भदौमा पनि घट्यो नेपालको अन्तर्राष्ट्रिय व्यापार, आयात १३ प्रतिशत घट्दा निर्यातमा ३४ प्रतिशतको गिरावट

चालु आर्थिक वर्षको दाेस्रो महिना पनि नेपालको अन्तर्राष्ट्रिय व्यापार घटेको छ ।