कार्यपालिकाको दलित र अल्पसंख्यक कोटामा गैरदलित र गैरअल्पसङ्ख्यकको उम्मेदवारी दर्ता गराएको भन्दै रौतहटको गुजरास्थित निर्वाचन कार्यालयमा तालाबन्दी लगत्तै एक जनाको उम्मेदवारी रद्द गरिएको छ । चौतर्फी आलोचना पछि ईलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरले आरिफ मियाँ दर्जी दलित नभएको निर्णय गरे लगत्तै निर्वाचन कार्यालय गुजराले उसको उम्मेदवारी रद्द गरेको हो । निर्वाचन अधिकृत बद्री नारायण शर्माले दलितको कोटामा गैरदलित दर्जी, असगर अलि अन्सारी र अल्पसङ्ख्यकमा विजय साह बनियाको नाम&nbs