विश्वकप फाइनल : फ्रान्स र अर्जेन्टिनाको बराबरी, एम्बाप्पेकाे लगातार दुई गोल

काठमाडौँ –  कतारमा जारी विश्वकप फुटबलको फाइनलमा खेलमा अर्जेन्टिनाविरुद्ध फ्रान्सले बराबरी गोल फर्काएको छ । फ्रान्स लागि केलियन एम्बाप्पेले लगातार दुई गोल गर्दै खेललाई बराबरीमा लाएका हुन् । खेलको ८० औं मिनेटमा पाएको पेनाल्टीमा फ्रान्सका केलियान एम्बाप्पेले गोल गरेका थिए।त्यसको एक मिनेटभित्रै एम्बाप्पेले नै अर्को गोल गर्दै खेल बराबरीमा ल्याएका हुन्। यससँगै खेल २–२ को […]

सम्बन्धित सामग्री

विश्वकप फाइनल: एम्बाप्पेले दुई गोल गर्दा खेलमा फर्कियो फ्रान्स

विश्वकप फुटबलको फाइनलमा अर्जेन्टिना विरुद्व दोस्रो हाफमा फ्रान्सले दुई गोल फर्काउँदै खेल २-२ गोलको बराबरी गरेको छ। केलिएन एम्बाप्पेले ९० सेकेन्ड भित्र दुई गोल फर्काउँदै फ्रान्सलाई खेलमा फर्काएका हुन्। उनले पेनाल्टीमार्फत ८० औ मिनेटमा पहिलो गोल गर्दा ८१ औ मिनेटमा थुर्मानको क्रसलाई गोलमा परिणत गर्दै खेललाई २-२ गोलको अवस्थामा ल्याएका हुन्। त्यसअघि पहिलो हाफमानै २-० […]

विश्वकप फाइनल : दुवै टोलीकाे सुरुवाती–११ सार्वजनिक

दोहा – २२ औं संस्करणको कतार फिफा विश्वकपको फाइनलमा आज अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा हुँदैछ।मोरोक्कोलाई पराजित गर्दै फ्रान्स र क्रोएसियालाई पराजित गर्दै अर्जेन्टिनाले विश्वकप फाइनलमा भेट पक्का गरेका हुन्। अर्जेन्टिना र फ्रान्सबीचको विश्वकप फाइनललाई रोचक खेलको रुपमा हेरिएको छ। अर्जेन्टिना र फ्रान्सबीचको विश्वकप फुटबल फाइनल आइतबार राति ८: ४५ बजे लुसिल स्टेडियममा हुनेछ। फाइनलका लागि […]

विश्वकप फाइनल : युरोपविरुद्ध हावी दक्षिण अमेरिका

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को फाइनलमा युरोपेली राष्ट्र फ्रान्सले दक्षिण अमेरिकी च्याम्पियन अर्जेन्टिनाको सामना गर्दैछ । साविक विजेता फ्रान्स र अर्जेन्टिना दुवै तेस्रो पटक उपाधि जित्ने लक्ष्यमा छन् । विश्वकपको पछिल्लो चार संस्करण युरोपेली राष्ट्रले जितेका छन् । सन् २०२२ मा ब्राजिलले जितेयता दक्षिण अमेरिकी टोलीले विश्वकप उपाधि जित्न सकेका छैनन् । सन् […]

विश्वकप फाइनल: उपाधिका लागि आज फ्रान्स र अर्जेन्टिना भिड्दै

फिफा विश्वकपको आज औपचारीक समापन हुँदै छ। कतारमा जारी फिफा विश्वकपको बहुप्रतिक्षित फाइनल आज (आइतबार) राति ८:४५ मा सुरु हुनेछ। फाइनलमा साविक विजेता फ्रान्स लगातार दोस्रो पटक उपाधि जित्दै समग्रमा तेस्रो उपाधिको लागि मैदान उत्रिँदा २०१४ को फाइनलिस्ट अर्जेन्टिना पनि तेस्रो पटक विश्वकप फाइनलको उपाधिका लागि मैदानमा हुनेछ। कतारस्थित सर्वाधिक धेरै दर्शक क्षमता भएको लुसैल […]

