सन नेपाल लाइफ इन्स्योरेन्सको नाफा ५०% ले बढ्यो, २० करोड १९ लाखको बीमा शुल्क आर्जन

काठमाडौं। चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा सन नेपाल लाइफ इन्स्योरेन्सको नाफा ५० प्रतिशले वृद्धि भएको छ। चालु आर्थिक वर्षको ९ महिनामा कम्पनीले १४ करोड

सम्बन्धित सामग्री

सन नेपाल लाइफ इन्स्योरेन्सको बीमा जागरण कार्यक्रम

काठमाडौं– सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले देशका विभिन्न पालिकामा बीमा जागरण तथा जीवन बीमासम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले छैटौं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त कार्यक्रम सञ्चालन गरेको हो । सबै प्रदेशका गरी विभिन्न पालिकामा अभियान सञ्चालन गरेको कम्पनीले जानकारी दिएको छ । कर्पोरेट कार्यालयद्वारा आयोजित कार्यक्रम कोशी प्रदेशअन्तर्गत इलामको माईजोगमाई […]

भक्तपुरमा रक्तदान तथा बीमा सचेतना कार्यक्रम सम्पन्न

भक्तपुर । सन नेपाल लाइफ इन्स्योरेन्स सूर्यविनायक शाखाले पाँचौ वार्षिकोत्सवको अवसरमा बिहीबार सूर्यविनायक चोकमा रक्तदान तथा बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । सामाजिक उत्तरदायित्व बहन अन्तर्गत हाल रगतको चरम अभावलाई मध्यनजर गर्दै शाखाले रक्तदान कार्यक्रम गरेकाे हाे । रक्तदान कार्यक्रम ४६ जनाले रक्तदान गरेको सूर्यविनायक प्रबन्धक भुवन के.सी.ले जानकारी दिनुभयो । साेही कार्यक्रममा प्रबन्धक […]

सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा बीमा अभिमुखीकरण तथा सचेतना कार्यक्रम सम्पन्न

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड त्रिपुरेश्वर शाखाले पाँच औँ वार्षिकोत्सवको उपलक्ष्यमा बीमा अभिमुखीकरण तथा सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

११ बीमा कम्पनी कारवाहीमा

बीमा समितिले आर्थिक वर्ष २०७६-०७७ को लेखापरीक्षण प्रतिवेदन तयार नपार्ने ११ बीमा कम्पनीहरुलाई जनही १० हजार रुपैयाँका दरले जरीवाना गर्ने निर्णय गरेको छ ।समितिले दि ओरियन्टल इन्स्योरेन्स, नेशनल इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी, राष्ट्रिय बीमा संस्थान, नेपाल लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स, आईएमई लाइफ इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स, सन नेपाल लाइफ इन्स्योरेन्स, रिलायवल नेपाल लाइफ इन्स्योरेन्स […]

लेखा परीक्षण प्रतिवेदन नबुझाउने ११ बीमा कम्पनी कारबाहीमा

तोकिएको समयमा लेखा परीक्षण गराई प्रतिवेदन नबुझाउने ११ बीमा कम्पनीलाई बीमा समितिले कारबाही गरेको छ । समितिले राष्ट्रिय बीमा संस्थानसहित दि ओरियन्टल इन्स्योरेन्स, नेशनल इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स, आईएमई लाइफ इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स, सन नेपाल लाइफ इन्स्योरेन्स, रिलायवल नेपाल लाइफ इन्स्योरेन्स र सानिमा लाइफ इन्स्योरेन्सलाई कारबाही गरेको हो । यी कम्पनीहरूलाई समितिले प्रतिकम्पनी जनही १० हजार रुपैयाँका दरले जरिवाना गर्ने नि

साधारण शेयर निष्काशन गर्दै सन नेपाल लाइफ

काठमाडौँ – सन नेपाल लाइफले दिक्तेल, ओखलढुङ्गा र सल्लेरी कार्यालयहरुमा बीमा जागरण अभियान तथा उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान गरेको छ। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न गरिएको थियो। देशैभर उत्कृष्ट शाखा सञ्जालबाट बीमा सेवा प्रदान गर्दै आएको सन नेपालले निकट भविष्यमै सर्वसाधारणलाई साधारण शेयर निष्काशन गर्ने प्रस्ताव पारित […]

सन नेपाल लाइफको अभिकर्ता सम्मान र बीमा जागरण कार्यक्रम सम्पन्न

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले दिक्तेल, ओखलढुङा र सल्लेरी कार्यालयहरूमा बीमा जागरण अभियान तथा उत्कृष्ट अभिकर्ताहरूलाई सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।कार्यक्रम इन्स्योरेन्सका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । देशैभर शाखा सञ्जाल विस्तार गरी बीमा सेवा प्रदान गर्दै आएको कम्पनीले निकट भविष्यमा नै सर्वसाधारणलाई साधारण शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरिसकेको जनाएको छ ।

सन नेपाल लाइफको अभिकर्ता सम्मान तथा बिमा जागरण कार्यक्रम सम्पन्न

सन नेपाल लाइफले रुकुम, ,सल्यान,दाङको घोराही, लमही, तुलसीपुर रहापुरे कार्यालयहरूमा बीमा जागरण अभियान तथा उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।  उक्त कार्यक्रम सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।देशैभर उत्कृष्ट शाखा सञ्जालबाट बीमा सेवा प्रदान गर्दै आएको कम्पनीले निकट भविष्यमा नै सर्वसाधारणलाई साधारण शेयर निष्काशन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

सन नेपाल लाइफ इन्स्योरेन्स र एनआईसी एसियाबीच बैंकास्योरेन्स सम्झौता

काठमाडाैं - एनआईसी एसिया बैंक लिमिटेडले सन् नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ ।  सम्झौता अनुसार बैंकका ग्राहकहरुले देशभरका २७० वटै शाखाहरुबाट सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा पोलिसीहरु खरिद गर्न सक्नेछन् ।  सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख का...