काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर १ हजार ५१ जनामा डेंगु संक्रमण देखिएको छ। यससँगै देशभर २५ हजार ५४३ जनामा डेंगु पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा थप ३ जना डेंगु संक्रमितको मृत्यु भएको छ। डेंगुका कारण मृत्यु हुनेको संख्या ३२ पुगेको छ।
मन्त्रालयका अनुसार हालसम्म प्रदेश…