दुइ वर्षपछि महासंघले अन्तर्राष्ट्रिय व्यापार मेला गर्दै, स्टल बुकिङ खुला

२८ पुस, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले आगामी चैत पहिलो साता अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना गर्ने भएको छ । काठमाडौंमा शुक्रबार पत्रकार सम्मेलन आयोजना गरेर महासंघले मेला आयोजनाबारे जानकारी दिएको हो । कोभिड-१९ का कारण दुई वर्षदेखि रोकिएको मेला आगामी २-६ चैतसम्म आयोजना हुनेछ । अन्तर्राष्ट्रिय व्यापार मेलामा भाग लिन चाहनेका लागि शुक्रबारदेखि स्टल […]

सम्बन्धित सामग्री

अन्तर्राष्ट्रिय व्यापार मेला चैत पहिलो साता

आउँदो चैत पहिलो साता अन्तर्राष्ट्रिय व्यापार मेला हुने भएको छ । मेलामा भाग लिन चाहनेका लागि बिहीबारबाट स्टल बुकिङ खुला गरिएको जानकारी आयोजकले दिएको छ । यो नवौं संस्करणको अन्तर्राष्ट्रिय व्यापार मेला हो । यस वर्षको मेलाका लागि चीन, भारत, पाकिस्तान, बंगलादेश र भुटानबाट सहभागिता रहने छ । मेलामा नेपाली हस्तकला र एनटीआइएस प्रडक्टका साथै […]

चैतको पहिलो साताबाट नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला

आगामी चैतको पहिलो सातादेखि काठमाडौंमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना हुने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघले नेपाल सरकारको समेत सहयोगमा हरेक वर्ष आयोजना गर्दै आएको यो वर्षको मेला आगामी चैत ६ देखि १० गतेसम्म भृकुटीमण्डपमा आयोजना हुने महासंघ सचिवालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो । साथै सोही अवसरमा बुधबारबाटै स्टल बुकिङ खुला भएको समेत जानकारी गराइयो ।