अर्जेन्टिनाविरुद्ध विश्वकप फाइनलमा निर्णायक गोल गरेका गोटेज जर्मन टोलीमा

जर्मनीले ४ मंसिरमा शुरु हुने फिफा विश्वकपका लागि २६ सदस्यीय राष्ट्रिय टिमको घोषणा गरेको छ।४ पटकको विश्व च्याम्पियन जर्मनीले ५ वर्षपछि मिडफिल्डर मारियो गोटेजलाई टिममा फिर्ता बोलाएको छ। उनले सन् २०१४ विश्वकपको फाइनलमा अर्जेन्टिनाविरुद्ध निर्णायक गोल गरेका थिए। प्रशिक्षक हान्सी फ्लिकले ३० वर्षीय मिडफिल्डर गोटेजलाई टिममा पुनरागमन गराउँदा युवा फरवार्ड युसुफा मौकोकोले पनि टिममा स्थान बनाए।अनुभवी डिफेन्डर म्याट्स हमल्स भने टोलीमा स्थान बनाउन असफल रहे। युवा फरवार्ड करिम एडेयेमी, जमाल मुसियाला

सम्बन्धित सामग्री

विश्वकप जितेर क्लब फर्किएका मेस्सीले गरे गोल, पीएसजी विजयी

फिफा विश्वकप २०२२ जितेपछि पहिलो पटक पेरिस सेन्ट जर्मेन (पीएसजी) अर्जेन्टिनी खेलाडी लियोनल मेस्सीले गोल गरेका छन्। फ्रेन्च लिग वान अन्तर्गत गएराति सम्पन्न खेलमा पीएसजीले एन्जर्सलाई २-० गोलअन्तरले हराउँदा मेस्सीले एक गोल गरेका हुन्। घरेलु मैदान पार्क डेस प्रिन्सेसमा सम्पन्न खेलमा पीएसजीले ह्युगो एकिटेकको गोलमा पाँचौँ मिनेटमै अग्रता बनाएको थियो।…

विश्वकप फाइनल: एम्बाप्पेले दुई गोल गर्दा खेलमा फर्कियो फ्रान्स

विश्वकप फुटबलको फाइनलमा अर्जेन्टिना विरुद्व दोस्रो हाफमा फ्रान्सले दुई गोल फर्काउँदै खेल २-२ गोलको बराबरी गरेको छ। केलिएन एम्बाप्पेले ९० सेकेन्ड भित्र दुई गोल फर्काउँदै फ्रान्सलाई खेलमा फर्काएका हुन्। उनले पेनाल्टीमार्फत ८० औ मिनेटमा पहिलो गोल गर्दा ८१ औ मिनेटमा थुर्मानको क्रसलाई गोलमा परिणत गर्दै खेललाई २-२ गोलको अवस्थामा ल्याएका हुन्। त्यसअघि पहिलो हाफमानै २-० […]

विश्वकप फाइनल : फ्रान्स र अर्जेन्टिनाको बराबरी, एम्बाप्पेकाे लगातार दुई गोल

काठमाडौँ –  कतारमा जारी विश्वकप फुटबलको फाइनलमा खेलमा अर्जेन्टिनाविरुद्ध फ्रान्सले बराबरी गोल फर्काएको छ । फ्रान्स लागि केलियन एम्बाप्पेले लगातार दुई गोल गर्दै खेललाई बराबरीमा लाएका हुन् । खेलको ८० औं मिनेटमा पाएको पेनाल्टीमा फ्रान्सका केलियान एम्बाप्पेले गोल गरेका थिए।त्यसको एक मिनेटभित्रै एम्बाप्पेले नै अर्को गोल गर्दै खेल बराबरीमा ल्याएका हुन्। यससँगै खेल २–२ को […]

कतार विश्वकप : ६२ खेलमा एक सय ६३ गोल

२२औँ संस्करणको विश्वकप फुटबल प्रतियोगिताको तेस्रो स्थानको खेल शनिबार हुँदै छ । अहिलेसम्म ६२ खेलमा एक सय ६३ गोल भएका छन् । चालू विश्वकपमा प्रतिखेलको गोल औसत २.६३ रहेको छ । कतार विश्वकपमा...