विश्वकप फाइनल : अर्जेन्टिना र फ्रान्स दुवैको तेस्रोपटक च्याम्पियन बन्ने लक्ष्य

कतार फिफा विश्वकप फुटबल प्रतियोगिताको फाइनलमा आइतबार अर्जेन्टिना र फ्रान्स प्रतिस्पर्धा गर्दै छन् । दोहास्थित लुसेल मैदानमा दुवैको लक्ष्य एक छ । फ्रान्स र अर्जेन्टिना तीनपटक विश्व च्याम्पिय हुन चाहन्छन् । सेमिफाइनलमा साबिक...

अर्जेन्टिना भर्सेस फ्रान्स : विश्वकप फाइनल प्रिभ्यु

३ पुस,  काठमाडौं । तेस्रो पटक च्याम्पियन बन्ने लक्ष्यसहित फ्रान्स र अर्जेन्टिना आइतबार लुसेल आइकोनिक स्टेडियममा प्रतिस्पर्धा गर्दैछन् । यस खेलको विजेताले कतारमा जारी २२औं संस्करणको फिफा विश्वकपको उपाधि जित्नेछ । दुई मुख्य टिमबीचको प्रतिस्पर्धा हेर्न विश्वभरका फुटबल समर्थकहरू पर्खिरहेका छन् । के लिओनल मेसीले विश्वकपको अन्तिम खेलमा उपाधि जित्न सफल होलान् ? कि २३ […]

यस्तो छ अर्जेन्टिना र फ्रान्सको विश्वकप फाइनल यात्रा

२९ मंसिर, काठमाडौं । साविक विजेता फ्रान्सले दोस्रो सेमिफाइनलमा ‘अन्डरडग’ मोरक्कोलाई २-० ले पराजित गर्दै फिफा विश्वकप २०२२ को उपाधिका लागि अर्जेन्टिनासँग भेट पक्का गरिसकेको छ । यसअघि अर्जेन्टिनाले साविक उपविजेता क्रोएसियालाई पहिलो सेमिफाइनलमा ३-० ले पराजित गर्दै ८ वर्षपछि फाइनल पुगेको हो । रमाइलो संयोग के रह्यो भने फ्रान्स र अर्जेन्टिना दुवैले समूह […]

फ्रान्स : पछिल्लो दुई दशकमा विश्व फुटबलको अब्बल टोली :: Pahilopost.com

३ विश्वकप फाइनल, दुई पटक च्याम्पियन। २ युरो फाइनल एक पटक च्याम्‍पियन। एक कन्फेडेरेसन कपको उपाधि। युरोपियन राष्ट्र फ्रान्सले पछिल्लो दुई दशक अवधीमा विश्व फुटबलमा हासिल गरेको उपलब्धी। रसियामा सम्पन्न २१औँ विश्कवप फुटबल २०१८ को फाइनलमा क्रोएसियालाई ४-२ ले हराउँदै दोस्रो पटक विश्वविजेता बनेपछि फ्रान्स पछिल्लो दुई दशकको सफल

सिद्धार्थ होटलले मिलायो विश्वकप फाइनल हेर्ने विशेष व्यवस्था

बाँके : सिद्धार्थ होटल नेपालगन्जले विश्वकप फुटबल प्रतियोगिता २०१८ को फाइनल खेल हेर्ने व्यवस्था मिलाएको छ। घरायसी वातावरणमा रमाइलो गर्दै ठूलो पर्दामा हेर्नका लागि विशेष व्यवस्था मिलाएको सिद्धार्थ होटलले जनाएको छ। रसियामा जारी बिश्व कप फूटबल प्रतियोगिता २०१८ को फाइनल खेल एक पटकको बिश्व बिजेता टिम फ्रान्स र पहिलो पटक बिश्...