रकम सकिएपछि भूकम्पपीडितले पाएनन् किस्ता

दोर्दी गाउँपालिका–१ भारतेकी विमला अधिकारी भूकम्पपछिको घर निर्माण सकिएपछि दोस्रो किस्ता लिन तीनपटक बैंक

सम्बन्धित सामग्री

भूकम्पपीडितको अस्थायी आवासका लागि रकम निकासा

रुकुम पश्चिम- रुकुम पश्चिममा भूकम्पपीडितको अस्थायी आवास निर्माणका लागि पहिलो किस्ता वापतको रकम निकासा सुरु गर्न लागिएको छ । पहिलो किस्ता वापतको रकम स्थानीय जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको कोषमा उक्त रकम पठाउन लागिएको हो । जिल्ला विपद व्यवस्थापन समितिले त्रिवेणी गाउँपालिकामा अस्थायी आवास निर्माणका लागि ६४ घर परिवारका लागि पहिलो किस्ता वापतको रकम पठाउने […]

चैतको किस्ता तिर्न असारसम्मको समय माग

पर्यटन व्यवसायीहरूले बैंक तथा वित्तीय संस्थाहरुको किस्ता तथा ब्याज रकम यही चैत मसान्तभित्र तिर्न नसक्ने बताएका छन् । कोभिड–१९ पछि देशमा देखा परेको आर्थिक मन्दीका कारण चैत मसान्तमा तिर्नुपर्ने आर्थिक दायित्वलाई सार्नुपर्ने उनीहरुको माग छ । यसअघि धान्दै आएको किस्ता यसपालि भने मिलान गर्ने अवस्था नरहेकाले कर्जाको भुक्तानी आगामी असार मसान्तसम्मलाई पुनर्तालिकीकरण गर्नुपर्ने पोखरा पर्यटन […]

निगमले सञ्चय कोषलाई बुझायो ऋणको किस्ता

काठमाडौ, माघ १ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले कर्मचारी सञ्चय कोषको ऋणको किस्ता तिरेको छ । निगमले पुस २९ गते कर्मचारी सञ्चय कोषलाई तिर्नुपर्ने ऋण दायित्वको किस्ताबापतको ३३ करोड नौ लाख ५५ हजार २८१ रुपियाँ भुक्तानी गरेको हो । निगमले कर्मचारी सञ्चय कोषबाट न्यारोबडी जहाज खरिदका निम्ति लिएको ऋणको साँवा र ब्याजबापतको रकम भुक्तानी […]

कोभिड प्रभावित ऋणीलाई सहुलियत : किस्ता रकम घटाएर भुक्तानी अवधि बढाउन सकिने

नेपाल राष्ट्र बैंकले कोभिडका कारण वित्तीय अवस्था र नगद प्रवाहमा नकारात्मक असर परेका ऋणीलाई बैंक तथा वित्तीय संस्था आफैँले विश्लेषण गरी किस्ता रकम घटाइ भुक्तानी अवधि बढाइ दिन सक्ने भएका छन्।  मौद्रिक नीतिमा भएका कार्यक्रमहरु कार्यान्वयन गर्न मंगलबार निर्देशन जारी गर्दै राष्ट्र बैंकले यसरी किस्ता घटाइ दिएको ऋणलाई पुनर्संरचना वा पुनर्तालिकीकरण नमानिने ब्यवस्था समेत गरिएको छ। कोभिडले ऋण भुक्तानी गर्न नसकेकाहरुलाई २०७८ पुस मसान्तसम्म भुक्तानी म्याद थप गर्ने जिम्मा बैकहरुलाई छाडिएको छ। २०७९ असारसम्म पाक्ने ब्याजलाई छुट्टै...

