अन्तर्राष्ट्रिय व्यापार प्रक्रिया अब ‘डिजिटल’ प्रणालीमा

११ माघ, काठमाडौं । अन्तर्राष्ट्रिय व्यापार सहजीकरण गर्ने उद्देश्यकासाथ तयार गरिएको नेपाल राष्ट्रिय एकद्वार प्रणाली सञ्चालनका लागि तयार भएको छ । अन्तर्राष्ट्रिय व्यापार तथा पारवहनसँग सम्बन्धित सबै पक्षहरुले सम्पूर्ण कागजात तथा सूचनाहरु एकैपटक एउटै बिन्दुबाट प्रस्तुत गर्न सक्ने डिजिटल सेवा केन्द्र आगामी मंगलबारबाट सञ्चालनमा ल्याउने गरी सम्पूर्ण तयारी सकिएको नेपाल राष्ट्रिय एकद्वार प्रणाली परियोजना कार्यान्वयन […]

सम्बन्धित सामग्री

नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला मंसिर १४ गतदेखि काठमाडौंमा आयोजना हुने

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा हरेक वर्ष आयोजना हुँदै आएको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला यस वर्ष मंसिर १४ गतदेखि काठमाडौंमा आयोजना हुने भएको छ । महासंघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यस वर्ष मंसिर १४ गतदेखि १८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा व्यापार मेला आयोजना हुने जानकारी दिएको हो । मेलामा चीन, भारत, पाकिस्तान, बंगलादेशलगायतका देशबाट […]

अन्तर्राष्ट्रिय व्यापार मेला चैत पहिलो साता

आउँदो चैत पहिलो साता अन्तर्राष्ट्रिय व्यापार मेला हुने भएको छ । मेलामा भाग लिन चाहनेका लागि बिहीबारबाट स्टल बुकिङ खुला गरिएको जानकारी आयोजकले दिएको छ । यो नवौं संस्करणको अन्तर्राष्ट्रिय व्यापार मेला हो । यस वर्षको मेलाका लागि चीन, भारत, पाकिस्तान, बंगलादेश र भुटानबाट सहभागिता रहने छ । मेलामा नेपाली हस्तकला र एनटीआइएस प्रडक्टका साथै […]

राजधानीमा अन्तर्राष्ट्रिय व्यापार मेला

महासंघले हरेक वर्ष आयोजना गर्दै आइरहेको अन्तर्राष्ट्रिय व्यापार मेला कोभिड १९ को कारणले रोकिएको थियो। सोही मेलालाई फेरि निरन्तरता दिन लागिएको हो।...

दुइ वर्षपछि महासंघले अन्तर्राष्ट्रिय व्यापार मेला गर्दै, स्टल बुकिङ खुला

२८ पुस, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले आगामी चैत पहिलो साता अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना गर्ने भएको छ । काठमाडौंमा शुक्रबार पत्रकार सम्मेलन आयोजना गरेर महासंघले मेला आयोजनाबारे जानकारी दिएको हो । कोभिड-१९ का कारण दुई वर्षदेखि रोकिएको मेला आगामी २-६ चैतसम्म आयोजना हुनेछ । अन्तर्राष्ट्रिय व्यापार मेलामा भाग लिन चाहनेका लागि शुक्रबारदेखि स्टल […]

अन्तर्राष्ट्रिय व्यापार दुई खर्बभन्दा बढीले घट्यो

चालू  आर्थिक  वर्षको  सुरुदेखि  नै  सङ्कुचित वैदेशिक व्यापारले मङ्सिरमा पनि निरन्तरता पाएको छ । भन्सार विभागले सार्वजनिक गरेको मङ्सिरसम्मको तथ्याङ्कअनुसार समीक्षा अवधिसम्म नेपालको अन्तर्राष्ट्रिय व्यापार दुई खर्बभन्दा बढीले घटेको छ ।विभागका अनुसार मङ्सिरसम्म नेपालले कुल सात खर्ब ३२ अर्ब रुपियाँको अन्तर्राष्ट्रिय व्यापार गरेको छ । जब कि गत आर्थिक वर्षको सोही अवधिमा नेपालको वैदेशिक व्यापार नौ खर्ब ४१ अर्ब रुपियाँ नाघेको थियो । आयातमा भएको गिरावटले कुल अन्तर्राष्ट्रिय व्याप

‘अन्तर्राष्ट्रिय व्यापार सहजीकरणमा सरकार प्रतिबद्ध’

काठमाडौँ– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले देशको अन्तर्राष्ट्रिय व्यापार सहजीकरणमा आवश्यक पर्ने सम्पूर्ण कार्य गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । २८औँ कार्गो दिवसको अवसरमा कार्गो व्यवसायीको सङ्गठन नेपाल फ्रिट् फर्वाड्र्स् एशोसिएशनले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले कोभिड महामारीको असहज परिस्थितिमा पनि अग्रपङ्तिमा रहेर आपूर्ति व्यवस्था सहज तुल्याउन कार्गो व्यवसायीले खेलेको भूमिका सराहनीय […]

पाँचौं अन्तर्राष्ट्रिय व्यापार मेला सुरू

महिला उद्यमीहरुको पाँचौं अन्तर्राष्ट्रिय व्यापार मेला भर्चुअल माध्यमबाट सुरु भएको छ । महिला उद्यमी महासंघ नेपालले आयोजना गरेको महिला उद्यमीहरुको पाँचौं अन्तर्राष्ट्रिय व्यापार मेलाको बुधबार प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरे । भर्चुअल माध्यमबाट मेलाको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले महिला उद्यमीहरुको समस्या सरकारले सुन्ने बताए । उनले सबैको सहकार्यमा नेपालको अर्थतन्त्रमा देखिएको शिथिलतालाई अन्त्य गर्नुपर्ने बताए […]

महिला उद्यमी अन्तर्राष्ट्रिय व्यापार मेला गर्दै

काठमाडौं, (नेस) । महिला उद्यमी महासंघ नेपालले अनलाइनमर्फत् भर्चुअल व्यापार मेला आयोजना गर्ने भएको छ । महासंघले भदौ १७ देखि २१ गतेसम्म ‘सहकार्य गरौं, सफल बनौं’ भन्ने नाराका साथ पा“चौ अन्तर्राष्ट्रिय व्यापार मेलाको आयोजना गर्न लागेको हो । महासंघले भर्चुअल माध्यमबाट आयोजना गर्न लागेको मेलाको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले भदौ १६ गते भर्चुअल माध्यमबाट गर्नुहुने […]