एएफसी महिला कप २०२२ छनोट : ‘साम्बा’को अनुपस्थितिले बंगलादेश दबाबमुक्त

काठमाडौँ– राष्ट्रिय महिला लिग खेल्ने क्रममा स्ट्राइकर सावित्रा भण्डारी (साम्बा) ले चोट बोकिन् । विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिसविरुद्ध बल ‘कन्ट्रोल’ गरेर ‘ल्याण्डिङ’ गर्ने क्रममा सावित्राले खुट्टामा चोट बोकेकी थिइन् । चोट लागेर घाइते भएपछि सावित्रा मैदान छाड्न बाध्य भइन् । त्यसअघि सावित्राले लिगमा पूरा खेल खेलेकी थिइन् । एपीएफ क्लबको मुख्य हतियार रहेकी सावित्राले २४ […]

सम्बन्धित सामग्री

आज नेपाल र बंगलादेश भिड्दै

काठमाडौं,असोज ११ । अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत आज हुने खेलमा नेपाल र बंगलादेश भिड्दैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल नेपाली समय अनुसार बेलुकी ५:३० बजे शुरु हुनेछ । आज हुने खेलमा दुवै टोली जीत निकाल्ने लक्ष्यसाथ मैदान उत्रिनेछन् । तीन महिनापछि मैदान उत्रिन लागेको नेपाल घरेलु दर्शकमाझ जीत निकाल्न चाहन्छ । गत जुनमा एएफसी […]

यु–२०ः नेपाल र भुटान भिड्दै

काठमाडौँ – अर्को वर्ष उज्वेकिस्तानमा हुने एएफसी यु–२० एशियन कपको छनोटका लागि नेपाली युवा टिम बहाराइनमा छ। खेल आज राति ८ः४५ बजे सुरु हुनेछ। भुटान, बंगलादेश र कतारसँगै समूह ‘बी’मा परेको बहराइनले नेपाललाई प्रतियोगिताको आतिथ्यता प्रदान गरेको हो। जुलाईमा भारतमा भएको साफ यु २० च्याम्पियनसिपमा फाइनल यात्रा तय गर्न असफल रहेको नेपाली युवा टिम अर्को […]

एएफसी यु-२० एसिया कप छनोट : नेपाल र भुटानको खेल आज

काठमाडौँ । बहराइनमा आज (शनिबार)देखि एएफसी यू-२० एसियन कप छनोटका खेल हुँदै छन् । आज हुने पहिलो खेलमा नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दैछ । खेल खालिफा सिटी स्पोर्ट्स स्टेडियममा शनिबार राति ८:४५ बजे सुरु हुनेछ । नेपाल रहेको समूह बी मा भुटान, बंगलादेश, कतार र बहराइन छन् ।

बंगलादेश र माल्दिभ्सको हार, भारत विजयी

काठमाडौं । एएफसी एसियन कप २०२३ को तेस्रो चरणको छनोटअन्तर्गत भएका खेलमा बंगलादेश र माल्दिभ्सले हार बेहोर्दा भारतले भने जित निकालेको छ । छनोटअन्तर्गत समूह ‘इ’ को खेलमा बंगलादेश बलियो प्रतिद्वन्दी बहराइनसँग २–० ले पराजित भयो । मलेसियाको राजधानी क्वालालम्पुरस्थित बुकिट जलिल नेसनल रंगशालामा भएको खेलमा बहराइनलाई जित दिलाउँन अली हरम र कमिल अल अस्वदले […]

नेपाल र बंगलादेश भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल र बंगलादेशको राष्ट्रिय महिला टोलीबीचको दोस्रो मैत्रीपूर्ण खेल दशरथ रंगशालामा आज साझ हुँदैछ । खेल साँझ ५ बजे सुरु हुनेछ । एएफसी एसियन कप छनोट खेल्ने तयारीमा रहेको नेपाली टोलीले बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेलमा बंगलादेशलाई २–१ ले हराएको थियो । ४ खेलाडीले डेब्यू गरेको खेलमा सविता राना मगर र […]

मैत्रीपूर्ण फुटबल: नेपाल र बंगलादेश प्रतिस्पर्धा गर्दै

काठमाडौं: एएफसी वुमन्स एसियन कप क्वालिफायर्सको तयारीमा रहेको नेपाल र बंगलादेश मैत्रीपूर्ण खेलमा आज प्रतिस्पर्धामा उत्रँदैछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ पाँच बजे खेल सुरु हुनेछ। खेलको प्रत्यक्ष प्रसाण एक्सन स्पोर्टर्सले गर्नेछ। नेपाल र बंगलादेशबिचको दोस्रो खेल भदौ २७ गते हुनेछ।नेपालसँग मैत्रीपूर्ण खेल खेल्न बंगलादेशी टोली मंगलवार काठमाडौं आइपुगेको थियो। दुबै…

महिला फुटबल : नेपाल र बंगलादेश भोलि भिड्दै

एएफसी महिला एसियन कप छनोट–२०२२ अघि बंगलादेशसँग तय भएको दुई मैत्रीपूर्ण खेल अन्तर्गत भोलि (बिहीबार) नेपाली महिला राष्ट्रिय फुटबल टोलीले भ्रमणकारी टोलीसँग पहिलो खेल खेल्दै छ ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने खेलका लागि सम्पूर्ण तयारी पूरा भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार पत्रकार सम्मेलन गरेर जनाएको छ ।प्रि–म्याच कन्फरेन्समा दुबै देशका प्रशिक्षकले आफ्नो पक्षमा नजिता निकाल्न आत्मविश्वासी भएको प्रतिक्रिया दिए । दुई मैत्रीपूर्ण खेलका लागि बंगाली महिला फुटबल टोल

नेपाल र बंगलादेश भिड्दै

एएफसी महिला एसियन कप छनोट २०२२ अघि बंगलादेशसँग तय भएको २ मैत्रीपूर्ण खेल अन्तर्गत भोलि बिहीवार नेपालले भ्रमणकारी टोलीसँग पहिलो खेल खेल्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने खेलका लागि अखिल नेपाल फूटबल संघ (एन्फा) ले बुधवार पत्रकार सम्मेलन गरेर सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । प्रि–म्याच कन्फरेन्समा दुवै देशका प्रशिक्षक नजिता निकाल्न आत्मविश्वासी भएको प्रतिक्रिया जनाए । २ मैत्रीपूर्ण खेलका लागि बंगाली टोली सोमवार नेपाल आइपुगेको हो । उज्वेकिस्तानमा आयोजना हुने एएफसी महिला एसियन कप २०२२ छनोटअघ...

‘साम्बा नहुँदा डिफेन्डरलाई सहज’ – बंगलादेश प्रशिक्षक छोटो

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशका राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक गोलाम रोबानी छोटोले घरेलु टोली नेपालविरुद्धको मैत्रीपुर्ण खेलमा कुनै दवावविना मैदान उत्रने बताएका छन् । एएफसी वुमेन्स एसियन कपको तयारी स्वरुप नेपाल र बंगलादेशसँग त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई मैत्रीपुर्ण खेल हुनेछ । पहिलो मैत्रीपुर्ण खेल बिहीबार साँझ ५ बजे हुनेछ । प्रि–म्याच पत्रकार सम्मेलनमा […]