र काउन्सिलरलाई निर्देशन दिइएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, बहराइन र कतारका लागि नियुक्त भएका काउन्सिलर र श्रम सहचारीलाई सो निर्देशन दिएका हुन् ।श्रम सहचारीको अभिमुखीकरण कार्यक्रम समापनमा मन्त्री श्रेष्ठले श्रमिकहरू दूतावासमा आउँदा पनि आफ्नो समस्या नसुनिएको […]

टाइफाइडविरुद्धको खोप अभियानमा लाग्न मन्त्रीको निर्देशन

काठमाडौं : स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले नेपालमा भोलि (शुक्रबार) बाट शुरु हुने टाइफाइडविरुद्धको खोप अभियानमा कुनै बहाना नगरी काम गर्न निर्देशन दिएका छन्।बिहीवार काठमाडौंमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्व स्वास्थ्य दिवसको अवसरमा काठमाडौंमा आयोजित टाइफाइडविरुद्धको खोप अभियान सञ्चालनको शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री खतिवडाले सम्बन्धित अभियानकर्तालाई कुनै बहाना नबनाई टाइफाइडविरुद्धको खोप अभियान सम्पन्न गर्न निर्देशन दिएका हुन्।मन्त्री खतिवडाले अहिले स्थानीय तहको निर्वाचन नज

पुँजीगत खर्च बढाउन शिक्षा मन्त्रीको निर्देशन

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले पुँजीगत खर्च बढाउन निर्देशन दिए । आर्थिक वर्ष २०७८।०७९ को दोस्रो त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकमा मन्त्री पौडेलले सोही निर्देशन दिएका हुन् ।मन्त्रालयको पुँजीगत खर्च चिन्ताजनक रहेको भन्दै एक महिनाभित्र पुँजीगत खर्च बढाउन विभाग र महाशाखाका प्रमुखहरूलाई निर्देशन दिए ।‘पुँजीगत खर्च हेर्दा चिन्ताजनक […]

यातायात कार्यालयका फाइल ‘डिजिलाइजेशन’ गर्न मन्त्रीको निर्देशन

काठमाडौं : बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहालले यातायात कार्यालयमा रहेका लिखित फाइललाई ‘डिजिलाइजेशन’ गर्न निर्देशन दिएका छन्। शुक्रबार काठमाडौंको गुर्जुधारास्थित यातायात कार्यालयको अनुगमन गर्दै मन्त्री दाहालले यस्तो निर्देशन दिएका हुन्।उनले यातायात कार्यालयमा रहेका अस्तव्यस्त फाइलहरूले अबका दिनमा ठूलो समस्या सिर्जन गर्ने भन्दै व्यवस्थित बनाएर लैजानुपर्ने बताए। मन्त्री दाहालले यातायात कार्यालयबाट तत्काल त्यो कुरा सम्भव नभए निजी क्षेत्रलाई टेण्डर आह्वान गरेर

बजेट फ्रिज हुन नदिन मन्त्रीको निर्देशन

नेपाल सरकारका युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले विकास निर्माणका लागि आएको बजेट फ्रिज नगरी तीव्रताका साथ कार्यान्वयन गर्न निर्देशन दिएका छन् ।बुधबार जिल्ला प्रशासन कार्यालय बाँकेको सभाहलमा भएको जिल्लाका कार्यालयका प्रमुखसँगको बैठकमा मन्त्री गहतराजले यस्तो निर्देशन दिएका हुन् । विकास निर्माणको अवस्था र आइपरेका समस्या र समाधानको उपाय खोजी गर्ने उद्देश्यले आयोजना गरिएको बैठकमा मन्त्री […]

गुनासो नआउने गरी काम गर्न मन्त्रीको निर्देशन

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले सेवाग्राहीबाट कुनैपनि प्रकारको गुनासो नआउने गरी कार्य सम्पादन गर्न निर्देशन दिएका छन् । शुक्रबार मन्त्रालयमा आफ्नो कार्यभार सम्हाल्दै मन्त्री श्रेष्ठले आ–आफ्नो परिभाषित काम र जिम्मेवारीलाई कुनैपनि प्रकारका गुनासो नआउने गरी पुरा गर्न निर्देशन दिएका हुन् । उनले कार्य सम्पादनमा ढिला नगर्न पनि निर्देशन दिए । मन्त्रालयलाई विकासमा लानको लागि अनुशासनको आवश्यकता रहेको भन्दै उनले अनुशासनको परिपालना गर्न पनि आग्रह गरे ।उनले भने– &ls

महँगी नियन्त्रणका लागि सक्रियता बढाउन उद्योग मन्त्रीको निर्देशन

नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री राजकिशोर यादवले कालोबजारी र महँगी नियन्त्रणका लागि प्रशासनलाई सक्रियता बढाउन निर्देशन दिएका छन् ।मन्त्री यादवले आइतबार विराटनगरमा आयोजित अन्तरक्रियात्मक कार्यक्रममा बजारमा भइरहेको कालोबजारी, महँगी नियन्त्रणलगायतको क्षेत्रमा तत्कालै कडाइ गर्न प्रशासनलाई निर्देशन दिएका हुन् ।अन्तरक्रियामा सहभागी सिरहा, सप्तरी, सुनसरी, मोरङ्ग र झापाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख तथा प्रदेश १ का डीआईजी तथा सम्बन्धित कर्मचारीहरुलाई मन्त्री यादवले आमजनतालाई सहज

सेवा प्रभावकारी बनाउन सामान्य प्रशासन मन्त्रीको निर्देशन

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेशकुमार पहाडीले मन्त्रालयले गर्ने सेवा प्रवाहलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् । नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री पहाडीले बिहीबार कार्यभार सम्हाल्दै कर्मचारी स्थायी सरकार भएकाले मुलुकलाई कस्तो बनाउने, कस्तो सेवा प्रवाह गर्ने र कामको गुणस्तर कस्तो निकाल्ने भन्ने कर्मचारीको हातमा हुने भएकाले सेवा प्रवाहलाई प्रभावकारी बनाउन निर्देशन दिए । […]