इसेवाबाट बैंकको किस्ता भुक्तानी निःशुल्क

भुक्तानी सेवा प्रदायक इसेवाबाट कुनैपनि सदस्य बैंकको किस्ता निःशुल्क तिर्न सकिने भएको छ । यो सुविधा मंगलबारदेखि असार मसान्तसम्म लागु हुने कम्पनीले जनाएको छ । यो अवधिमा इसेवाका कुनैपनि सदस्य बैंक तथा वित्तीय संस्थाको किस्ता तिर्दा अथवा रकम पठाउँदा कुनै पनि किसिमको शुल्क लाग्ने छैन । डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने तथा कोभिड महामारीका बेला सहजै […]

इसेवाबाट निःशुल्क बैंक किस्ता रकम तिर्न सकिने

काठमाडौं। इसेवाले निःशुल्क रुपमा बैंक तथा वित्तिय संस्थाको किस्ता रकम निःशुल्क तिर्न सकिने सुविधा ल्याएको छ। कम्पनीका अनुसार यो सुविधा असार २२ गतेदेखि असार ३१ गतेसम्म लागू हुनेछ। यो समयभित्र कुनै पनि बैंक तथा वित्तिय संस्थाको रकम पठाउँदा कुनै किसिमको शूल्क लाग्ने छैन।

इसेवाबाट कुनेपनि बैंकको किस्ता निःशुल्क भुक्तानी गर्न सकिने

काठमाडौं । नेपालको भुक्तानी सेवा प्रदायक इसेवाबाट कुनैपनि सदस्य बैंकको किस्ता निःशुल्क तिर्न सकिने भएको छ । यो सुविधा असार २२ गते मंगलबार देखि असार मसान्तसम्म लागु हुनेछ । यो अवधिमा इसेवाका कुनैपनि सदस्य बैंक तथा वित्तीय संस्थाको किस्ता तिर्दा अथवा रकम पठाउँदा कुनै पनि किसिमको शुल्क लाग्ने छैन । डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने तथा कोभिड महामारीका बेला सहजै ऋणको किस्ता तिर्न सकियोस् भन्ने उदेश्यले यो सुविधा दिइएको इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले बताए । उनले भने, &lsqu

भूकम्प पीडितले दोस्रो र तेस्रो किस्ताको रकम कात्तिक मसान्तसम्म लिन पाउने

काठमाडौं। राष्ट्रिय पुननिर्माण प्राधिकरणले अहिलेसम्म आवास निर्माण गर्न नसकेका भूकम्प पीडितहरुलाई कात्तिक मसान्तसम्मको समयसीमा दिने भएको छ। बिहीबार बसेको समितिको१९औं बैठकले कोभिड संक्रमणलगायतका कारण पीडितले दोस्रो र तेस्रो किस्ता नलिइसकेकोले समयसीमा बढाउने निर्णय गरेको हो। यस्तै घर निर्माण सुरु भएर पुरा नगरेको र कुनै किस्ता नलिएको आवास स्थानीय निकायमार्फत प्राविधिक जाँच र सुधार गराएर रकम उपलब्ध गराउने निर्णयसमेत भएको छ।

किस्ताबापतको रकम नपाउँदा चर्को ब्याज तिर्दै भूकम्पपीडित

सिन्धुपाल्चोक : आवास निर्माण बापतको अनुदान रकमको किस्ता रोकिँदा सिन्धुपाल्चोकका भूकम्पपीडित मर्कामा परेका छन् । किस्ता आउला र उधारो तिरौंला भनेर घर पुनर्निर्माण सेकेका उनीहरु किस्ता रोकिँदा मारमा परेका हुन्।गत फागुन मसान्तमा भुक्तानी पाएका उनीहरुले चैत १ गतेदेखि किस्ता बापतको रकम पाएका छैनन्। अनुदानका लागि निवेदन दिएर उक्त फाइल भुक्तानीका लागि चेक बन्ने प्रक्रियासम्म पुग्न एक महिनाभन्दा बढी समय लाग्छ। फागुनमसान्तपछि किस्ता रोकिंदा पुसमा आवास निर्माण सकेका लाभग्राहीले समेत अझैसम्म रकम पाएका छैनन्

लक्ष्मी लघुवित्तको किस्ता अब ई-सेवाबाट भुक्तानी गर्न सकिने, तीन महिना नि:शुल्क

लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडका सदस्यहरूले अबदेखि आफ्नो ऋणको किस्ता तथा बचत रकम ई-सेवाबाट भुक्तानी गर्न सक्ने भएका छन्