प्रज्ञा प्रतिष्ठानका कुलपति भन्छन्, 'चीनले आफ्नो नाका बन्द गर्‍यो त के टाउको दुखाइ ?'

काठमाडौँ–  नेपाल प्रज्ञा प्रतिष्ठानको काम के हो ? भाषा, साहित्य, कला संस्कृति, समाज र दर्शनका क्षेत्रमा काम गर्ने । अनि प्रज्ञा प्रतिष्ठानका कुलपतिको ? तपाईं अनुमान लगाउन सक्नुहुन्छ– कला, साहित्य, भाषा, संस्कृतिका क्षेत्रमा काम गर्ने । तर अहिले भने यो मेल खाँदैन । प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती भने अ...

सम्बन्धित सामग्री

महिलालाई उपचारमा पनि विभेद

एक संस्थामा जागिर गरिरहेकी २३ वर्षीया युवतीलाई टाउको दुख्ने समस्या छ । स्कुल पढ्दाताका नै जँचाउन अस्पताल लैजाँदा चिकित्सकले दृष्टि कमजोर भएकाले चस्मा लगाउन सुझाएका थिए । सुरुका केही वर्ष चस्माले काम गर्‍यो तर उनको टाउको दुखाइ निको भएन ।

नेपालको टाउको दुखाइ बन्न सक्छन् डेब्युमै कीर्तिमान बनाउने स्पर्स

६ फागुन, काठमाडौं । आईसीसी टी–२० विश्वकप ग्लोवल क्वालिफायरमा नेपालले ओमानलाई हराउँदा यही समूहबाट क्यानडाले फिलिपिन्सलाई ११८ रनले पराजित गर्‍यो । फिलिपिन्सविरुद्ध १०८ रनको शतकीय योगदान गरेका म्याथ्यू स्पर्सले कीर्तिमानसमेत रचे । उनी टी–२० अन्तर्राष्ट्रियको डेब्यू खेलमै सबैभन्दा धेरै रन बनाउने खेलाडी बनेका छन् । टस हारेर ब्याटिङ गरेको क्यानडाले २१७ रनको योगफल बनाउँदा २२ […]

देशको स्तर माथि उठ्दा किन ‘गनगन’ गर्दैछ निजी क्षेत्र ?

मंसिर ८ गते बसेको संयुक्त राष्ट्र संघ बैठकले नेपाललाई अतिकम विकसित राष्ट्र (एलडीसी) बाट विकासशील मुलुकमा स्तरोन्नती गर्ने प्रस्ताव पारित गर्‍यो । स्तरोन्नती हुन राष्ट्र संघको ७६औं महासभाको ४० औं पूर्ण बैठकले नेपाललाई सन् २०२६ सम्म समय दिएको छ । अर्थात, अहिले प्रस्ताव पारित भएपनि २०२६ सम्म नेपालले आफूलाई विकासशील राष्ट्रको हैसियतमा उभ्याइसक्नुपर्नेछ ।तर, नेपालको निजी क्षेत्रका लागि देश अल्पविकसित नरहनु टाउको दुखाइ भएको छ । उद्योगी/व्यवसायीहरूको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीस