माओवादी केन्द्र प्रदेश १ को अधिवेशन मंसिर २५ र २६ गते विराटचोकमा हुने
प्रदेश अधिवेशन मूल आयोजक समिति प्रदेश १ ले बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गरी प्रदेश अधिवेशन मंसिर २५ र २६ गते विराटचोकमा हुने जानकारी दिएको हो।...
विराटनगर– नेकपा माओवादी केन्द्र प्रदेश १ कमिटीको ९ जना पदाधिकारीका लागि २९ जनाको उमेदवारी परको छ । उद्घाटन भएको १२ दिनमा हुन गइरहेको चुनावमा केन्द्रका दुई नेता निकटका प्रदेशका नेताबीच प्रतिस्पर्धा हुन लागेको हो । अर्थमन्त्रीसमेत रहेका जनार्दन शर्मा र नेता वर्षमान पुन निकटका नेता अध्यक्षका लागि चुनावी मैदानमा उत्रिएका छन् । शर्माका प्रमुख स्वकीय […]
विराटनगर : अधिवेशन सकिएको एक साता बितिसक्दा पनि नेकपा (माओवादी केन्द्र) प्रदेश १ को पदाधिकारी टुंगो लाग्न सकेको छैन। पदाधिकारी टुंगो लगाउन आज माओवादी केन्द्र प्रदेश १ ले निर्वाचनको तयारी थालेको छ।पदाधिकारी टुंगो लगाउन गठन भएको कार्यदल, प्रदेश १ मा रहेका पार्टीका केन्द्रीय सदस्य र नेतृत्वका आकांक्षीबीच यसअघि बसेको बैठक निष्कर्षहीन टुंगिएको छ। सहमतिमा नेतृत्व चयन गर्न नसकिएपछि निर्वाचन गर्नुपर्ने अवस्था आएको माओवादी केन्द्रका एक नेताले बताए।अधिवेशन सकिए यता पदाधिकारीका आकांक्षीको संख्या बढ्दै गएको
विराटनगर : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) प्रदेश १ को अधिवेशन सकिएपछि पदाधिकारी चयन थाँति राख्दा नेतृत्वमा आकांक्षीको संख्या दिनदिनै बढ्दै गएको छ।अधिवेशनताका प्रदेश अध्यक्षको आकांक्षीमा रहेका केन्द्रीय सदस्य सुरेशकुमार राई (हिमाल), आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो र हेमराज भण्डारी समितिको पहिलो बैठकमा प्रदेशको अध्यक्षबाट ‘ब्याक’ भएका थिए।अध्यक्षका दाबेदार ३ केन्द्रीय सदस्यले प्रदेश अध्यक्षबाट ब्याक भएपछि नयाँ नेतृत्वमा पाँच
विराटनगर : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) प्रदेश १ समितिको आज (बुधबार) बसेको बैठकले पदाधिकारी टुंगो लगाउन सकेन।प्रदेश अध्यक्षको आकांक्षीमा रहेका केन्द्रीय सदस्य सुरेशकुमार राई (हिमाल), आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो र हेमराज भण्डारीले समितिको पहिलो बैठकमा आफूहरुले प्रदेशको अध्यक्ष पद छोड्ने सहमति गरेका थिए।यसपछि नयाँ नेतृत्वमा पाँचथरका हर्कबहादुर नेम्वाङ (मिक्सो), सुनसरीका मुक्साहाङ मेन्याङ्बो (मुकेश) र शिवकुमार डाँडीले अध्यक्षमा दाबी गरेका छन्।बैठकका सञ्चालक त
विराटनगर : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) प्रदेश १ को पदाधिकारी टुंगो लगाउन सकस भएको छ।गत मंसिर २५ गते मोरङको सुन्दर हरैँचामा सुरु भएको अधिवेशनले २ सय ५९ सदस्य निर्विरोध छानेको थियो। तर, सदस्यबाट पदाधिकारी छान्न भने अझै सकस भएको छ।हेमराज भण्डारी, सुरेशकुमार राई र ईन्द्रबहादुर आङ्बो प्रदेश अध्यक्षका आकांक्षी रहेका छन्।पदाधिकारी टुंगो लगाउन बैठकपदाधिकारीको टुंगो लगाउन भन्दै माओवादी केन्द्र प्रदेश १ को बैठक विराटनगरमा सुरू भएको छ। महेश टंक गिरीको अध्यक्षतामा र प्रमुख अतिथि राम
नेकपा (माओवादी केन्द्र) प्रदेश १ को अधिवेशन दुई दिनका लागि स्थगित भएको छ । नेतृत्वमा सहमति जुट्न नसक्दा आज र भोलिका लागि स्थगित भएको हो ।
तीन दिन बित्दासमेत पदाधिकारी चुन्न नसकेको माओवादीले केन्द्रको निर्णय पर्खनका लागि दुई दिन स्थगित गरेको हो ।
प्रदेश १ मा तीन जना अध्यक्षको दौडमा छन् । सुरेशकुमार राई (हिमाल), प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो (मौसम) र हेमराज भण्डारी अध्यक्षको दौडमा छन् । राई वर्तमान अध्यक्ष हुन् भने भण्डारी सचिव हुन् । आङ्बो भने प्रदेशको जिम्मेवारीमा छैनन् ।
न...
२७ मंसिर, विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) प्रदेश १ को प्रथम अधिवेशनबाट २५९ जना प्रदेश कमिटी सदस्यको टुङ्गो लागेको छ । सोमबार बिहान २५९ सदस्यको टुङ्गो लागेको हो । सदस्यको नाम टुङ्गो लागे पनि आकांक्षी बढी भएका कारण पदाधिकारी छनोटमा विवाद छ । शनिबारबार सुरु प्रदेश अधिवेशन आइतबार बेलुका सक्ने कार्यसूची थियो । […]
मोरङको सुन्दरहरैचा नगरपालिकास्थित विराटचोकमा सुरु भएको नेकपा माओवादी केन्द्र प्रदेश १ को अधिवेशन सहमतिको नजिक पुगेको छ । सहमतिमा नेतृत्व चयन गर्ने प्रयासमा जुट्दा बन्दसत्र समेत केहीबेर ढिला सुरु भएको थियो ।
विराटनगर : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को प्रदेश १ को प्रथम अधिवेशन मोरङ विराटचौकमा सुरु भएको छ। प्रदेशभरीका झण्डै १५ सय प्रतिनिधि सहभागी भएको अधिवेशनमा माओवादीले देशभरका ७ वटा भूगोल प्रदेश समिति र २ वटा एशोसियट प्रदेश समितिको अधिवेशन आज (शनिबार) एकैदिन गर्न लागेको हो।अधिवेशनले नयाँ कार्यसमिति चयन गर्नेछ भने आगामी कार्यदिशाबारे बहस गर्दै निष्कर्ष निकाल्ने पार्टीले जनाएको छ। प्रदेश १ समिति २ सय ५९ सदस्यीय हुनेछ भने उक्त समितिले पदाधिकारी चयन गर्नेछ। प्रदेश १ माओवादीको अध