विश्वकप फुटबलमा लेवान्डोस्कीको पहिलो गोल, पोल्याण्डले साउदीलाई २-० ले हरायो

१० मंसिर, काठमाडौं । रोबर्ट लेवान्डोस्कीले विश्वकप फुटबलमा डेब्यु गोल गर्दा पोल्याण्डमा कतारमा भइरहेको फिफा विश्वकपमा शनिवार साउदी अरेबियालाई २-० ले पराजित गरेको छ । एजुकेसन सिटी स्टेडियममा भएको खेलमा पोल्याण्डलाई जिताउन लेवान्डोस्कीसँगै पिटर जेलिन्सकीले पनि गोल गरे । जेलिन्स्कीले ३९ औं मिनेटमा लेवान्डोस्कीको पासमा गोल गर्दै पोल्याण्डलाई अग्रता दिलाएका थिए । ८२ औं मिनेटमा […]

सम्बन्धित सामग्री

विश्वकप क्रिकेट :अष्ट्रेलियाले बंगलादेशलाई ८ विकेटले हरायो

भारतमा जारी आईसिसी विश्वकप क्रिकेटको राउण्ड रोबिनको आफ्नो अन्तिम खेलमा आज अष्ट्रेलियाले बंगलादेशलाई ८ विकेटले पराजित गरेको छ।...

विश्वकप : कोहली र राहुलको उत्कृष्ट ब्याटिङमा भारतले अष्ट्रेलियालाई हरायो

एजेन्सी – विराट कोहली र लोकेश राहुलको उत्कृष्ट ब्याटिङमा घरेलु टोली भारतले विश्वकप २०२३ मा अष्ट्रेलियालाई ६ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ । जितको लागि २ सय रनको मध्यम विजयी लक्ष्य पछ्याएको भारतले ४१.२ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । भारतको जितमा लोकेश राहुल १ सय १५ बलमा ८ चौका र २ छक्कासहित […] The post विश्वकप : कोहली र राहुलको उत्कृष्ट ब्याटिङमा भारतले अष्ट्रेलियालाई हरायो first appeared on हाम्रो खेलकुद.

विश्वकप फुटबल : नेदरल्यान्ड्सले सेनेगललाई हरायो

कतारमा जारी फिफा विश्वकप फुटबल प्रतियोगितामा नेदरल्यान्ड्सले सेनेगललाई पराजित गरेको छ । जितसँगै नेदरल्यान्ड्सले ३ अंक जोडेको छ । कतारको दोहास्थित अल थुमामा स्टेडियममा सोमबार राति सम्पन्न खेलमा नेदरल्याण्डसले सेनेगललाई २-० गोल अन्तरले पराजित गरेको हो । नेदरल्यान्ड्सको जितमा कोडी गाक्पो र डाभी क्लासेनले एकरएक गोल गरे । नेदरल्यान्ड्सले दुबै गोल खेलको दोस्रो हाफमा गर्यो …

टि–२० विश्वकप क्रिकेटमा बंगलादेशले नेदरल्यान्ड्सलाई ९ रनले हरायो

आईसीसी टि–२० विश्वकप क्रिकेटमा बंगलादेशले नेदरल्यान्ड्सलाई ९ रनले हराउँदै विजयी सुरुवात गरेको छ । आज भएको सुपर १२ समूह ‘बी’ को खेलमा बंगलादेशले नेदरल्यान्ड्सलाई ९ रनले हरायो । जितका लागि १ सय ४५ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले २० ओभरमा सबै विकेट गुमाएर १ सय ३५ रन मात्रै बनाउन सक्यो ।  नेदरल्यान्ड्सका कोलिन एकरमनले ६२ रनको अर्धशतक बनाए पनि टोलीलाई जिताउन सकेनन् । बंगलादेशका तास्किन अहमदले चार तथा हसन मसुदले दुई विकेट लिए ।  होर्बाटमा टस हारेर पहिला ब्याटिङ गरेको बंगलादेशले...