विश्वकपमा इंग्ल्याण्डको १०० गोल पूरा

१४ मंसिर, काठमाडौं। इंग्ल्याण्डले फिफा विश्वकप फुटबलमा एक सय गोल पूरा गरेको छ । कतारमा भइरहेको फिफा विश्वकप २०२२ अन्तर्गत मंगलबार राति भएको वेल्स विरुद्धको खेल मार्कुस राशफोर्डले गोल गर्दै उक्त कोशेढुंगा बनाएको हो । समूह बी मा वेल्सलाई ३-० ले पराजित गर्दा रासफोर्डले पहिलो र तेस्रो गोल गरेका थिए । अर्को एक गोल फिल […]

विश्वकपमा क्यानडाको पहिलो गोल, ६८ सेकेण्डमै डेभिसले गोल गरे

काठमाडौं । क्यानडाले फिफा विश्वकप फुटबलमा आफ्नो पहिलो गोल गरेको छ । कतारमा जारी विश्वकप अन्तर्गत आइतबार क्रोएसिया विरुद्धको खेलको सुरुमै क्यानडाले गोल गर्दै अग्रता लिएको हो । अल्फोन्सो डेभिसले खेल सुरु भएको ६८ सेकेण्डमै गोल गर्दै क्यानडालाई अग्रता दिलाएका छन् । यो गोल जारी विश्वकपकै सबैभन्दा छिटो गोल हो । दोस्रो पटक विश्वकप खेलिरहेको […]

विश्वकप फुटबलमा लेवान्डोस्कीको पहिलो गोल, पोल्याण्डले साउदीलाई २-० ले हरायो

१० मंसिर, काठमाडौं । रोबर्ट लेवान्डोस्कीले विश्वकप फुटबलमा डेब्यु गोल गर्दा पोल्याण्डमा कतारमा भइरहेको फिफा विश्वकपमा शनिवार साउदी अरेबियालाई २-० ले पराजित गरेको छ । एजुकेसन सिटी स्टेडियममा भएको खेलमा पोल्याण्डलाई जिताउन लेवान्डोस्कीसँगै पिटर जेलिन्सकीले पनि गोल गरे । जेलिन्स्कीले ३९ औं मिनेटमा लेवान्डोस्कीको पासमा गोल गर्दै पोल्याण्डलाई अग्रता दिलाएका थिए । ८२ औं मिनेटमा […]

विश्वकप फुटबलमाा ब्राजिलको विजयी सुरुवात, रिचार्लिसनको दुई गोल

काठमाडौं – कतारमा जारी विश्वकप फुटबल प्रतियोगितामा रिचार्लिसनले उत्कृष्ट खेल प्रदर्शन गरेपछि ब्राजिलले विजयी सुरुआत गरेको छ । ब्राजिलले सर्बियालाई २–० गोलअन्तरले पराजित ग¥यो । ब्राजिलका लागि दुवै गोल रिचार्लिसनले गरेका थिए । पहिलो हाफसम्म दुवै टोलीले गोलरहित खेल खेले । दोस्रो हाफमा ब्राजिलले उत्कृष्ट खेल प्रदर्शन गरेको हो। खेलको ६३औँ मिनेटमा रिचार्लिसनले पहिलो गोल […]

फिफा विश्वकप २०२२ : कतारलाई २-० गोल अन्तरले हराउँदै इक्वेडरले जित्यो पहिलो खेल

फिफा विश्वकप फुटबलको पहिलो खेल इक्वेडरले जितेको छ । विश्वकप आयोजक टिम कतारलाई २–० गोलले हराउँदै इक्वेडरले पहिलो खेल जितेको हो । इक्वेडरका भ्यालेन्सियाले १६ औँ मिनेटमा पेनाल्टीबाट पहिलो गोल गरेका थिए । भ्यालेन्सियाले नै ३१ औँ मिनेटमा गोल गरेर टिमलाई २–० गोलको अग्रता दिलाए । योसँगै कतार विश्वकप २०२२ मा पहिलो गोलकर्ता बनेका छन् भ्यालेन्सिया ।  चौंथो पटक विश्वकप खेलिरहेको इक्वेडरले पहिलो पटक विश्वकप खेलिरहेको कतारविरुद्ध पहिलो हाफमै दुई गोल गरेको थियो । तर त्यसपछि दुवै टिमले मौका पाएर पनि ...

विश्वकपमा गोल गर्ने खेलाडीका कीर्तिमान र रमाइला तथ्य

काठमाडौं । फिफा विश्वकप फुटबल खेल्ने त्यसमा गोल गर्ने हरेक खेलाडीको लक्ष्य हुन्छ । सबैको त्यो चाहना पनि पूरा हुँदैन । विश्वकप फुटबलमा गोल गर्ने खेलाडीबारे भने केही रमाइला तथ्यहरु छन् । पहिलो गोल गर्ने लुसियन लरेन्ट विश्वकपमा पहिलो गोल गर्ने खेलाडी फ्रान्सका लुसियन लरेन्ट हुन् । उनले सन् १९३० को पहिलो विश्वकपमा मेक्सिको विरुद्धको […]