बंगलादेश र माल्दिभ्सको हार, भारत विजयी

काठमाडौं । एएफसी एसियन कप २०२३ को तेस्रो चरणको छनोटअन्तर्गत भएका खेलमा बंगलादेश र माल्दिभ्सले हार बेहोर्दा भारतले भने जित निकालेको छ । छनोटअन्तर्गत समूह ‘इ’ को खेलमा बंगलादेश बलियो प्रतिद्वन्दी बहराइनसँग २–० ले पराजित भयो । मलेसियाको राजधानी क्वालालम्पुरस्थित बुकिट जलिल नेसनल रंगशालामा भएको खेलमा बहराइनलाई जित दिलाउँन अली हरम र कमिल अल अस्वदले […]

सम्बन्धित सामग्री

साफ यू-१९ महिला च्याम्पियनसिप : भारत र बंगलादेश संयुक्त विजेता

निर्धारित समय र पेनाल्टी सुटआउट पनि बराबरीमा टुंगिएपछि भारत र बंगलादेश साफ यू–१९ महिला च्याम्पियनसिपको संयुक्त विजेता घोषित भएका छन् ।  खेलको नवौँ मिनेटमै भारतले खेलमा अग्रता लिएको थियो । नितु...

भारत र बंगलादेश साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा

२५ भदौ, काठमाडौं । भारत र बंगलादेश साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेका छन् । साविक विजेता भारतले शनिबार भएको समूह ए को दोस्रो खेलमा माल्दिभ्सलाई ९-० ले पराजित गरेपछि भारतसँगै बंगलादेश पनि सेमिफाइनल पुगेका हुन् । बंगलादेशले शनिबार नै पाकिस्तानलाई ६-० ले हराएर लगातार दोस्रो जित निकालेको थियो । भारत र बंगलादेशले लगातार दुई […]

महिला साफ च्याम्पियनसिप: बंगलादेश र पाकिस्तान तथा भारत र माल्दीभ्स भिड्दै

काठमाडौँ – नेपालमा भइरहेकाे छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा शनिबार बंगलादेश र पाकिस्तान तथा माल्दिभ्स र भारत प्रतिस्पर्धा गर्दै छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने दिनको पहिलो खेलमा बंगलादेश र पाकिस्तान भिड्दा साँझ ५:३० मा हुने खेलमा भारतले माल्दिभ्सको सामना गर्ने छ। पहिलो खेलमा पाकिस्तान भारतसँग ३-० ले पराजित भएको र बंगलादेश भने पहिलो खेलमा […]

महिला साफ च्याम्पियनसिप : आज भारत र पाकिस्तान तथा बंगलादेश र माल्दिभ्स खेल्दै

काठमाण्डाै – महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा आज दुई वटा खेल हुँदैछन् । आज भारत र पाकिस्तान तथा बंगलादेश र माल्दिभ्सबीच खेल हुनेछ । भारत र पाकिस्तानबीचको खेल दिउँसो एक बजे तथा बंगलादेश र माल्दिभ्सको खेल बेलुका साढे ५ बजे हुनेछ । दुवै खेल दशरथ रंगशालामा हुनेछन् । प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ । हिजोदेखि काठमाण्डौमा सुरु भएको प्रतियोगितामा नेपालले उद्घाटन खेलमा भुटानलाई ४–० गोलले हराउँदै विजयी सुरुवात गरेको हो । प्रतियोगितामा नेपालसहित भारत, श्रीलंका, भुटान, बंगल...

साफ यू-२० को फाइनलमा भारत र बंगलादेश भिड्दै

भारतमा जारी साफ यू-२० च्याम्पियनसिप फुटबलको फाइनल खेल आज शुक्रबार  हुँदै छ। भुवनेश्वरस्थित कालिंगा स्टेडियममा साविक च्याम्पियन भारतले बंगलादेशसँग प्रतिस्पर्धा गर्ने छ।भारत घरेलु भुमिममा आफ्नो दबदबा कायम राख्ने ध्याउनमा हुँदा बंगलादेश पहिलो पटक उपाधि उचाल्ने ध्याउनमा रहेको छ। बंगलादेश शीर्ष स्थान रहँदै फाइनल पुग्दा भारत उपविजेताका रुपमा उपाधिनजिक पुगेको हो।त्यसोत बंगलादेशले समूहचरणमा भारतलाई हराएकाले बलियो आत्माविश्वासका साथमा मैदानमा रहने छ। तर भारतको पछिल्लो फर्मले बंगलादेशलाई सहज भने हुने

भारत र बंगलादेश साफ यू-२० फाइनलमा खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – साफ यू-२० च्याम्पियनसिप अन्तर्गत उपाधिका लागि फाइनलमा आयोजक तथा साविक विजेता भारत र बंगलादेश भिड्दैछन् । खेल आज साँझ ७:१५ बजे भुवनेश्वरस्थित कालिंगा रंगशालामा हुनेछ । बंगलादेश लिग विजेता बन्दै फाइनल प्रवेश गर्दा भारत दोस्रो स्थानमा रहेर फाइनल प्रवेश गरेको हो । लिग चरणमा बंगलादेश ४ खेलमा १० अंक जोड्दै शीर्षस्थानमा […]

साफ यू २० को फाइनलमा भारत र बंगलादेश भिड्दै, कसको योजना के?

काठमाडौं : साफ यू २० च्याम्पियनसिपको फाइनलमा आज बंगलादेश र भारत प्रतिस्पर्धा गर्दैछन्। भारतको भुवनेश्वरस्थित कालिंगा फुटबल रंगशालामा यी दुई टोली आमनेसामने हुँदैछन्। खेल साँझ पौने ७ बजे सुरु हुनेछ। यसअघि लिग चरणमा बंगलादेशले भारतलाई २-१ गोलअन्तरले हराएको थियो। बंगलादेश शीर्ष स्थानमा रहँदै र भारत दोस्रो स्थानमा रहेर फाइनल पुगेको…

विश्वकप क्रिकेट : आज बंगलादेश र श्रीलंका, भारत र पाकिस्तानबीच सनसनीपूर्ण भिडन्त

विश्वकप टि ट्वान्टी क्रिकेटमा आज एसियाका चार टोलीहरु बंगलादेश, श्रीलंका, भारत र पाकिस्तानको खेल हुँदैछ ।