टी–२० विश्वकप : नेदरल्याण्ड्सले नामिवियालाई पाँच विकेटले हरायो

आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेदरल्याण्ड्सले दोस्रो जित निकालेको छ । अष्ट्रेलियाको जिलोङमा भएको खेलमा नेदरल्याण्ड्सले नामिबियालाई ५ विकेटले हरायो । नामिवियाले दिएको एक सय २२ रनको लक्ष्य नेदरल्याण्ड्सले ५ विकेट गुमाएर तीन बल बाँकी छँदै भेटायो । उसको लागि म्याक्स ओडोडले ३५ र विक्रमजित सिँहले ३९ रन बनाए ।  नामिवियाका जेजे स्मितले दुई विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको नामिवियाले जन फ्राइलिंकको ४३ रन मद्दतमा ६ विकेट गुमाएर एक सय २१ रन बनाएको थियो । पहिलो खेलमा नामिबियाले श्रीलंकालाई र नेदर...

आईसीसी विश्वकप लिग टूमा नामिबियाले पीएनजीलाई हरायो

आईसीसी विश्वकप लिग टू अन्तर्गतको खेलमा नामिबियाले घरेलु टोली पपुवा न्युगिनी  (पीएनजजी)लाई ६१ रनले हराएको छ । पपुवा न्युगिनीको अमिनी पार्कमा बुधबार भएको नामिबियाले दिएको २१५ रनको लक्ष्य पछ्याएको पीएनजीले ४३ ओभर १ बलमा अलआउट हुदै मात्र १५३ रन मात्र बनायो ।आईसीसी एकदिवसीय विश्वकप २०२३ को छनोटका रुपमा रहेको लिग टूको खेलमा नामिबीयाले जित निकाल्दा नेपाललाई घाटा भएको छ । जितसँगै नामिबियाको २२ खेलमा २६ अंक भएको छ । सात टोली सहभागी यस लिग टूको अंक तालिकामा नामिबिया पाचौं स्थानमा रहेको छ ।पीएनजी

टि२० विश्वकप : स्कटल्यान्डले बंगलादेशलाई हरायो

एजेन्सी – आइसीसी टि२० विश्वकप अन्तर्गत पहिलो चरणको समूह बी मा स्कटल्यान्डले बंगलादेशलाई पराजित गरेको छ । ओमानस्थित अल अमरेत मैदानमा ६ रनको जित दर्ता गर्दै स्कटल्यान्डले सानदार सुरुवात गरेको हो । स्कटल्यान्डले प्रस्तुत गरेको १ सय ४१ रनको लक्ष्य पछ्याउने क्रममा बंगलादेशले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ३४ रनमात्र जोड्न सक्यो । […]

विश्वकप छनोटमा क्रोएसिया र रुसको चौथो जित

काठमाडौं । विश्वकप छनोटमा क्रोएसिया र रुसले चौथो जित हात पारेका छन् । विश्वकपको युरोपेली छनोट अन्तर्गत समूह एचको खेलमा मंगलबार राति क्रोएसियाले स्लोभेनियालाई ३-० र रुसले माल्टालाई २-० ले हरायो । जितपछि दुवैको समान १३ अंक भएको छ । गोलअन्तरमा क्रोएसिया अघि छ । क्रोएसियालाई सहज जित दिलाउन मार्को लिभाजाले ३३औं, मारियो पासालिकले ६६औं […]

विश्वकप छनोट : डेनमार्कको लगातार छैटौं जित

काठमाडौं । डेनमार्कले सन् २०२० को विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गर्दै लगातार छैटौं जित हात पारेको छ । युरोपेली छनोट अन्तर्गत बुधबार भएको समूह एफको खेलमा डेनमार्कले इजरायललाई ५-० ले हरायो । डेनमार्कको जितमा पाँच फरक खेलाडीले गोल गरे । युसुफ पाउलसेनले २८औं, सिमोन केयरले ३१औं, आन्द्रेज स्कोभ ओल्सनले ४१औं, थोमस डिलानेले ५८औं र आन्द्रेज […]