काठमाडौँ – सन नेपाल लाइफले दिक्तेल, ओखलढुङ्गा र सल्लेरी कार्यालयहरुमा बीमा जागरण अभियान तथा उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान गरेको छ। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न गरिएको थियो। देशैभर उत्कृष्ट शाखा सञ्जालबाट बीमा सेवा प्रदान गर्दै आएको सन नेपालले निकट भविष्यमै सर्वसाधारणलाई साधारण शेयर निष्काशन गर्ने प्रस्ताव पारित […]