ट्रस्ट र प्रतिष्ठानका नाममा विनियोजित रकम प्राथमिकताका क्षेत्रमा : मुख्यमन्त्री

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेश सरकारका तर्फबाट ट्रस्ट र प्रतिष्ठानका नाममा विनियोजित रकम प्राथमिकतामा क्षेत्रमा खर्चन निर्देशन दिएका छन् । आर्थिक वर्ष २०७९/८० को बजेटमा व्यक्तिका नाममा जोडिएका ट्रस्ट तथा प्रतिष्ठानका नाममा रकम विनियोजन भएकोमा जनस्तरबाट विरोध आएपछि मुख्यमन्त्रीले उक्त रकम प्राथमिकताका क्षेत्रमा खर्चन निर्देशन दिएको मुख्यमन्त्रीका प्रेस संयोजक भरत […]

सम्बन्धित सामग्री

बैरागी काइँलालाई नागरिक अभिनन्दन गरिने

काठमाडौँ । नेपाली कविताका शिखर–साधक एवम् मुर्धन्य मुन्धुमविद् बैरागी काइँलालाई नागरिक अभिनन्दन गरिने भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपतिसमेत रहेका काइँलालाई कविता–काव्य एवम् मुन्धुमको खोज–अन्वेषण तथा लेखन गरी नेपाली कविता तथा मुन्धुमी वाङ्मयका क्षेत्रमा

ट्रष्ट र प्रतिष्ठानका नाममा विनियोजित रकम प्राथमिकताका क्षेत्रमा : मुख्यमन्त्री

काठमाडौँ,२७ असार । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेश सरकारका तर्फबाट ट्रष्ट र प्रतिष्ठानका नाममा विनियोजित रकम प्राथमिकतामा क्षेत्रमा खर्चन निर्देशन दिएका छन् । आर्थिक वर्ष २०७९÷८० को बजेटमा व्यक्तिका नाममा जोडिएका ट्रष्ट तथा प्रतिष्ठानका नाममा रकम विनियोजन भएकोमा जनस्तरबाट विरोध आएपछि मुख्यमन्त्रीले उक्त रकम प्राथमिकताका क्षेत्रमा खर्चन निर्देशन दिनुभएको मुख्यमन्त्रीका प्रेस संयोजक […]

ट्रष्ट र प्रतिष्ठानका नाममा विनियोजित रकम प्राथमिकताका क्षेत्रमा: मुख्यमन्त्री

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेश सरकारका तर्फबाट ट्रष्ट र प्रतिष्ठानका नाममा विनियोजित रकम प्राथमिकतामा क्षेत्रमा खर्चन निर्देशन दिएका छन् ।

पाशुपत क्षेत्रमा सनातन धर्म सम्मेलन

काठमाडाैं : राष्ट्रिय सनातन धर्म संस्कृति महासङ्घको आयोजनामा राष्ट्रव्यापी सनातन धर्म सम्मेलन शुरु भएको छ।पाशुपत क्षेत्रमा आजदेखि शुरु भएको सोमबारसम्म चल्ने उक्त सम्मेलनमा ॐ कार परिवारभित्रका हिन्दू, बौद्ध किराँत धर्मका विद्वान्‌ले सहअस्तित्वपूर्ण समाज निर्माणका लागि आध्यात्मिक चिन्तनको महत्वकाबारे छलफल गर्नेछन्।करिब ६० जिल्लाका धार्मिक अगुवा सम्मेलनमा धार्मिक गुरु, लेखकलगायतले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ।नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले नेपालको वैदिक

बीपी प्रतिष्ठानका चिकित्सकद्वारा सामूहिक राजीनामा दिने चेतावनी

धरान (अस) । विगत एक सातादेखि आन्दोलनमा रहेका बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकले सामूहिक राजीनामा दिने चेतावनी दिएका छन् । प्रतिष्ठानमा बढ्दै गएको अनियमितताका विरुद्ध आवाज उठाइरहेका चिकित्सकको आन्दोलन एक साता पुग्दा पनि उपकुलपति काठमाडौंमा बसेर आन्दोलन दबाउन खोजिरहेको आरोप लगाउँदै उनीहरूले सामूहिक राजीनामा दिने चेतावनी दिएका हुन् । सोमवार सातौं दिन प्रतिष्ठान क्षेत्रमा विरोध ¥याली प्रदर्शनपछि उपकुलपति कार्यालयअघि विरोध सभा गर्दै संयुक्त संघर्ष समितिका संयोजक डा. एसपी रिमालले दुईओटा कार्यक्रमको घोषणा गरेका छन् । ‘संयुक्त संघर्ष समितिमा छलफल गरेर अल्टिमेटम सहितको कार्यक्रम घोषणा गर्नेछौं, दोस्रो सामूहिक राजीनामा दिँदै छौं ।’ पटकपटक पदाधिकारीलाई खबरदारी गर्दा पनि आफूहरूको मागप्रति कुनै सुनुवाइ नभएपछि कडा आन्दोलन गर्नुपरेको उनको भनाइ छ । उपकुलपतिविना कसैसँग पनि वार्तामा नबस्ने समेत उनले स्पष्ट पारे । उपकुलपतिले भ्रमको खेती गरिरहेको उनको आरोप छ । फ्याकल्टी वेलफेयर सोसाइटीका अध्यक्ष डा. विष्णु पोखरेललाई उपकुलपति डा. ज्ञानेन्द्र गिरीले गत आइतवार प्रतिष्ठानको नीति विपरीत गएको भन्दै स्पष्टीकरण मागेका थिए । अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्न खोजेको भन्दै उपकुलपतिविरुद्ध चिकित्सक तथा विद्यार्थीले सोमवारदेखि धर्ना तथा विरोधसभा गर्दै आएका छन् । चिकित्सक तथा विद्यार्थीले गरेको आन्दोलनलाई प्रतिष्ठानका नर्स, कर्मचारी सबैले साथ दिएका छन् ।